prime commercial bank ltd

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आज(जेठ ३१ गते)देखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात ३० लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४०...

प्राइम कमर्सियल बैंकले जेठ ३१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी जेठ ३१ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात ३० लाख इकाइ व्यक्तिगत तवरबाट र...

प्राइम कमर्सियल बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले ५ वर्षे अवधिको ‘ प्राइम डिबेन्चर २०८४ ’ नामक ऋणपत्र निष्कासनका लागि वैशाख २२ गते बोर्डमा आवेदन दिएको हो। बैंकले  रु. १००० अंकित दरको रु ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको...

1663308665norvic-gif.gif

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत चैत १६ गतेदेखि ३० गतेसम्म जारी गरिएको २ अर्ब ५० करोड रुपैयाँबराबरको ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र वैशाख १२ गते सोमबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ...

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकको गत चैत २५ गते बसेको सञ्चालक समितिको वैठकको निर्णयअनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर आज(वैशाख ५ गते)देखि बिक्रीमा राखिएको हो ।  बैंकले उक्त सेयरको मूल्य भने निर्धारण गरेको छैन ।    यो सेयरमा बैंकको विद्यमान संस्थापकहरुले मात्रै खरिद...

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(चैत ३० गते)अन्तिम दिन रहेको छ । बैंकले गत चैत १६ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको छ ।   कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम...

16454172591200x120.gif

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । गत चैत १६ गतेदेखि  ऋणपत्र निष्कासन भएको बैंकको ऋणपत्रमा अब चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल...

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन खुला,ब्याजदर कति ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आज(चैत १६ गते)देखि  ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम सर्वसाधारणका लागि...

प्राइम कमर्सियल बैंकले चैत १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी चैत १६ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम स...

प्राइम कमर्सियल बैंकको ऋणपत्रको ब्याज भुक्तानी

काठमाण्डौ ।  प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । पुस मसान्तसम्म कायम लगानीकर्ताहरुलाई बैंकले जारी गरेको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ को अर्धवार्षिक ब्याज भुक्तानी गरिएको हो ।  बैंकले विविध कारणले आफ्नो ब्याज रकम हालसम्म पनि आफ्नो खातामा प्राप्त नगरेका लगानीकर्ताहरुलाई आफ्नो हितग्राही...

प्राइम कमसिर्यल बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । प्राइम कमसिर्यल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट फागुन २३ गते १० वर्षे अवधिको १० प्रतिशत ब्याज दर भएको प्राइम डिबेन्चर २०८८ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ताले...

प्राइम कमर्सियल बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासनको अनुमति माग गर्दै पुस २१ गते बोर्डमा आवेदन दिएको हो ।   प्राइम कमर्सियल बैंकले ‘प्राइम डिबेन्चर २०८८ ’ नामक ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएको...

प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३८१.९० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४४३ रुपैयाँ कायम थियो...

प्राइम कमर्सियल बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २१ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। बैंकले गत आर्थिक वर्ष २०७७/७८...

प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ६ गते मंगलबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि...