ajod insurance limited

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(वैशाख ७ गते) आयोजना हुन गईरहेको छ। आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सभा आयोजना  हुन गईरहेको हो ।  कम्पनीको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो...

अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त

काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन्।  कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।    ...

अजोड इन्स्योरेन्सद्वारा हकप्रद स्थगन

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासको प्रस्ताव स्थगित गरेको छ। कम्पनीको आज(चैत २५ गते) बसेको सञ्चालक समितिको आकस्मिक बैठकले ५० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव स्थगन गरेको हो।  यसअघि गत चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५० प्रतिशत(प्रत्येक दुई कित्तामा एक कित्ता)...

1663308665norvic-gif.gif

अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले इलाम बजारस्थित कम्पनीको शाखा कार्यालयमा तीनदिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ।  आज आइतबारसम्म चलेको तालिममा कम्पनीको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख दीपक पोखरेल र कामु प्रबन्धक प्रेमराज पाण्डेले प्रशिक्षण दिएका थिए। तालिममा सहभागी प्रशिक्षार्थीलाई इलाम...

अजोड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो वैशाख ७ गते मंगलबारका दिन काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सभा आयोजना गर्ने निर्णय गरेको...

अजोड इन्स्योरेन्सका सेयरधनीको हात खाली हुने, गत आ.व लागि लाभांस नदिने निर्णय

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडका सेयरधनीको हात रित्तो हुने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीलाई कुनै पनि लाभांस वितरण नगर्ने जनाएको छ।  कम्पनीले एक सूचना जारी गर्दै लाभांस वितरण नगर्ने जानकारी दिएको हो। कम्पनीको गत माघ २१ गते बसेको ८४ औँ बैठकले आ.व २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि...

16454172591200x120.gif

अजोड इन्स्योरेन्स र मिगहोल्डिङसबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमासम्बन्धि सम्झौता सम्पन्न भएको छ ।  मंगलबारआयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिगहोल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका हन् ।  सहमतिसंगै अजोड...

अजोड इन्स्योरेन्सको सञ्चालकमा अर्याल नियुक्त

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा कल्याण बन्धु अर्याललाई नियुक्त गरिएको छ। कम्पनीको आज(मंसिर २२ गते) बसेको सञ्चालक समितिको ८० औँ बैठकको निर्णय अनुसार संस्थापक सेयरधनी अर्याललाई सञ्चालकमा नियुक्त गरिएको हो।  कम्पनीले अर्याललाई कम्पनीको नियमावलीको नियम २४(२) को (घ) बमोजिम आगामी तेस्रो साधारण सभाबाट सर्वसाधारण सेयरधनी...

अजोड इन्स्योरेन्सको बीमाशुल्क आर्जन ११.५६ करोड, मुनाफा कति ?

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ११ करोड ५६ लाख ५९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४५.४८ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ करोड ९५ लाख रुपैयाँ थिय...

अजोडको बिमाशुल्क आर्जनमा ७९.१५%को छलाङ, नाफा रु. ६.२० करोड

चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले बिमाशुल्कबापत २७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले बिमाशुल्कबापत १५ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको थियो।  यो त्रैमासमा कम्पनीले पुनर्बिमा कमिसन आयअन्तर्गत १४ करोड ३९ लाख आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १०९.७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष...

अजोड इन्स्योरेन्सको १ करोड कित्ता सेयर दोश्रो बजारमा आउने

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमीटेडको आइपीओ दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ ।  नेपाल स्टक एक्सचेञ्जसँग अजोड इन्स्योरेन्सले केही समयअघि निश्कासन गरी बाँडफाँड सकेको आइपीओ सेयर सूचिकरणको सम्झौता गरेको हो ।  सोमबार अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित...

अजोड इन्स्योरेन्सद्धारा भाटभटेनीका कर्मचारीहरुको कोरोना बीमा

काठमाण्डौ । अजोड इन्स्योरेन्स लि.द्धारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.का कर्मचारीहरुको कोरोना भाईरस  बीमालेख जारी गरेको छ । हिजो बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना १,२५७ जना कर्मचारीहरुका लागि रु.१००,०००।०० बीमाड्ढको बीमालेख खरिद गरेको हो ।  सो बीमालेखले कोरोना भाईरस (कोभिड...