ipo allotment

बलेफी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाण्डौ। बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको आईपीओसहित १ करोड ८२ लाख ९७ हजार ७०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र संस्थाबीच आज(जेठ १० गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको  १ करोड ८२ लाख ९७ हजार ७०० कित्ता साधारण सेयर सूचीकरण गर्ने...

रिभर फल्स पावरको आईपीओ बाडँफाँड,१५.५१ लाख आवेदकको हात खाली

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  कम्पनीको आईपीओ आज(जेठ ९ गते)धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो।   प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ९ हजार २५९ आवेदकबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ताका लागि आवेदन परेको थियो । कुल आवेदनमध्ये १८ लाख ५ हजार ४४०...

रिभर फल्स पावरको आईपीओ बाँडफाँड

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि निष्कासन गरेको ७ लाख कित्ता सेयर बाँडफाँड गरेको हो।  कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा क्षेत्रका वासिन्दाका लागि गत चैत २७ गतेदेखि वैशाख ११...

1663308665norvic-gif.gif

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  संस्थाको आईपीओ आज(वैशाख १५ गते)धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।  संस्थाको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २२ लाख २...

उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २३.२६ लाख आवेदकको हात खाली

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  संस्थाको आईपीओ आज(वैशाख ९ गते)धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा बाँडफाँड गरिएको हो।  संस्थाको आईपीओमा २३ लाख ५१ हजार ४६२ आवेदकले आवेदन दिएका थिए । कुल आवेदनमध्ये २३ लाख ४९ हजार ५६ आवेदन माग ...

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।  आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालमा रहेको कार्यालयमा सम्पन्न भएको हो। कम्पनीले गत चैत १६ गतेदेखि चैत २१ गतेसम्म आम सर्वसाधारणका लागि  १०० रुपैयाँ अंकित दरका कुल १८ लाख २ ७ हजार ९७० कित्ताआईपीओ निष्कासन...

16454172591200x120.gif

ग्रिन भेन्चर्सको आईपीओ बाँडफाँड सम्पन्न,१८ लाख बढीको हात खाली

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बाँडफाँड आज धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको नयाँ बानेश्वरमा रहेको कार्यालयमा सम्पन्न भएको हो ।  मागभन्दा बढी आवेदक परेका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथाका माध्यमबाट गरिएको हो । कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ आवेदकबाट २...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। संस्थाको आईपीओ बाँडफाँड कार्यक्रम आज काठमाण्डौको जमलस्थित होटेल एल्लो प्यागोडामा सम्पन्न भएको हो।  संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा कुल २५ लाख २७ हजार १०१ आवेदकबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २०...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न,२४.९९ लाख आवेदकको हात खाली

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज(फागुन १२ गते)बाँडफाँड गरिएको छ।  संस्थाको आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाण्डौ लाजिम्पाटमा रहेको कार्यालयमा दिउँसो ३ बजे बाँडफाँड गरिएको हो।  यो आईपीओमा कुल २५ लाख ८५ हजार २६१ आवेदकबाट २ करोड ९४ लाख ६७ हजार २१० कित्ताका लागि...

साहस ऊर्जाको आईपीओ बाँडफाँड

काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँड गरिएको हो । कम्पनीको आइपिओमा कूल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको...

पहिलो चरणअन्तर्गतको मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ६० लाख कित्ता सेयर असोज ११ गते बाँडफाँड गरेको हो।  कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक...

पहिलो चरण अन्तर्गतको साहस उर्जाको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । साहस उर्जा लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि निष्कासन गरेको ३५ लाख कित्ता सेयर बाँडफाँड गरेको हो।  कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि गत साउन २९ गतेदेखि भदौ ११...

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, २२ लाख बढीको हात खालि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड गरिएको छ ।  उक्त आईपीओ आज(भदौ २५ गते)निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान १० बजे बाँडफाँड गरिएको हो।  यो आईपीओमा कुल २३ लाख ५५ हजार ४४७ आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४०० कित्ताका लागि खरिद आवेदन परेको...

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, २३ लाख बढी आवेदकको हात खालि

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ।  उक्त आईपीओ आज(भदौ ७ गते)निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान ८ः३० बजे बाँडफाँड गरिएको हो।  यो आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ताका लागि खरिद आवेदन...

आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले पहिलो चरण अन्तर्गत अयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका वासिन्दाका लागि गत साउन ५ गतेदेखि १९ गतेसम्म जारी गरेको आईपीओमा रितपूर्वक आवेदन परेको कम्पनीको ४ लाख कित्ता आईपीओ बाँडफाँड गरिएको...