nabil bank ltd

नबिलबाट मर्जरको प्रस्ताव आएको गरिमा बैंकको पुष्टि, ‘तर निर्णय भइसकेको होइन’

काठमाडौं । नबिलसँग मर्जरमा जाने तयारीमा रहेको गरिमा विकास बैंकले सो विषयमा आधिकारिक रुपमा मुख खोलेको छ ।  बीमापत्रिकासँग कुरा गर्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले नवीलसँग मर्जरको कुरा भइरहेको खुलाएका हुन् ।  ‘हाम्रो संचालक समितिले गरिमा विकास बैंकलाई कतै पनि बिलय नगराउने निर्णय गरेको छ ।’...

नबिल बैंकको आइकार्ड र क्रेडिट कार्डमा बैशाख महिनाभरि ७५% सम्म छुट

काठमाण्डौ । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।  यस अफरअन्तर्गत नबिल बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट कार्ड(नेरु)को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । उक्त छुट अफर २०७८...

तीनवटा बैंकसँग एकैपटक मर्जर सम्झौता गर्ने नवीलको तयारी

काठमाडौं । दोश्रो बजारको ब्लुचिप कम्पनी नवील बैंक लिमीटेडले लामो गृहकार्यपछि तीनवटा बैंक तथा वित्तीय संस्थाहरुलाई एकैपटक मर्जर गर्ने तयारी थालेको छ ।  नवील बैंकले लामो तयारी गरी एक वाणिज्य बैंक, एक राष्ट्रिय स्तरको विकास बैंक र अर्को एक फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने तयारी गरेको हो ।  नवील बैंकमा ठूलो लगानी रहेको चौधरी ग्रुप...

1663308665norvic-gif.gif

नबिल बैंकले कृषि प्राविधिहरुलाई रु. १० लाखसम्म सहुलियत कर्जा प्रदान गर्ने

काठमाण्डौ । नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बंंैकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर सहयोग गर्ने सम्झौता भएको छ। बैंकको एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल) र आर एन्ड डी इनोभेटिभकी अध्यक्षसुनिता न्हेम्हाफुले सम्झौतापत्रमा हस्ताक्षर...

कर्पोरेट ट्याक्स तिर्नेमा नबिल बैंक शीर्ष स्थानमा, राजस्व विभागबाट पाचौँ पटक सम्मानित

काठमाण्डौ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई  सम्मान गरेको छ।  बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो। विभागले गत मंसिरमा कर दिवसका अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने...

नेप्सेद्वारा यी चार बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले नबिल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नबिल बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ३३.५० प्रतिशत बोनस सेयरका लागि...

16454172591200x120.gif

नबिल बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नबिल बैंक लिमिटेले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि बैंकका सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट चुक्तापूँजीको ३३.५ प्रतिशत बोनस सेयर(१०० कित्ता बराबर ३३.५ कित्ता) र १.७६ प्रतिशत नगद लाभांस(कर...