nic asia bank

एनआईसी एशिया बैंकद्वारा सीसीटीभी राख्ने कार्यमा सहयोग

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले भक्तपुर जिल्लाका विभिन्न स्थानमा  सीसीटीभी राख्ने कार्यमा सहयोग पुर्याएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उक्त सहयोग गरेको जनाएको छ ।  सडक क्षेत्रमा राखिएको सिसिटिभीको सहयोगले टोल तथा सडक खण्ड सहित समग्र समाजमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा रोकथाम...

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(असार २० गते) अन्तिम दिन रहेको छ । बैंकले गत असार ०६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  यो ऋणपत्रको कुल ३० लाख...

नेशनल लाइफको संस्थापक सेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने भोलि(असार ३१ गते) अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा नेशनल लाइफको  २५ हजार ९२६ कित्ता सेयर गत असार १५ गतेदेखि लिलामीमा राखेको छ।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४१० रुपैयाँ निर्धारण गरिएको छ।...

1663308665norvic-gif.gif

नेशनल लाइफको २५ हजार कित्ता सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार ९२६ कित्ता संस्थापक सेयर आज(असार १५ गते)देखि लिलामीमा राखेको छ।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४१० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज(असार १५ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५५ हजार ०७० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.७३० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश...

एनआईसी एशिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’मा आकर्षक उपहार जित्ने मौका

काठमाण्डौ ।​ एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउने ग्राहकलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ।  यही असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial) मा बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘MoBank गरौँ’ थिमका ६ वटा फरक–फरक जिंगलहरू प्रयोग गरेर...

16454172591200x120.gif

एनआईसी एशिया बैंकको ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । एनआईसी एशिया बैंकले गत असार ०६ गतेदेखि निष्कासन गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिने सकिनेछ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन...

एनआईसी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डका लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।  यो सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com)मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन्। समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रममा...

तीनवटा लघुवितका संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीनवटा लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले आफ्नो स्वामित्वमा महुली लघुवित्त, आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तका संस्थापक सेयरहरु लिलामीमा राखेको हो । बैंकले आरएमडीसी लघुवित्तको ३ लाख ८६ हजार १९५ कित्ता, महुली लघुवित्तको ५५ हजार ५७०...

नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता संस्थापक सेयर आज(असार ६ गते)देखि लिलामीमा राखेको छ।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४४४ रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा...

एनआईसी एशिया बैंकको ऋणपत्र निष्कासन आजदेखि ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आज(असार ०६ गते)देखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  यो ऋणपत्रको कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तबरबाट र बाँकी १२ लाख कित्ता...

एनआईसी एशिया बैंकले असार ६ गतेदेखि रु.३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आगामी असार ०६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तबरबाट र बाँकी...

नबिल र एनआईसी एशिया बैंकलाई सेबोनद्वारा ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले एनआईसी एसिया बैंक र नबिल बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ। सेबोनले यी दुुवै बैंकलाई बैंकलाई ३÷३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन को अनुमति प्रदान गरेको हो। बोर्डले एनआईसी एशिया बैंकलाई जेठ २० गते र नबिल बैंकलाई जेठ ११ गते ऋणपत्र निष्कासनको अनुमति प्रदान गरेको हो ।  बोर्डले एनआईसी...

एनआईसी एशिया बैंकले ल्यायो ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता, स्मार्टवाच, आईफोन–१२ तथा रु. ५० हजार नगद जित्ने मौका

काठमाण्डौ । एनआईसी एशिया बैंकले कोरोनाभाइरसकोे महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुईवटा ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ।  आज जेठ २३ देखि असार १९ गतेसम्म सञ्चालन हुने यी दुई प्रतियोगितामध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एकजनालाई आइफोन–१२ तथा १०...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार कित्ता बढी संस्थापक सेयर आज(जेठ १३ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.८०० रुपैयाँ निर्धारण गरिएको छ।...