fpo issue

दुई लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा एफपीओ निष्कासनको माग गर्दै दुईवटा लघुवित्तले आवेदन दिएका छन् । एफपीओ निष्कासनको अनुमति माग गर्दै उन्नति सहकार्य लघुवित्तले गत चैत २५ गते र समता घरेलु लघुवित्तले चैत २९ गते बोर्डमा आवेदन दिएका हुन् ।  उन्नति सहकार्य लघुत्तिले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँबराबरको रु.१५९ अंकित दरका १ लाख ७८...

युनिक नेपाल लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको रु.१०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता सेयरका लागि चैत १७ गते सेबोनसमक्ष आवेदन दिएको हो ।  संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा...

एफपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुग्यो नयाँ सारथी लघुवित्त

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ(थप सार्वजनिक निष्कासन) निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  संस्थाले एफपीओ निष्कासनको माग गर्दै भदौ ९ गते बोर्डमा आवेदन दिएको हो ।  संस्थाले रु.११६ अंकित दरका ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो...

1663308665norvic-gif.gif

एफपीओ निष्कासनको मुख्य अजेन्डासहित युनिक नेपाल लघुवित्तले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारण सभा डाकेको छ । संस्थाको गत भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो ।  बैठकले आगामी असोज ८ गते शुक्रबारका दिन कोहलपुरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा थप सर्वाजनिक...

मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता बढी एफपीओ निष्कासन गर्ने

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ । संस्थाले यसअघि जारी गर्ने भनिएको ३७ हजार २६० कित्ता एफपीओको कित्ता संख्या बढाएर ५१ हजार ३१६ कित्ता निष्कासन गर्ने भएको हो । संस्थाले प्रति सेयर रु. १०० अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ निष्कासन गर्नेछ । संस्थाले एफपीओ निष्कासनका...

किसान लघुवित्तद्वारा एफपीओ निष्कासनका लागि मुक्तीनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सार्वजनिक निष्कासन(एफपीओ)का लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। संस्थाले १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ निष्कासनका लागि मुक्तीनाथ क्यापिटललाई नियुक्त गरेको हो।  एफपीओ सम्बन्धी सम्झौतामा किसान लघुवित्त र...

16454172591200x120.gif

एफपीओ निष्कासनको मुख्य अजेन्डासहित महुली लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको ८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले चैत २५ गते बुधबारका दिन सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा २० प्रतिशत बोनस सेयर र १.०५...

एनआरएन लघुवित्तले एफपिओ निष्कासन गर्ने, प्रति कित्ता मूल्य कति ?

काठमाण्डौ। एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ।    संस्थाका सीईओ इन्द्रकुमार शाहले केहि समय पश्चात आयोजना हुन गइरहेको संस्थाको वार्षिक साधारण सभाबाट पारित गराएर एफपीओ निष्कासन गरिने बताए। उनले गत भदौ २० गते तय गरिएको वार्षिक साधारणसभा, कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका...