जीवन बीमा


प्राइम लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २७ लाख ७९ हजार ६१५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो।  यससांै अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र...

नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि १९ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ रु.३ करोड ३९ लाख ८...

रिलायबल नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ २५ गते बुधबारका दिन काठमाण्डौ ज्ञानेश्वरमा रहेको लिसरा ब्याङक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा...

16454172591200x120.gif

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको आधारमा दोस्रो ठूलो कम्पनी बन्ने

काठमाण्डौ । तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता भएको छ ।   युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने मर्जर सम्झौता भएको हो ।  मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा...

प्राइम लाइफको बीमाशुल्क आर्जन १३.६८%ले बढ्यो, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४९ करोड ४६ लाख २२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३.६८ प्रतिशतले धेरै हो। गत आ.व.को तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

आइएमई लाइफद्वारा २.३७ अर्ब बीमाशुल्क आर्जन,जीवन बीमा कोषको आकार ७०%ले बढ्यो

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ३७ करोड ९२ लाख ४ हजार ८७६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २८.५२ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ८५ करोड ११ लाख ७३ हजार ९०२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सूर्या लाइफको मुनाफामा ३८.४६%को गिरावट,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ५८ करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०.९० प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सन नेपाल लाइफले आर्जन गर्यो २.१ अर्ब बीमाशुल्क,मुनाफामा ५०.२५%को उछाल

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब १ करोड ९५ लाख ६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४०.१४ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४४ करोड १० लाख ८७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

एशियन लाइफ इन्स्योरेन्सद्वारा ५.११ अर्ब बीमाशुल्क आर्जन, नाफामा सामान्य वृद्धि

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ५ अर्ब ११ करोड ४६ लाख १७ हजार ६४९ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.४१ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ५९ करोड ९ लाख ७० हजार ७९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन २४.३९%ले वृद्धि,जीवन बीमा कोषको आकार ४ अर्ब माथि

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ८३ करोड २६ लाख ८० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २४.३९ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २७ करोड ७२ लाख ९० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन...

गुराँस लाइफको मुनाफामा २६.१९%को वृद्धि,बीमाशुल्क आर्जन २१.९९%ले घट्यो

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ३५ करोड ४९ लाख ७३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २१.९९ प्रतिशतले कम हो। अघिल्लो आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब १ करोड ८८ लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

आइएमई लाइफद्वारा २.३७ अर्ब बीमाशुल्क आर्जन,मुनाफामा सामान्य वृद्धि

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ३७ करोड ९२ लाख ४ हजार ८७६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २८.५२ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ८५ करोड ११ लाख ७३ हजार ९०२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

यूनियन लाइफको मुनाफामा ६६.९४%को गिरावट, बीमाशुल्क आर्जनमा भने १८.६६%को वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ अर्ब ९९ करोड ८२ लाख ९४ हजार ६९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १८.६६ प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ५ अर्ब ५ करोड ५१ लाख १५ हजार ६२०...

एलआईसी नेपालको सेयर संरचना परिवर्तन

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआईसी) लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ।  कम्पनीका अब संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ३० प्रतिशत कायम भएको छ।  ...

एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था स्थगित

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था स्थगित गरेको छ ।  कम्पनीले गत वैशाख १५ गतेदेखि जेठ १२ गते सम्मका लागि लागूहुने गरी व्यतित बीमालेखमा ब्याज छुट दिने व्यवस्था गरेकोमा उक्त व्यवस्था वैशाख २५ गतेदेखि स्थगित गरेको हो ।  कम्पनीको यो निर्णयले बीमितवर्गमा पर्न गएको असुविधाका...