prime life insurance company ltd

प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा रेशम थापा नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई कम्पनीको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई मंसिर ३ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो ।  ...

प्राइम लाइफद्वारा नयाँ बोनस दर निर्धारण, न्यूनतम ३५ देखि अधिकतम ७५ रुपैयाँ प्रदान गरिने

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि ३५...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार ०२३ रुपैयाँको १५...

1663308665norvic-gif.gif

प्राइम लाइफ इन्स्योरेन्स २२.११%ले बीमाशुल्क आर्जन बढाउन सफल, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ९८ करोड ४० लाख ४६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.११ प्रतिशतले धेरै हो। गत आ।व।को तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब २६ करोड २५ लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भण्डारी नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  भण्डारी कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।  ...

प्राइम लाइफद्वारा १४ औँ वार्षिकोत्सवको अवसरमा ‘प्राइम शुभलाभ बीमा’ योजना सार्वजनिक

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘प्राइम शुभलाभ बीमा योजना’ नामक नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा जेष्ठ २२ गतेदेखी लागू हुनेगरी यो नयाँ बीमा योजना सार्वजनिक गरेको हो । यो योजनाले ग्राहकहरुको नविनतम आवश्यकता लाई पूरा गर्ने कम्पनीले विश्वास लिएको छ । बीमितहरुको समय सापेक्ष...

16454172591200x120.gif

प्राइम लाइफका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण निधन

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण निधन भएको छ ।  कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका उनको अस्पतालमै हिजो मंगलबार साझ मृत्यु भएको हो ।  काफ्ले कर्मचारी सञ्चय कोषमा सह प्रशासकको रुपमा कार्यरत रहि...

प्राइम लाइफद्वारा २२.८६ करोड मुनाफा आर्जन, बीमाशुल्क आर्जन ३७.४९%ले वृद्धि

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३७.४९ प्रतिशतले धेरै हो। गत आ.व.को तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २३ ७५ लाख ८७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

प्राइम लाइफको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर हितग्राहीको खातामा जम्मा गरिदिएको छ। कम्पनीले गत पुस २७ गते सम्पन्न कम्पनीको १३ औँ वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो।  हालसम्म पनि आफ्नो सेयरको प्रमाणहरु अभौतिकीकरण नगराएका सेयरधनीको हकमा भने...

प्राइम लाइफ र एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट बैंक लिमिटेडको ५८ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा प्राइम लाइफको ७ प्रतिशत बोनस सेयर अर्थात १५ लाख ८१ हजार २५३ कित्ता र एभरेष्ट बैंकको ५ प्रतिशत अर्थात ४२ लाख ३५ हजार १०३.४२...

सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित गर्ने पहिलो बीमा कम्पनी बन्यो प्राइम लाइफ

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस प्रयोग गरी यसभित्र रहेका एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा...

प्राइम लाइफको बीमाशुल्क आर्जन २ अर्ब बढी, मुनाफा कति ?

काठमाणडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ८० लाख ५६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ५८ करोड १० लाख ५५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो।  समीक्षा...

सूर्या लाइफ र प्राइम लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुई बीमा कम्पनीद्वारा आ.व २०७५/७६ का लागि प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सूर्या लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६७४ रुपैयाँ...

सूर्या लाइफ र प्राइम लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सूर्या लाइफ र प्राइम लाइफ द्वारा २०७५/७६ का लागि प्रस्ताव गरिएको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  सूर्या लाइफले लाभांस वितरण र साधारण सभा प्रयोजनका लागि भोलि(पुस १७)देखि २४...

प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले काठमाण्डौ हात्तिसार स्थित कम्पनीको प्रधान कार्यालयमा आउँदो पुस २७ गते बिहान ११.३० बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा आयोजना गर्ने निर्णय...