ipo issue

रिभर फल्स पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ३४ करोड ३० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो।  कम्पनीले रु.१०० अंकित दरका ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।  नियुक्तिसम्बन्धी...

ज्योति लाइफको आईपीओमा आवेदनको ओइरो

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदनको ओइरो परेको छ।  सिडिएस एण्ड क्लियरीङका अनुसार आज(सोमबार) साझ ५ बजेसम्म १३ लाख ७६ हजार ७६१ आवेदकले २ करोड ९८ लाख ७७ हजार ५४० कित्ता माग गरेका छन्।  ज्योति लाइफले गत फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो कुल निष्कासनमध्ये ५...

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागिआज(फागुन २१ गते)देखि आईपीओ निष्कासन गरेको छ। फागुन २३ गते निष्कासन गर्ने भनिएको कम्पनीको आईपीओ निष्कासन मिति दुई दिन अगाडी अर्थात फागुन २१ गतेदेखि निष्कासन हुन लागेको हो।  कम्पनीले जारी पूँजी रु. २ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६६...

1663308665norvic-gif.gif

मोलुङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन(आईपीओ) गर्ने भएको छ। कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो।  कम्पनीले कुल कित्तामध्ये ८ लाख २ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि छुट्याएको छ। कम्पनीले आईपीओ निष्कासनका...

ज्योति लाइफको आईपीओ निष्कासन यही शुक्रबारदेखि

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको आईपीओकोे निष्कासन मिति परिवर्तन गरिएको छ। फागुन २३ गते निष्कासन गर्ने भनिएको कम्पनीको आईपीओ निष्कासन मिति दुई दिन अगाडी अर्थात फागुन २१ गतेदेखि निष्कासन हुने भएको हो।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटल लिमिटेडका...

ज्योति लाइफको ६६ लाख कित्ता आईपीओ निष्कासन यही फागुन २३ बाट

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यही फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो।  कम्पनीले जारी पूँजी रु. २ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता...

16454172591200x120.gif

ज्योति लाइफले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड(सेबोनले) फागुन ७ गते रु. ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।  आईपीओ निष्कासनको अनुमति प्राप्त गरेसँगै अब कम्पनीले रु.६६ करोड बराबरका ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ...

आईपीओ जारी गर्ने निर्णयसँगै सिटिजन लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको तेस्रो वार्षिक साधारण सभा हिजो(फागुन ०३ गते) काठमाण्डौ नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो।  सभामा आईपीओ जारी गर्ने...

महिला लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन आजदेखि खुला गरिएको छ । संस्थाको १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन खुला गरिएको हो ।  गत माघ २८ गते नै निष्कासन गर्ने भनिएको आईपीओको मिति परिवर्तन भएपछि आज(माघ ३० गते)देखि निष्कासन गरिएको हो । सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राविधिक कारण...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २३ गते निष्कासन गरेको ३४ करोड ९६ लाख मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको हो ।   कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीका...

महिला लघुवित्तको आईपीओ निष्कासनको मिति परिवर्तन

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्ने भनिएको आईपीओको मिति परिवर्तन गरिएको छ । कम्पनीले आउँदो माघ २८ गतेदेखि निष्कासन गर्ने भनिएको आईपीओको मिति दुई दिन पछाडी धकेलिएको हो । सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राविधिक कारण जनाई आईपीओ निष्कासनको मिति परिवर्तन गरी माघ ३० गतेदेखि निष्कासन गर्न अनुरोध गरे बमोजिम...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन आज(माघ २३ गते)देखि खुला गरिएको छ । कम्पनीको ३४ करोड ९६ लाख मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर आईपीओ निष्कासन खुला गरिएको हो ।   कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख ७४ हजार ८२०...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि(माघ २३ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले ३४ करोड ९६ लाख मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो।  कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख...

महिला लघुवित्तको आईपीओ निष्कासन माघ २८ गतेदेखि

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले माघ २८ गतेदेखि ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। निष्कासन गर्न लागिएको कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार...

सिंगटी हाइड्रोको आईपीओ निष्कासनको समयावधि थप

काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुल्लाको समयावधि थप गरेको छ। कम्पनीले माग अनुसार आवेदन नपरेका कारण आईपीओको निष्कासन तथा बिक्रीको समयावधि थप गरेको हो। कम्पनीले फागुन ३ गते(बैंकिङ समय)सम्मका लागि आईपीओ निष्कासनको समयावधि थप गरेको...