century commercial bank

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज जेठ ९ गतेदेखि कावासोती नगरपालिका वडा नं। ८ कावासोती बजारस्थित इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त उद्घाटन गरी सेवा...

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(जेठ ४ गते)अन्तिम दिन रहेको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   कुल निष्कासनमध्ये १३ लाख २० हजार इकाइ व्यक्तिगत...

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्रमा अब जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ ।   बैंकले निष्कासन गरेको कुल ऋणपत्रमध्ये १३ लाख २० हजार इकाइ...

1663308665norvic-gif.gif

सेञ्चुरी कमर्सियल बैंकले वैशाख २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आगामी वैशाख २१ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १३ लाख २० हजार इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख ८० हजार इकाइ भने आम...

काठमाण्डौको माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज वैशाख ७ गतेदेखि काठमाण्डौको गोकर्णेश्र नगरपालिका–८ जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए।  कार्यक्रममा बैंकका अध्यक्ष...

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ। प्रदेश नम्बर १ को भोजपुर जिल्लाको षडानन्द नगरपालिकास्थित यो जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो। तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टमा...

16454172591200x120.gif

सेञ्चुरी कमर्सियल बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् ।  बैंकको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई वैशाख १ गतेदेखि लागूहुने गरी बैंकको सीईओमा नियुक्त गरिएको हो ।  न्यौपाने हाल बैंकमा कामु सीईओको रुपमा कार्यरत छन्...

सेञ्चुरी कमर्सियल बैंकको सेयर संरचना परिवर्तन

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै बैंकको २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको २२ लाख ९७ हजार ६८३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो।  परिणतपश्चात बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण...

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले २०७८ चैत्र ७ गते एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ।  शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गर्नु भएको छ। उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

सेञ्चुरी बैंकद्वारा भीमसेनगोलामा नयाँ शाखा सञ्चालन

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन २६ गतेदेखि काठमाण्डौको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकका सञ्चालक समिति सदस्य प्राडा गीता प्रधानले बैंकको १२९ औँ शाखाकोे उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक...

सेञ्चुरी बैंकद्वारा टेकु र पेप्सीकोलामा शाखा विस्तार

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकका लागि आफ्नो सेवा विस्तार गर्ने क्रममा आज फागुन १२ गतेदेखि काठमाण्डौको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। उक्त कार्यक्रममा बैंकका...

सेञ्चुरी कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअलमाध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त...

सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्म कायम चुक्तापूँजीको ५.७५ प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांस गरी कुल ६.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

सेञ्चुरी कमर्सियल बैंकद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंक र बैंकले प्राप्ति गरेका संस्थाहरुले विगतका विभिन्न आर्थिक वर्षहरुमा पारित गरेको नगद लाभांस ५ वर्ष बितिसक्दा पनि सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो । बैंकले प्राप्ति...

सेञ्चुरी कमर्सियल बैंकका सीईओ गौतमद्वारा राजीनामा

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)तुलसीराम गौतमले राजीनामा दिएका छन् । गौतमले असार २० गते बसेको सञ्चालक समितिको बैठकमा आफ्नो राजीनामा पेश गरेका हुन् ।  उक्त राजीनामा सञ्चालक समितिमा विचाराधिन रहेको बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  तुलसीराम गौतम वि.स २०७५ सालदेखि बैंकको सीईओको रुपमा...