जीवन बीमा


स्वास्थ्य बीमा बोर्डद्वारा बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनुरोध

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनुरोध गरेको छ ।  बोर्डले नेपालको संबिधानको धारा (५१) को उपधार ज (१५) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारकम पहुँचको ब्यवस्था मिलाउने भनी उल्लेख गरे बमोजिम स्वास्थ्य बीमा ऐन २०७४ को दफा (३) को उपदफा (४) मा...

नेपाल लाइफ अभिकर्ता केन्द्रिय संघर्ष समिति र व्यवस्थापन पक्षबीच एजेन्सी टार्गेट घटाउने सहमति

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता केन्द्रिय संघर्ष समिति र कम्पनीको व्यवस्थापनबीच एजेन्सी टार्गेट घटाउने सहमति भएको छ । संघर्ष समिती र कम्पनी ब्यवस्थापनबिच आज बसेको बैठकमा  एजेन्सीको स्ल्याब घटाउने सहमति भएको हो ।  बैठकमा संघर्ष समितिले राखेको अन्य मागहरु दुवै पक्षबाट गठन हुने संयुक्त कार्यदलबाट सम्बोधन गरिने सहमति...

सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्राण्ड एम्बेसेडर)मा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना काल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज...

1663308665norvic-gif.gif

नेपाल लाइफद्वारा रु.२१.४६ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवनका  कृष्ण बहादुर गुरुङकी पत्नी पवित्रा गुरुङलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतककी पत्नी पवित्रा गुरुङलाई एक कार्यक्रमकाबिच २१ लाख ४६ हजार रु...

नेसनल लाइफद्वारा नयाँ बोनस दर घोषणा, अधिकतम ८५ रुपैयाँसम्म पाइने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो।  कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षसम्म अवधिका लागि ६४ रुपैयाँ, १० देखि...

प्रभु इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७७/७८ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल ११.५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।...

16454172591200x120.gif

महालक्ष्मी लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् अजेन्डा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ २७ गते काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  सभामा सञ्चालक...

नेपालमा बीमा अभिकर्ताको संख्या ७.६८ लाख पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा बीमा अभिकर्ताको संख्या ७ लाख बढी पुगेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर महिनासम्ममा नेपालमा बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ पुगेको छ ।  तथ्यांक अनुसार सबैभन्दा धेरै अभिकर्ता बागमति प्रदेशमा रहेका छन् । बागमति प्रदशमा जीवन बीमा अभिकर्ताको संख्या २ लाख ३३ हजार १०२ रहेको छ । बागमति...

एशियन लाइफद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैंठकले १३ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी माघ २१ गते शुक्रबारका दिन विरगंजमा रहेको होटल दियालो लड्समा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको...

प्रिमियर इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ २१ गते काठमाण्डौ नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त...

एलआईसी नेपालले ल्यायो ‘बाल समृद्धि’ योजना, यस्ता छन् विशेषताहरु

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी) नेपालले आजदेखि ‘बाल समृद्धि’ नामक बीमा योजना सुरु गरेको छ।  कम्पनीको पुतलीसडकस्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, नायब प्रमुख कार्यकारी अधिकृत टी। वर्णवाल र सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले आफ्ना कर्मचारीसँगै संयुक्त रुपमा यो योजनाको...

आइएमई लाइफद्वारा ब्रान्च म्यानेजर पदका लागि आवेदन माग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेशका ३४ वटा शाखा कार्यालयहरुमा ब्रान्च म्यानेजर माग गरेको हो ।  कम्पनीले प्रदेश नं. १ को काँकडभित्ता, फिदिम, तेह्रथुम, बसन्तपुर तेह्रथुम, खोटाङ, प्रदेश नं. २ को कलैया, बागबजार, राजधानी, र कंचनपुर, बागमती प्रदेशको...

नेसनल लाइफको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ५९ हजार १९२ कित्ता संस्थापक सेयर आज(पुस २८ गते)देखि लिलामीमा राखिएको छ ।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु३८७.३० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पुर्ण...

रिलायन्स लाइफद्वारा विभिन्न पदमा कर्मचारी माग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले चन्द्रनिगाहपुर,उर्लाबारी,दमक,इटहरी,दलदले,गितानगर, किर्तिपुर र विराटनगरका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।  कम्पनीले उल्लेखित शाखाहरुमा ट्रेनिङ प्रमुख, ब्राण्डिङ तथा मार्केटिङ प्रमुख,क्लेम अफिसर,प्रशासन अफिसर,अकाउन्ट...

गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुढानिलकण्ठस्थित नवयुवा बाल सुधार समाजका अनाथ बालबालिकाहरूलाई न्यानो कपडा, झोला र स्टेशनरी वितरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले सुधार समाजका अध्यक्ष शिवशंकर नेपालीमार्फत बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए  ।  बुढानिलकण्ठ नगरपालिका वडा नं।...