जीवन बीमा


सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सम्बन्धी आवश्यक सहयोग पुर्‍याउने  उद्देश्यले सम्झौता भएको सिटिजन लाइफले जनाएको छ ।  उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक,...

एशियन लाइफद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांस वितरणका लागि अन्तिम स्वीकृती प्राप्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्ताव गरेको लाभांस बीमा समितिले पुस २५ गते स्वीकृत गरेको हो ।  एशियन लाइफले आ.व २०७६/७७ का लागि २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांस गरी कुल २७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पेस गरेको थियो...

नेपाल लाइफको सिनियर डीसीओमा प्रवीण रमण पराजुली नियुक्त

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन्। आज पुस २५ गतेबाट पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हाल्लेका हुन्। पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मका रुपमा नेपाल लाइफलाई लिएको बताए।...

1663308665norvic-gif.gif

जीवन बीमकहरुले कर्मचारी तथा संचालकको बीमांकको सीमालाई दुई गुणा बढाउन पाउने

काठमाडौं । बीमा कम्पनीमा आवद्ध संचालक र कर्मचारीहरुको जीवन बीमा गर्न पाउने सिमा बढाइएको छ । नियामक निकाय बीमा समितिले  जीवन बीमा कम्पनीका संचालक वा कर्मचारीले जीवन बीमा गर्न पाउने बीमांकको सीमालाई दुई गुणा बढाउन पाउने व्यवस्था गरेको हो ।  समितिले एक निर्देशन जारी गर्दै जीवन बीमा कम्पनीहरुले आफ्ना संचालक वा कर्मचारीहरुको ५० लाख...

प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल नियुक्त

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । कम्पनीको आज(पुस २० गते)बसेको सञ्चालक समितिको २२३ औँ बैठकले रावललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  रावललाई आजैदेखि लागूहुने गरी आगामी ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको हो । उनी कम्पनीमा कामु सीईओका...

सूर्या लाइफको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको १३ औँ वार्षिक साधारण सभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।  उक्त सभामा आ.व २०७६/७७ का लागि प्रस्ताव गरिएको १२.७० प्रतिशत बोनस सेयर र ०.६६८४ प्रतिशत नगद लाभांस गरी कुल १३.३७  प्रतिशत लाभांस वितरणको विेशष प्रस्ताव...

16454172591200x120.gif

सूर्या लाइफद्वारा २० लाख बढी मृत्यु दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतकबीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको हो ।  बीमित थापाले १० लाख रुपैयाँ बीमाङ्कको बीमालिएको ६ मिहिना नबित्दै सडक...

डिजिटल बीमा लेख जारी गर्ने पहिलो कम्पनी बन्यो सिटिजन इन्स्योरेन्स

काठमाण्डौ । नेपालमा डिजिटल बीमा लेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स बनेको छ । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पुर्याउन र आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत डिजिटल बीमा लेख सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । अनिवार्यरुपमा भौतिक टिकट ...

अभिकर्ता केन्द्रिय संघर्ष समितिद्वारा नेपाल लाइफमा नयाँ पोलिसी बिक्री बन्द

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको संगठन‘ अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफ’ले नेपाल लाइफको नयाँ बीमा पोलिसी बिक्री बन्द गरेका छन् ।  संघर्ष समितिले नेपाल लाइफको अभिकर्ताहरुको जायज माग सम्बोधन नगरी बेवास्ता गरेका कारण कम्पनीको नयाँ बीमा पोलिसी बिक्री बन्द गरिएको अंघर्ष समितिले जनाएको छ...

जीवन बीमा दाबी भुक्तानी पाउनका लागि के गर्नुपर्छ ? यस्तो छ व्यवस्था

काठमाण्डौ । जीवन बीमा जाखिम कम गराउने वा व्यवस्थापन गर्ने एउटा उपाय हो । जीवन बीमा निश्चित अवधिका लागि बीमा कम्पनी र व्यक्तिका बीच गरिएको एक प्रकारको आर्थिक सम्झौता हो । यसमा व्यक्तिले निश्चित समय, अवधि वा वष तोकि सम्झौता गर्छ र सम्झौता गर्ने व्यक्तिले आफु वा आफ्ना प्रतिनिधि मार्फत बीमा कम्पनीका सीमा वा शर्तहरुर्का  अधीनमा रही कार्य...

सन नेपाल लाइफको बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वी पहाडी जिल्लाहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीले संखुवासभाको खाँदबारी र चैनपुर, भोजपुर, तेहथुमको वसन्तपुर तथा धनकुटा कार्यालयहरुमा कार्यक्रम सम्पन्न गरेको हो। ती कार्यक्रम सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको...

अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफद्वारा पुस १७ गतेदेखि कुनै पनि पोलिसी बिक्री नगराउन आह्वान

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको संगठन‘अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफ’ले आगामी पुस १७ गतेदेखि कुनै पनि बीमा पोलिसी बिक्री नगराउन आह्वान गरेको छ । संघर्ष समितिले नेपाल लाइफको अभिकर्ताहरुको जायज माग सम्बोधन नगरी बेवास्ता गरेमा पुस १७ गतेदेखि नयाँ बीमालेख बन्द गरी कम्पनीले आयोजना गर्ने...

रिलायन्स लाइफको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीको कर्पोरेट कार्यालयसहित ५ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा १४७ जनाले रक्तदान गरेका थिए। कम्पनीले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको...

बीमा समितिद्वारा प्राइम लाइफ र नेपाल लाइफलाई कारबाही गर्ने निर्णय

काठमाण्डौ । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई कारबाही गर्ने निर्णय गरेको छ। प्राइम लाइफले नक्कली कर्मचारी देखाएर आर्थिक हिनामिना गरेको र नेपाल लाइफले सञ्चालकहरुलाई नियमविपरीत एकभन्दा बढी समिति/उपसमितिमा आबद्ध गराएको विषयमा कारबाही गरिएको समितिले जनाएको छ।  प्राइम लाइफले...

रिलायन्स लाइफको कामु सीईओमा कँडेल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा निराजन कँडेल नियुक्त भएका छन् । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कँडेललाई कामु सीईआको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । उनलाई पुस १३ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी...