ipo issue

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज(पुस ०२ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले गत मंसिर २९ गतेदेखि ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी...

चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।    कम्पनीले गत मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि चुक्तापुँजीको २ प्रतिशत अर्थात ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन गरेको थियो। धितोपत्र निष्कासन तथा बिक्री...

चन्द्रागिरी हिल्सको आईपीओ निष्कासन पुस १ मा बन्द हुने, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आईपीओमा सोमबारसम्म ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन परेको छ।    धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार सोमबारसम्म २ हजार ६९१ आवेदकबाट ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन परेको हो।...

1663308665norvic-gif.gif

प्रभु लाइफको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्कासने आज(मंसिर २९ गते)देखि खुला गरिएको छ । आजदेखि कम्पनीको ६० लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९०...

प्रभु लाइफको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्कासन भोलि (मंसिर २९ गते)देखि हुने भएको छ । सर्वसाधारणका लागि भोलिदेखि कम्पनीको ६० लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्काे ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र...

आईपीओ निष्कासन गर्दै ज्योति लाइफ, अनुमतिका लागि बोर्ड समक्ष आवेदन

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ।  कम्पनीले बार्ड समक्ष ६६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको हो। कम्पनीले जारी गर्ने आईपीओको कुल निष्कासन मध्ये ५ प्रतिशत कर्मचारी र ५...

16454172591200x120.gif

प्रभु लाइफको आईपीओ निष्कासन मंसिर २९ देखि

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी मंसिर २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नै भएको छ। कम्पनीले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्काे ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी...

चन्द्रागिरी हिल्सको पहिलो चरण अन्तर्गतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । चन्द्रागिरी हिल्सले आज(मंसिर १७ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासन गर्न लागेको हो।  कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।  आयोजना प्रभावि काठमाण्डौ जिल्लाअन्तर्गत...

आईपीओ निष्कासनको माग गर्दै न्यादी हाइड्रोपावरले दियो बार्डमा आवेदन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोेर्डमा आवेदन दिएको छ।  कम्पनीले ४० करोड ५० लाख रुपैयाँबराबरको कुल ४० लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको हो। यो आईपीओ आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।  कम्पनीको आईपीओ...

बोर्डद्वारा प्रभु लाइफलाई ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएको कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो। आईपीओे...

साहस उर्जाले आईपीओ निष्कासन गर्ने, नागरिक लगानी कोष प्रत्याभूतिकर्ता नियुक्त

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न भएको हो।  कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्ने भएको हो...

आईपीओ निष्कासनको तयारीमा पिपुल्स पावर, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। इलामको इलाम नगरपालिकास्थित पुवाखोलामा ४।९६ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा गरेको हो।  कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। पिपुल्स पावर र प्रभु...

मंसिर १७ बाट चन्द्रागिरी हिल्सले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । चन्द्रागिरी हिल्सले आउँदो मंसिर १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासन गर्न लागेको हो।  कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।  आयोजना प्रभावि काठमाण्डौ जि...

आईपीओ निष्कासन गर्दै महिला लघुवित्त, धितोपत्र बोर्डमा आवेदन

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वासाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले आईपीओ निष्कासनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० दरका ४ लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।  संस्थाको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल...

युनाइटेड इदी–मर्दीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन आज(मंसिर ३ गते)देखि खुला भएको छ। कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन आवेदन खुला गरेको हो ।  यसअघि कात्तिक २७ गते खुला हुने भनिएको आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात सरेको थियो...