जीवन बीमा


एलआईसी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १६ गते बुधबारका दिन नक्सालमा रहेको एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजे भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो...

बीमा समितिद्वारा नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना

काठमाण्डौ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जरीवाना गरेको छ । समितिले सुशासन सम्बन्धि निर्देशिका २०७५ को दफा ३१ को उपदफा(१)र (२)मा तोकिएको व्यवस्था बमोजिम अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्त गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार जरीवाना गर्ने निर्णय गरेको हो ।   नेपाल लाइफ...

एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थल परिवर्तन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरिएको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक बैठकले वार्षिक साधारण सभाको स्थान परिवर्तन गर्ने निर्णय गरेको हो ।  बैठकको निर्णयअनुसार अब कम्पनीको १३ वार्षिक साधारण सभा मैतीदेवीमा रहेको कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ ।...

1663308665norvic-gif.gif

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकुत(सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् ।  पोखरेललाई माघ १३ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो । उनलाई गत पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ पदमा नियुक्त गर्नका लागि छनोट गरेको थियो ।  राकेश पोखरेललाई सीईओ नियुक्त...

ज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी फागुन ६ गते शुक्रबारका दिन पोखरा कास्कीमा रहेको वाटरफ्रन्ट रिर्सोटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७६/७७ का लागि हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको...

16454172591200x120.gif

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड यतीमा एक कार्यक्रम बिच “सिटिजन खबर” नामक जर्नलको विमोचन गरेको छ । कम्पनीले गत कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे यात्रा सम्पन्न गरे सँगै, सो अवधिसम्मका यादगार पलहरुलाई सधँैको लागि साच्न सकियोस भनेर यिनै पलहरुको समीक्षा स्वरुप यस जर्नल सिटिजन खबर लिएर आएको...

नेप्सेद्वारा एशियन लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०५७.६० रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

एशियन लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(माघ ११ गते)अन्तिम दिन रहेको् छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(माघ १२ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  एशियन लाइफ...

ज्योति लाइफको प्रिमियम भुक्तानीमा खल्तीबाट रु. १ हजारसम्म क्यासब्याक पाइने

काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताले १ हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ। यसका साथै ५ हजारसम्मको खल्ती प्वइन्ट र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी १०० रुपैयाँको क्यासब्याक...

आइएमई लाइफद्वारा नयाँ बोनस दर निर्धारण, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई प्रदान गरिने बोनस सेयर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि...

सिटिजन लाइफद्वारा रु.१५.५० लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बानेश्वर शाखाले १५ लाख रुपैयाँ बढी मृत्यु दाबी गरेको हो ।  उक्त रकम बानेश्वर शाखाका क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले मृतक बीमित आशाराम खड्गीकी छोरी सरुना खड्गीलाई १५ लाख ५० हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेकी हुन् । १६...

एशियन लाइफ इन्स्योरेन्सको ‘बाल भविष्य प्लस’ सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र कामु नायब प्रमुख...

ज्योति लाइफ इन्स्योरेन्सद्वारा लाभांस परिमार्जन

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस परिमार्जन गरेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस परिमार्जन गरेको हो ।  बैठकले यसअघि प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्तावलाई परिमार्जन गर्दै १० प्रतिशत बोनस सेयर र...

सन नेपाल लाइफद्वारा नयाँ बोनसदर कायम, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम १८ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि...