ime life insurance company ltd

आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले मृत्यु दाबी  बापत २० लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।  कम्पनीले धनगढी–१३ का २४ बर्षिय योगेश अवस्थीको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो । अवस्थीको कोरोना संक्रमणका कारण गत वैशाख २०...

आइएमई लाइफ र नेष्डो समृद्ध लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेष्डो सम्वृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन(समक्ष आवेदन दिएका छन् ।  आईपीओ निष्कासनको माग गर्दै आइएमई लाइफले गत जेठ ३१ गते र नेष्डो सम्वृद्धि लघुवित्तले गत असार ०६ गते बोर्डमा आवेदन दिएका हुन् ।  आइएमई लाइफले...

आइएमई लाइफको वार्षिक साधारण सभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज लैनचौरमा रहेको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सम्पन्न भएको हो । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठक वार्षिक साधारण सभा आह्वान गरेको थियो ।  सभामा धितोपत्र दर्ता गरी...

1663308665norvic-gif.gif

आइएमई लाइफको वार्षिक साधारण सभा भोलि, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा भोलि(जेठ ३१) गते आयोजना हुँदैछ । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठकको निर्णयबमोजिम कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो ।  सभा काठमाण्डौ लैनचौरमा रहेको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यद्वारा सभा आयोजना...

आइएमई लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।   बैठकले आगामी जेठ ३१ गते सोमबारका दिन काठमाण्डौ लैनचौरमा रहेको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यद्वारा सभा आयोजना...

आइएमई लाइफको मुनाफामा सामान्य वृद्धि, बीमाशुल्क आर्जनमा भने ११३.१३%को उछाल

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ८५ करोड ११ लाख ७३ हजार ९०२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११३.१३ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८६ करोड करोड ८५ लाख ६० हजार ६८८ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

16454172591200x120.gif

आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका सुकदेव सिग्देलको परिवारलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । रोजगाराको शिलशिलामा दुबईमा काम गर्दै आएका...

आइएमई लाइफद्वारा बोनस दर निर्धारण, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस सेयर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि २६...

आईएमई लाइफको बीमाशुल्क आर्जनमा उछाल, जीवन बीमा कोषको आकार १०४.१६ %ले बढ्यो

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब २० करोड ७९ लाख ६५ हजार ५७५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९८.५१ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ६० करोड ८५...

आइएमई लाइफद्वारा नेपालमै पहिलोपटक च्याटबोट सेवा सञ्चालनमा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज मंगलबारबाट ‘आईएमई लाइफ ३६०– योर भर्चुअल असिस्टेन्ट’ नामक च्याबोट सेवा सञ्चालनमा ल्याएको छ। जीवन बीमा कम्पनीहरुमध्ये यो सेवाको थालनी गर्ने आइएमई लाइफ पहिलो कम्पनी हो ।   विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरु चुस्त, दुरुस्त र प्रभावकारी बनाउन चौबीसै...