जीवन बीमा


आईएमई लाइफद्वारा सुर्खेतमा एएमएलरसीएफटी तालिम सम्पन्न

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बीनी, कर्णाली र सुदुरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पति शुद्धीकरण निवारण तथा आंतककारी क्रियायाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सुर्खेतमा सम्पन्न गरेको छ। यही पुस ७ देखि ९ गतेसम्म भएको तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानुनी...

मंसिरको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाण्डौ। मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ।  पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो। कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना...

सन नेपाल लाइफ इन्स्योरेन्स एनपीआईमा आबद्ध

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीआईमा आबद्ध हुने सम्झौता भएको छ। सम्झौतापत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। यस सम्झौताअन्तर्गत...

1663308665norvic-gif.gif

यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीले कम्पनीबाट जारी भएका बीमालेखहरु नियमित रुपमा नविकरण बीमाशुल्क भुक्तानी नगरी पुरा दुई वर्षदेखि व्यतित भएका बीमालेखहरु नविकरण गराँउदा लाग्ने बिलम्ब शुल्कमा पुस १२ गतेदेखि माघ २९ गतेसम्म शत् प्रतिशत छुट...

रिलायन्स लाइफको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको चौँथो वार्षिक साधारण सभा काठमाण्डौ शंखमुलमा रहेको अनमोल बैंक्वेयटमा सम्पन्न भएको हो ।  उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५.२३६२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै कम्पनीको नियमावलीमा प्रस्ताव...

जीवन बीमा कम्पनीहरुद्वारा ५७.७९ अर्ब बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ५७ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले मंसिर महिनाको अन्त्यसम्ममा ५७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी...

16454172591200x120.gif

रिलायन्स लाइफको वार्षिक साधारण सभा आज

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको चौँथो वार्षिक साधारण सभा आज काठमाण्डौ शंखमुलमा रहेको अनमोल बैंक्वेयटमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुदैछ ।  उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५.२३६२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै...

एलआईसी नेपालद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआइसी)ले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस ८ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३१५६९ प्रतिशत नगल लाभांस गरी...

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मानित

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न स्थानमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।  कम्पनीले दिक्तेल, ओखलढुंगा र सल्लेरी कार्यालयहरुमा उक्त कार्यक्रमहरु सम्पन्न  गरेको छ। कार्यक्रम सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको...

नेसनल लाइफद्वारा मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले बिहीबार केपिलासगढी गाउँपालिका वडा नं। ३ बाँसपानीका स्व। प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको हो। गुरुङले ३ वर्षपहिले ५ लाख रुपैयाँको बीमा गरेका थिए। उनको गत असार ५ गते बिरामीका कारण...

नेपाल लाइफद्वारा देशकै नं. १ बीमा कम्पनी भएको दाबी, ‘नेपालकै नं. १’ अभियान सार्वजनिक

काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ।  नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दाबी गरेको हो। कम्पनीले प्रस्तुत गरेका तथ्यपरक...

बाग्लुङ, बारा र मकवानपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत युवासँग महालक्ष्मी लाइफ कार्यक्रम थप तीनवटा जिल्लामा सम्पन्न गरेको छ।  गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक विद्यालयमा कार्यक्रम सञ्चालनपछि देशभरिका २५ जिल्लाको ८० स्थानमा कार्यक्रम सम्पन्न गर्न कम्पनी सफल भएको छ।&...

बिएण्डसी अस्पतालद्वारा झापाका दुई सय बढी विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाण्डौ । बिएण्डसी अस्पतालले सामाजिक उत्तरदायित्व अन्र्तगत झापा अर्जुनधारा नगरपालिकाका दुई सय बढि परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सोमबार एक कार्यक्रमका बीच गरिव, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएका हुन् ।  प्रसाईले अर्जुनधारा नगरपालिका वडा नम्बर १,२ र ३ का विपन्न...

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको गुल्मी उप शाखा कार्यालयले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ दाबी भुक्तानी हस्तान्तरण गरेका हुन्...

नेशनल लाइफको वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यावसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम शुक्रबार र शनिबार पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको  छ।  कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रमअन्र्तगत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष...