prudential insurance company limited

प्रुडेन्सियल इन्स्योरेन्सको मुनाफा ४०.४९%ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४८ करोड ४५ लाख ४५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६०.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ३० करोड २४ लाख ४५ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्जले कम्पनीद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७७१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८३३...

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ८.४२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै...

1663308665norvic-gif.gif

प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत वैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २ गते आइतबारका दिन बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा आयोजनाा गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा...

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७६÷७७ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

प्रुडेन्सियल इन्स्योरेन्सका संस्थापक सञ्चालक बिजुक्छेद्वारा राजिनामा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सञ्चालक विवेक बिजुक्छेले राजिनामा दिएका छन्। बिजुक्छेले मंसिर २० गते दिएको राजिनामा कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले स्विकृत गरेको हो।  उनले घरायसी कार्य व्यस्तता देखाई राजिनामा मागेका थिए।                                          ...

16454172591200x120.gif

प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

 काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ। कम्पनीको संस्थागत सेयरधनी समूहको २० लाख ५२ हजार ८३४ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो।  यससँगै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्वामित्व अनुपात ६०ः४० कायम भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ...

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष पदमा विशाल अग्रवाल चयन

काठमाण्डौ ।  प्रुडेन्सियल इन्स्योरेन्सको हालै सम्पन्न भएको १८ वार्षिक साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा विशाल अग्रवाललाई सर्वसम्मत मतले निर्वाचित गरेको छ।  कम्पनीको २०८ औँ संचालक समितिको बैंठकले अग्रवाललाई ४ वर्षका लागि अध्यक्ष पदमा पदमा चयन गरेको हो।   कम्पनीको भदौ २६ गते होटल ईच्छा प्रा लि, सिमरा,बारामा सम्पन्न १८ औँ...

प्रुडेन्सियल इन्स्योरेन्सको १८ औँ वार्षिक साधारण सभा स्थल परिवर्तन

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औँ वार्षिक साधारण सभा हुने भनिएको स्थान परिवर्तन भएको छ।  कम्पनीले यसअघि यहि भदौ २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा हुने भनिएको कम्पनीको १८ औँ वार्षिक साधारण सभा अन्त सारिएको जनाएको छ। कम्पनीले एक सूचना जारी गर्दे अब नयाँ परिवर्तित निर्णय अनुसार बारा जिल्लाको...

प्रुडेन्सियल इन्स्योरेन्सको ६०%हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । प्रुडेन्सीयल इन्स्योरेन्सको कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ।  कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई जारी गरेको ३८ लाख ४९ हजार १२० कित्ता अर्थात ६० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो।    ...

प्रुडेन्सियल इन्स्योरेन्सको बिमाशुल्क आर्जन घटेर ३८.७४ करोडमा सीमित, मुनाफामा झिनो वृद्धि

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ३८ करोड ७४ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.७५ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ४४ करोड ९५ लाख रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट...

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रदमा खरिद गर्ने आज अन्तिम मौका, क–कसले किन्न पाउँछ ?

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज शुक्रबार अन्तिम मौका रहेको छ। कम्पनीले गत फागुन १८ गतेदेखि चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको१०ः६ को अनुपातमा (अर्थात् विद्यमान १० कित्ता सेयरबराबर नयाँ थप ६ कित्ता सेयरका दरले) हकप्रद निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले सेयरधनीहरुका...