ipo issue

जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी असार ११ गतेदेखि १९ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।  संस्थाले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण...

आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुगे यूनियन र सानिमा लाइफ

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएका छन् । यी दुवै कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन् । यूनियन लाईफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँबराबरको ६४ लाख ५० हजार कित्ता...

बोर्डद्वारा जीवन विकास लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट जेठ ३० गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले कम्पनीलाई १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको...

1663308665norvic-gif.gif

आइएमई लाइफको वार्षिक साधारण सभा भोलि, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा भोलि(जेठ ३१) गते आयोजना हुँदैछ । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठकको निर्णयबमोजिम कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो ।  सभा काठमाण्डौ लैनचौरमा रहेको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यद्वारा सभा आयोजना...

सानिमा लाइफको वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज.जेठ २३ गते) सम्पन्न भएको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभाबाट समपनन भएको हो ।   उक्त सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी...

आइएमई लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।   बैठकले आगामी जेठ ३१ गते सोमबारका दिन काठमाण्डौ लैनचौरमा रहेको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यद्वारा सभा आयोजना...

16454172591200x120.gif

नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्कासन गर्ने भएको हो। संस्थाले आईपीओ निष्कासन तथा...

सानिमा लाइफले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २३ गते आइतबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...

एक लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । मानुुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् ।  आईपीओ निष्कासनको माग गर्दै मानुुषी लघुवित्तले गत वैशाख १३ गते र दोर्दीखोलाले वैशाख २१ गते बोर्डमा आवेदन दिएका हुन् ।  मानुुषी लघुवित्तले ३ करोड ९३ लाख...

मध्यभोटेकोशीको आईपीओ आईएमई पेबाटै भर्न सकिने

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि जारी गरेको आईपीओमा अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाएको छ। कोरोनाको दोस्रो लहरका कारण उत्पन्न असहज परिस्थितिबीच मध्यभोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरेको आईपीओमा तोकिएको संकलन केन्द्रहरुमा...

आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित राप्ती हाइड्रोले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन त्रिपुरेश्वरमा रहेको आफ्नो केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय...

मध्यभोटेकोशी जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडका आईपीओ निष्कासन आज(वैशाख २१ गते)बाट खुला गरिएको छ । आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि कम्पनीले आजदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा न.१ र ५(साविक लिस्ती गाविस र साविक मार्मिक गाविस),बाह्रबिसे नगरपालिका...

सीइडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिन आज(वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   कुल निष्कासनमध्ये २५ अर्थात ५० हजार ३६५...

सीइडीबी हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज(वैशाख १७ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई...

सीइडीबी हाइड्रोपावरको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि(२०७८ वैशाख १७) गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।   कुल निष्कासनमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर...