nepal finance limited

नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ६ गतेदेखि विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रदमा गत वैशाख १९ गतेसम्म कारोबार भई कायम...

नेपाल फाइनान्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आज(जेठ ६ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रदमा गत वैशाख १९ गतेसम्म कारोबार भई कायम भएका साविकका...

नेपाल फाइनान्सले जेठ ६ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आगामी जेठ ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा गत वैशाख १९ गतेसम्म कारोबार भई कायम भएका...

1663308665norvic-gif.gif

नेपाल फाइनान्सको हकप्रद लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको हकप्रदका लागि योग्य हुने आज(वैशाख १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि वैशाख २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । भोलि इदको सार्वजनिक...

हकप्रद निष्कासनका लागि नेपाल फाइनान्सद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आगामी वैशाख २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ वैशाख २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका...

नेपाल फाइनान्सको अध्यक्षमा प्रधान नियुक्त

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन्। कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  प्रधान गत वैशाख ३ गते भएको कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट सञ्चालनमा निर्विरोध निर्वाचित भएका थिए।    ...

16454172591200x120.gif

नेपाल फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न,५ सञ्चालक निर्वाचित

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २९ औँ वार्षिक साधारण सभा(चैत ३ गते)शनिबारका दिन काठमाण्डौमा रहेको होटल एल्लो प्यागोडामा बिहान ११ बजे आयोजना भएको हो ।  उक्त सभामा संस्थाले अन्य कुने बैंक तथा वित्तीय संस्थालाई गाभ्नेरगाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई...

नेपाल फाइनान्सद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सञ्चालक लगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।  कम्पनीको वार्षिक साधारण सभाको निर्णयअनुसार साविकका सेयरधनीहरुलाई १ः०.७० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दा हकप्रद सेयर आवेदन खुला...

नेपाल फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गते शनिबारका दिन काठमाण्डौमा रहेको होटल एल्लो प्यागोडामा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।  उक्त सभामा संस्थाले अन्य कुने बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने...

नेपाल फाइनान्सले ७०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा हकप्रद निष्कासनको तयारी गरेको हो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।  यसैबीच नेपाल फाइनान्सले हकप्रद निष्कासन...

नेपाल फाइनान्सद्वारा वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ २६ गते शनिबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।  उक्त सभामा संस्थाले ललितपुर फाइनान्सलाई प्राप्ति गरी कायम भएको चुक्तापूँजी ४९...

ललितपुर फाइनान्सलाई प्राप्ति गरेको नेपाल फाइनान्सको एकीकृत कारोबार असार २७ देखि

काठमाण्डौ । ललितपुर फाइनान्स लिमिटेडलाई सफलतापूर्वक प्राप्ति गरेको नेपाल फाइनान्स लिमिटेडले आगामी असार २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कम्पनीले प्रािप्तपश्चात कायम भएको ‘नेपाल फाइनान्स लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्न लागेको हो ।     नेपाल फाइनान्स लिमिटेडले  ललितपुर फाइनान्स लिमिटेडलाई...

नेपाल फाइनान्सद्वारा विशेष साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडल विशेष साधारण सभा प्रयोजनका लागि े बुक क्लोज मिति तय गरेको छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि आगामी जेठ १९ गते  एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । यसर्थ जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भई जेठ २३ गतेभित्र कम्पनीको शेयर रजिष्ट्रारमा प्राप्त शेयर नामसारी लिखतको आधारमा...

नेपाल र ललितपुर फाइनान्सद्वारा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न एकैपटक विशेष साधारण सभा बोलाएका छन् ।  दुवै कम्पनीको सञ्चालक समितिहरुको जेठ १२ गते बैठकले आगामी जेठ २८ गते बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा वेबिनारमार्फत सो सभा सञ्चालन गर्न निर्णय गरेका छन् । सभाले नेपाल फाइनान्सले ललितपुर ...

नेप्सेमा नेपाल फाइनान्स र चिलिमे हाइड्रोको सेयर सूचीकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ। नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद अर्थात १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर र चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर अर्थात ५७ लाख...