nabil bank ltd

नबिल बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडको कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् । बैंकको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गर्नेृ निर्णय गरेको हो ।  उनी बैंकको नायब प्रमुख कार्यकारीको रुपमा कार्यरत छन् ।   ...

प्राप्तिपश्चात नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार आजदेखि

काठमाण्डौ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको नबिल बैंक लिमिटेडले आजदेखि एकीकृत कारोबारको थालनी गरेको छ ।   एकिकृत कारोबारको थालनी आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र युनाइटेड फाइनान्सका अध्यक्ष वसन्तकुमार चौधरीले गरेका हुन्। अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत...

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थागत सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर आज(असार १८गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ८५ हजार ६५३ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले...

1663308665norvic-gif.gif

युनाईटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृती

काठमाण्डौ । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको हो ।  युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव बैंकको गत असार ६ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरिएको...

नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ स्थापना गर्ने उद्घोष

काठमाण्डौ । नबिल बैंक लिमिटेडले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ।  बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो।  संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरुसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघुउद्यम सिर्जना गर्नका लागि...

नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबार आजदेखि सुचारु

काठमाण्डौ । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैकिङ सेवा आज(असार ७ गते)देखि पुनःसुचारु गरिएको छ ।  बैंकले कोर बैकिङ  सिस्टम(सीबीएस)स्तरोन्नति गर्नुपर्ने भएकाले गत शुक्रवारदेखि आज बिहान ९ बजेसम्मका लागि आफ्नो बैंकिङ सेवा बन्द गरेको थियो ।  सो अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा...

16454172591200x120.gif

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको सेयर आज(असार ६ गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६५६ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश...

नबिल बैंकको बैंकिङ सेवा आजदेखि तीन दिनका लागि बन्द

काठमाण्डौ । नबिल बैंकको बैकिङ सेवा आज(असार ४ गते)देखि तीन दिनसम्म अवरुद्ध भएको छ । कम्पनीले कोर बैकिङ  सिस्टम(सीबीएस(स्तरोन्नति गर्नुपर्ने भएकाले आज शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म बैंकिङ सेवा बन्द हुने जनाएको हो । सो अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड...

नबिल बैंकको बैकिङ सेवा तीन दिन बन्द हुने

काठमाण्डौ । नबिल बैंकको बैकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । कम्पनीले कोर बैकिङ सिस्टम(सीबीएस)स्तरोन्नति गर्नुपर्ने भएकाले  असार ४ गते शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म बैंकिङ सेवा बन्द हुने भएको हो ।  सो अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड कार्ड...

नबिल र एनआईसी एशिया बैंकलाई सेबोनद्वारा ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले एनआईसी एसिया बैंक र नबिल बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ। सेबोनले यी दुुवै बैंकलाई बैंकलाई ३÷३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन को अनुमति प्रदान गरेको हो। बोर्डले एनआईसी एशिया बैंकलाई जेठ २० गते र नबिल बैंकलाई जेठ ११ गते ऋणपत्र निष्कासनको अनुमति प्रदान गरेको हो ।  बोर्डले एनआईसी...

नबिल बैंक र युनाइटेड फाइनान्सद्वारा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्सले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न एकैपटक विशेष साधारण सभा बोलाएका छन् ।  दुवै कम्पनीको सञ्चालक समितिहरुको जेठ २० गते बैठकले आगामी असार ५ गते बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअलमार्फत सो सभा सञ्चालन गर्न निर्णय गरेका छन् । सभाले नबिल बैंकले युनाइटेड ...

नबिल बैंकको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडको कम्पनी सचिवमा प्रविण पौडेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कमपनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।  उनलाई सोहि मितिदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो। यस्तै उक्त बैठकले यसअघिका कम्पनी सचिव माधव प्रसाद रेग्ग्मीको राजीनामा जेठ...

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नबिल बैंकले रु. ८ करोड सहयोग प्रदान गर्ने

काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ।  यस विषयमा मंगलबार नबिल बैंक र वीर अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्नेछ...

नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । आज(वैशाख १७ गते) नबिल बैंकले युनाइटेड फाइनान्स लाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको हो । बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई...

नबिलले रु. ३० मात्र दिएपछि गरिमा चिढियो, बंगलादेश बैंक र यूनाइटेड फाइनान्समात्रै मर्जरमा जाने !

काठमाडौं । नबिल बैंकसँग सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि गरिमा विकास बैंक मर्जरबाट पछाडि हटेको छ ।  गरिमाले मागेको सेयर स्वाप रेसियो नवील बैंकले नदिने अडान लिएपछि संभावित मर्जर टरेको स्रोतहरुले दाबी गरेका छन् ।  गरिमा विकास बैंक र नवीलबीच विगत २ वर्षदेखि संभावित मर्जरका लागि औपचारिक, अनौपचारिक कुराकानीहरु भइरहेका थिए । विगत एक...