ipo issue

महिला लघुवित्तलाई बोर्डद्वारा आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। संस्थालाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले गत माघ १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो।  बोर्डले संस्थालालाई प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। आईपीओ निष्कासनको माग गर्दै महिला लघुवित्तले गत मंसिर ३...

आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुग्यो बुद्धभुमि नेपाल हाइड्रो

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्ड समक्ष पुगेको छ।कम्पनी गत माघ ८ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा पुगेको हो । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ सेयर निष्कासनका लागि अनुमति माग गरेको हो।कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारण...

मोलुङ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा आउँदो फागुन ०६ गते काठमाण्डौ रविभवनस्थीत कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कम्पनीको जारी पूँजी वृद्धि गर्ने...

1663308665norvic-gif.gif

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ ६ गते) अन्तिम दिन रहेको छ । बैंकले गत माघ २ गतेदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको थियो ।  बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड९सेबोनबाट० गत पुस १० गते आईपीओ निष्कासनको अनुमति पाएको...

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओ निष्कासन आज९माघ २ गते०देखि खुला भएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको हो ।  बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोनबाट) गत पुस १० गते आईपीओ निष्कासनको अनुमति पाएको थियो । बैंकको अहिलेको...

चन्द्रागिरि हिल्सको बम्पर अफर, आईपीओ भर्नेलाई केबुलकार चढ्दा २५% छुट

काठमाण्डौ। चन्द्रागिरि हिल्स लिमिटेडले कम्पनीको आईपीओमा आवेदन दिनेलाई  केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेकोछ । कम्पनीको २०७७ साल पौष २९ गते बसेको ११ औं बर्षिक सधारण सभाले यस्तो निर्णय गरेको हो ।  चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास र सबैलाई शेयर पर्ने...

16454172591200x120.gif

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओ निष्कासन भोलि(माघ २ गते)देखि हुने भएको छ । बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोनबाट)गत पुस १० गते आईपीओ निष्कासनको अनुमति पाएको थियो । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो।  बैंकको अहिलेको...

आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित सोनापुर मिनरल्स्ले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले १३ औँ वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ २२ गते कम्पनीको रजिष्ट्रड कार्यालय बत्तीसपुतलीमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित...

चन्द्रागिरि हिल्सको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आज (पुस २४) गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गरेको हो।  कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६...

चन्द्रागिरि हिल्सको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले भोलि (पुस २४) गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो।  कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले...

सिंगटी हाइड्रो इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आज पुस २१ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो।  बोर्डले कम्पनीलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि...

चन्द्रागिरि हिल्सको आईपीओ निष्कासन आउँदो पुस २४ गतेदेखि

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदो पुस २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो।  कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले...

बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित सर्वोत्तम सिमेन्टले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । सर्वाेत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ६ गते मंगलबारका दिन काठमाण्डौ तीनकुने स्थित न्यौपाने टावरमा रहेको सर्वाेत्तम सिमेन्ट लिमिटेडको हलमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कम्पनीको...

नेपाल इन्फ्रास्ट्रकचर बैंकले अहिले सम्मकै ठूलो आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोनले)ले बैंकलाई पुस १० गते ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो।  बैंकको अहिलेको चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेकोमा आईपीओ निष्कासन पश्चात यो २० अर्ब रुपैयाँ पुग्नेछ। नेपाल धितोपत्र...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? कतिको हात हुने भो खाली ?

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा १० लाख बढीको आवेदन परेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले उपलब्ध गराएको आकँडा अनुसार आईपीओ निष्कासन भएदेखि अन्तिम दिनसम्म १० लाख ८२ हजार १४३ जनाले आईपीओ खरिदका लागि आवेदन दिएका हुन्।  आवेदकहरुले २ करोड ९३ लाख ८७ हजार ४३० कित्ता सेयर खरिदका...