prime life insurance company ltd

प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क अनलाइन बाटै तिर्न सकिने

प्राइम लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) संग कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस लगायतको सेवाको लागि सम्झौता गरेको हो । सम्झौतामा प्राइम लाइफका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई चुक्ता पुँजिको कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।  मंसिर १२ गते शुक्रबार बसेका कम्पनीको सञ्चालक समितिको बैठकले २०७५/७६ का लागि हाल कायम चुक्ता पुँजि रु. २ अर्ब २५ करोड ८९ लाख ३१...

प्राइम लाइफ इन्स्योरेन्सका संस्थापक सञ्चालकद्वारा राजिनामा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सञ्चालकले राजिनामा दिएका छन्।  संस्थापक समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालक विकास धारेवालेले सञ्चालक पदबाट हिजो दिएको राजिनामा असोज २० गते सम्पन्न सञ्चालक समितिको बैठकबाट स्विकृत भएको हो।    ...

1663308665norvic-gif.gif

प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा राजेन्द्र काफ्ले नियुक्त भएका छन्।  कम्पनीको हिजो(असोज २० गते) सम्पन्न सञ्चालक समितिको बैठकले राजेन्द्र काफ्लेलाई कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सञ्चालक समितिको सोहि निर्णय बमोजिम काफ्लेलाई स्वतन्त्र सञ्चालकको पदमा...

प्राइम लाइफको १२.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १२.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सुचिकृत भएको छ। नेप्सेमा प्राइम लाइफको २५ लाख ९ हजार ९२५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।     ...

प्राइम लाइफको बीमाशुल्क आर्जन १३.७८% बढ्यो, जीवन बीमाकोषमा २८.८७% को बढोत्तरी

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ३ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.७८ प्रतिशत बढीले बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो आर्जन २ अर्ब ८६ करोड रुपैयाँ...

16454172591200x120.gif

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा असार २९ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक सभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही असार २९ गते सोमबार काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा सभा डाकिएको हो।सभाले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ।  प्रस्तावित लाभांशमा हाल कायम चुक्तापुँजी २ अर्ब ७९...