global ime bank ltd

ग्लोबल आइएमई बैंकद्वारा ५ वर्षभन्दा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांस रकम बुझिलिन आग्रह गरेको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएका आर्थिक वर्ष २०७०/७१ सम्मको नगद लाभांस हालसम्म पनि बुझिलिन नआएका सेयरधनीहरुलाई उक्त लाभांस रकम लिन आउन बैंकले आग्रह गरेको हो । बैंकले लाभांस बुझिलिन बाँकी सेयरधनीहरुलाई बैंकको सेयर रजिष्ट्रार ग्लोबल...

ग्लोबल आइएमई बैंकद्वारा काभ्रेका शिक्षकका लागि सरल किस्ताबन्दी ल्यापटप योजना

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाण्डौ टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन...

ग्लोबल आइएमई बैंकद्वारा एकैदिन थप ७ शाखा विस्तार

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि थप ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिकाका सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाका धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्लाको निलकण्ठ नगरपालिको धादिङबेसीस्थित...

1663308665norvic-gif.gif

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वामित्वमा रहेको फर्स्र्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहतर्फको सेयर आज(साउन २० गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ८० हजार ५०० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३००...

ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। ग्लोबल आइएमई बैंक तथा तानसेन नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका...

ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच किसानलाई कृषि अनुदान कर्जा प्रवाह गर्न समझदारी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्बो घलेले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड ...

16454172591200x120.gif

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।  वृक्षरोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुसाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी...

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१% ब्याज पाइने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुद्दती बचत खातामा बचत गर्दा आफ्ना ग्राहकहरुलाइ ८.०१ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने भएको हो ।  यसका साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल...

ग्लोबल आइएमई बैंकद्वारा रोल्पाको दरबोट बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २५७ पुगेको छ।  यस शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरे। शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका...

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत १ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको रु १ हजार अंकित दरका ३० लाख कित्ता भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ नामक ऋणपत्र निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये १८ लाख कित्ता ऋणपूँजीले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाकीँ...

ग्लोबल आइएमई बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आज(चैत १ गते)देखि ऋणपत्र निष्कासन गरेको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको रु १ हजार अंकित दरका ३० लाख कित्ता भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल निष्कासनमध्ये १८ लाख कित्ता ऋणपूँजीले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख कित्ता...

नेप्सेद्वारा यी चार बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले नबिल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नबिल बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ३३.५० प्रतिशत बोनस सेयरका लागि...