nic asia bank

एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न, २०% लाभांस पारित

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज (मंसिर २१ गते) आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने...

एनआईसी एशिया बैंकले दुई बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको सेयरको लिलामी रोक्यो

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले दुई जीवन बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयरको लिलामी प्रक्रिया रोकेको छ। बैंकले विशेष कारण देखाउँदै अर्काे सूचना जारी नभएसम्मका लागि सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लिलामी प्रक्रिया रोकेको हो।  बैंकले लिलामीमा रहेका राखिएका कुल ६ लाख ६० हजार ७५० कित्ता...

एनआईसी एसिया बैंकद्वारा ३ बीमा कम्पनी सहित ४ कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आजदेखि(मंसिर १४ गते) चार कम्पनीमा आफ्नो स्वामित्वमा रहेका संस्थापक सेयर लिलामीमा राखेको छ।  बैंकले चार कम्पनीमा आफ्नो स्वामित्वमा रहेका कुल ६ लाख ६० हजार ७५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। बैंकले नागरिक लगानी कोष ९सीआईटी०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स...

1663308665norvic-gif.gif

एनआईसी एसिया बैंकद्वारा लिलामीमा राखिएका तीन कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको...

एनआईसी एसिया बैंकको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गरिएको हो। आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनआईसी एसियाले प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ५८६...

एनआईसी एसिया बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एसिया बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्ष(२०७६/७७)को मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको २० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभाका लागि मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ। यसर्थ...

16454172591200x120.gif

एनआइसी एशियाको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर आज(आइतबार)बाट बोलकबोल प्रक्रिया मार्फत बिक्री खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले...

एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुक क्लोज मिति कहिले ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकले आउँदो मंसिर २१ गतेका लागि २३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैंकको कात्तिक २६ गते बिहान बसेको संचालक समितिको ४६२ औं बैठकले तेइसौं वार्षिक साधारणसभा मंसिर २१ गते बिहान ९ बजे थापाथलीस्थित केन्द्रीय कार्यालयमा आह्वान गर्ने निर्णय गरेको छ।  साधारण सभाका...

एनआईसी एशिया बैंकद्वारा २०% लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हिजो(मंगलबार) सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापूँजीको २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।  बैंकले रु. १ अर्ब ९४ करोड ३५ लाख...

एनआईसी एशिया बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन सकिने, भौतिक फारम भर्नुपर्ने झन्झटबाट उन्मुक्ति

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ।  कोभिड–१९ महामारीबीच सामाजिक दूरी कायम राख्नुपर्ने अहिलेको आवश्यकतालाई महसुस गर्दै बैंकले ग्राहकमैत्री एवं सुरक्षित...

बैंक धाउनुपर्ने बाध्यताबाट छुटकारा, अब घरबाटै एनआईसी एसियाको चेक जम्मा गर्न मिल्ने

काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले देशको बैंकिङ इतिहासमै एउटा नयाँ प्रणालीको सुरुवात गरेको छ। बैंकले ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी यो बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको हो।  बैंकका ग्राहकले आफ्नो मोबाइल वा कम्...

एनआईसी एसियाको स्वामित्वमा रहेको सूर्या लाइफको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आज(शुक्रबार)देखि आफ्नो स्वामित्वमा रहेको सूूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले सूर्या लाइफको आफ्नो स्वामित्वमा रहेको ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले असोज ९ गतेसम्ममा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्...

एनआईसी एसिया बैंकका दुई म्युचुअल फन्डद्वारा बुक क्लोज मिति सार्वजनिक

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्र्तगत सञ्चालित दुई म्युचुअल फन्डले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस वितरणका लागि बुक क्लोजको मिति सार्वजनिक गरेका छन्।  बैंक अन्र्तगत सञ्चालित एनआईसी एसिया ब्यालेन्सड् फन्ड र एनआईसी एसिया ग्रोथ फन्डले बुक क्लोजको मिति सार्वजनिक गरेका हुन्।  लाभांश प्रयोजनार्थ यी दुवै...

एनआइसी एशियाद्वारा कोरोना बिमालेख अनलाइनबाटै खरीद गर्न सकिने व्यवस्था, नवीनतम प्रयोग

काठमाण्डौ । विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोभिड १९ सम्बन्धी बीमालेख जारी गर्न थालिसकेका छन् ।  अहिलेको असहज...