ipo issue

आयोजना प्रभावितका लागि मध्यभोटकोशी जलविद्युतको आईपीओ निष्कासन वैशाख २१ देखि

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आगामी वैशाख २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा न.१ र ५(साविक लिस्ती गाविस र साविक मार्मिक गाविस),बाह्रबिसे नगरपालिका वडा न. ५ र ६(साविक गाति गाविस)तथा...

सिईडिबि हाइड्रोपावरको आईपीओ निष्कासन वैशाख १७ देखि

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न लागेको हो।  कम्पनीले जारी गर्न लागेको आईपीओ कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशत हुन आउँछ।...

मध्यभोटेकोशी जलविद्युत कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट वैशाख ५ गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। आईपीओ निष्कासनको...

1663308665norvic-gif.gif

सीईडीबी हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आज(वैशाख २ गते) कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।  बोर्डबाट अनुमति पाएपश्चात अब कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको...

राष्ट्रिय खाद्य बैंकको केन्द्रीय कार्यालयको शुभारम्भ, आईपीओ जारी गर्ने योजना

काठमाण्डौ । ‘पोसिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयको शुभारम्भ गरिएको छ।  खाद्य बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रीय कार्यालयको विधिवत (पूजापाठसहित) शुभारम्भ गरिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए। २...

इमर्जिङ नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।   आईपीओ निष्कासनका लागि स्वीकृत पाएपश्चात कम्पनीले १०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गरिने जनाएको छ ।  कम्पनीको गत पुस २४ गते सम्पन्न पाचौँ वार्षिक...

16454172591200x120.gif

भारतको अनलाइन इन्स्योरेन्स प्लेटफमद्वारा आईपीओ निष्कासनको तयारी

काठमाण्डौ । भारतको अनलाइन इन्स्योरेन्स प्लेटफर्म पोलिसीबजारले ५ सय मिलियन डलर बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।  सफ्ट ब्यांक गुप्र कर्पद्वारा समर्थित स्टार्टअप कम्पनी पोलिसीबजारले यो वर्षको अन्त्य अघि लिस्टीङ हुने योजना बनाएको छ। आईपीओ निष्कासनपश्चात कम्पनीको मूल्य ३.५ बिलियन अमेरिकी डलर पुग्नेछ। आईपीओ निष्कासनका लागि...

अपर सोलु हाइड्रोद्वारा आईपीओ निष्कासनको अनुमतिका लागि बोर्डसमक्ष आवेदन

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) समक्ष निवेदन दिएको छ। कम्पनीले आईपीओ निष्कासनको माग गर्दै गत चैत १६ गते धितोपत्र बार्ड समक्ष निवेदन पेश गरेको हो।  स्थानिय र सर्वसाधारण गरी कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गर्नेछ। पहिलो चरण अन्र्तगत आयोजना प्रभावित...

रुरु जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ निष्कासन आज(चैत २० गते)देखि भएको छ। कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणसका लागि ४ लाख कित्ता बढी सेयर निष्कासन गरेको हो।  कम्पनीले रु.१०० अंकित दरमा प्रिमियम रु.२० थप गरी जम्मा मूल्य रु.१२० मा कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०८ कित्ता आईपीओ निष्कासन...

रुरु जलविद्युतको आईपीओ निष्कासन चैत २० देखि

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आगामी चैत २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणसका लागि ४ लाख कित्ता बढी सेयर निष्कासन गर्न लागेको हो।  कम्पनीले रु.१०० अंकित दरमा प्रिमियम रु.२० थप गरी जम्मा मूल्य रु.१२० मा कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०८ कित्ता...

सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत चैत ६ गतेदेखि निष्कासित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि...

सिंगटी हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि आज(चैत ६ गते)देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।  कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। बाँकी रहेको २६ लाख ९७...

सिंगटी हाइड्रोको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि भोलि(चैत ६ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।  कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। बाँकी...

नेपालको सबैभन्दा ठूलो धागो उद्योगले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट १४ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।  कम्पनीले आइएपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।  सो सम्बन्धमा...

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत फागुन २१ गतेदेखि सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार सामूहिक लगानी कोषका...