जीवन बीमा


नेपाल लाइफ २० औं वर्षमा प्रवेश, सीइओ झा भन्छन्–‘रातपछि नयाँ बिहानी आउँछ‘

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । यो कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको थियो ।  ‘देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने...

लकडाउनमा नेसनल लाइफ इन्स्योरेन्सद्वारा रु. १.८४ करोड पूर्णावधि दाबी भुक्तानी

काठमाण्डौ। नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अवधिमा पूर्णावधि दाबीबापत रु. १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ बीमितलाई भुक्तानी गरेको छ। कम्पनीले लकडाउनको अवधिमा पनि बीमितहरुलाई डिजिटल माध्यमवाट विविध बीमासेवा उपलब्ध गराउँदै आएको छ। सोही अनुसार यस अवधिमा कम्पनीले उक्त रकमबराबर भुक्तानी गरेको हो। कम्पनीले डिजिटल...

एशियन लाइफद्वारा सबै कर्मचारीलाई रु. १ लाखको कोरोना बिमा

काठमाण्डौ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीहरुका लागि रु १ लाख बिमांकको कोरोना भाइरस बिमा गरिदिएको छ ।  यो बिमालेख प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेडमार्फत जारी गरिएको कम्पनीले जनाएको छ ।  यस बिमालेखबाट कम्पनीमा कार्यरत कर्मचारीहरुलाई संभावित आर्थिक जोखिम बहन...

1663308665norvic-gif.gif

गुराँस लाइफको बिमाशुल्क इसेवाबाट तिर्न मिल्ने

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।  योसँगै गुराँस लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।  यस्तै, इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बीमा...

रु. ६०० तिर्दा कोराना लागेलगत्तै रु. १ लाख राहात पाइने

काठमाण्डौ । बैशाख ४ गते बिमा समितिले न्यून आय भएकाहरुलाई लक्षित गरी कोरोना भाइरस सम्बन्धी बिमालेख जारी गर्नसबै निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दियो ।  निर्जीवन बिमा कम्पनी  र रिइन्स्योरेन्स कम्पनीको पुलमार्फत कोरोना सम्बन्धी बिमालेख जारी गर्नुपर्ने व्यवस्था भएसँगै यो प्रडक्टको विषयमा सर्वत्र चासो देखिएको छ ।  बिमा...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कोरोना कोषमा रु. ७.५० लाख सहयोग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विश्व महामारी कोरोनाभाइरसबाट हाल उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथाउपचार कोषमा रु. ७ लाख ५० हजार सहयोग गरेको छ। यो सहयोगले अहिलेको महामारी रोकथाममा पक्कै पनि केही थप सहयोग हुनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ। कोरो...

16454172591200x120.gif

कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्न बिमा समितिको निर्देशन

काठमाण्डौ । अब नेपालका बिमा कम्पनीहरुले पनि कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्नुपर्ने भएको छ ।  बिमा समितिले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरससँग सम्बन्धित बिमालेख समेत जारी गर्न कम्पनीहरुलाई निर्देशन दिइसकिएको बताएको हो ।  सबै निर्जीवन...

एशियन लाईफको ई क्यालेण्डर सार्वजनिक

काठमाण्डौ । हाल कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापीरुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि ‘लक डाउन’ को घोषणा गरेको छ । यस परिवेशमा मुद्रित क्यालेण्डर वितरण सहज नभएको अवस्थालाई मध्यनजर गर्दै बीमित, अभिकर्ता, कर्मचारीको साथै सर्वसाधारणको सुविधाको लागी...

कनेक्ट आइपीएस मार्फत पनि नेपाल लाइफको प्रिमियम तिर्न मिल्ने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएस मार्फत पनि अनलाइन  भुक्तानी गर्न सकिने छ ।  कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।  कम्पनीको...

सरकारको कोरोना उपचारका कोषमा नेशनल लाइफद्वारा रु. ५१ लाख प्रदान

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनील लिमीटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ। शुक्रबार कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई  उपरोक्त रकम बराबरको चेक प्रदान गरेकी हुन्...

एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रद केही समयका लागि स्थगित

काठमाण्डौ ।  एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रदको निष्कासन तथा बिक्री परिस्थिति सहज नभएसम्मका लागि स्थगित भएको छ ।  लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७६-१०-२६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि...

नेपाल लाइफको डिजिटल क्यालेण्डर सार्वजनिक

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।  नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।  डिजिटल क्यालेन्डरलाई कुनै पनि कम्प्युटर तथा मोवाइलबाट  https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU...

कोरोना कोषमा नेपाल लाइफका तर्फबाट रु. १ करोडको चेक हस्तान्तरण

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण...

कोरोना कोषमा नेपाल लाइफको रु. १ करोड सहयोग

काठमाण्डौ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रण्ण रोकथाम तथा उपचार कोषमा नेपाल लाइफ इन्स्योरेन्सले रु. १ करोड सहयोग गर्ने भएको छ ।  नेपाल लाइफको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण...

एशियन लाइफले प्रादेशिक स्तरमा स्थापित कोरोना कोषलाई रु. ३५ लाख दिने

काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि क्रियाशील सातवटै प्रदेश सरकारहरुले स्थापना गरेका सहयोग कोषमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले रु. ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।  एशियन लाइफ इन्स्योरेन्स, यसका संचालक तथा सबै कर्मचारीहरुको तर्फबाट सो सहयोग रकम उपलब्ध गराउने निर्णय भएको कम्पनीले एक विज्ञप्ति जारी गरी...