sanima mai hydro ltd

सानिमा माई हाइड्रोको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  सानिमा माई हाइड्रो लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४०६.३६ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४७ रुपैयाँ कायम...

सानिमा माई हाइड्रोको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज १७ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि अर्थात असोज १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

सानिमा माई हाईड्रोद्वारा लाभांस प्रस्ताव, वार्षिक साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभा.स गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

1663308665norvic-gif.gif

नेप्सेमा सानिमा माई हाइड्रोको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सानिमा माई हाइड्रो लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात २५ लाख ५३ हजार १ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  कम्पनीले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो। प्रस्तावित...

सानिमा माई हाइड्रोको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सेयरमूल्य समायोजन गर्दे कम्पनीको सेयरमूल्य प्रति कित्ता ३०७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

सानिमा माई हाइड्रो र मुक्तिनाथ विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा माई हाइड्रो र मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सानिमा माईहाइड्रोले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १५ प्रतिशत लाभांस र मुक्तिनाथ विकास बैंकले प्रस्ताव गरेको १५.५१ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  सानिमा माई हाइड्रोले पुस १३ गते एक दिनका लागि बुक...

16454172591200x120.gif

सानिमा माई हाइड्रोद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको सोमबार(मंसिर १५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  जस अनुसार बैठकले हाल कायम चुक्तापुँजि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद(कर प्रयोजका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...