ipo issue

युनाइटेड इदी–मर्दीको आईपीओ निष्कासनको मिति परिवर्तन

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको कात्तिक २७ गते निष्कासन हुने भनिएको आईपीओ निष्कासनको मिति परिवर्तन भएको छ। कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि बिक्री गर्न लागेको ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन मिति सरेको हो।  नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात कम्पनीको आईपीओ...

माउन्टेन इनर्जीको आईपीओमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणका लागि आज(कात्तिक २६ गते)बाट आईपीओ जारी गरेको छ।  कम्पनीले आईपीओ निष्कासनको दोस्रो चरण अन्र्तगत सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५...

आईपीओ निष्कासन गर्दै ग्रीन भेन्चर कम्पनी

काठमाण्डौ । ग्रीन भेन्चर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो।  कम्पनीले साधारण सेयर निश्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमीटेडलाई सेयर निश्कासन तथा बिक्री प्रबन्धक...

1663308665norvic-gif.gif

माउन्टेन इनर्जीको आईपीओ निष्कासन कात्तिक २६ बाट

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणका लागि यहि कात्तिक २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।  यसअघि पहिलो चरणमा आयोजना प्रभावितका लागि आईपीओ गरेको कम्पनीले अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।  कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँबराबरको...

प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन पेस गरेको छ। कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमतिका लागि आइतबार निवेदन दिएको हो।  कम्पनीको चुक्ता पूँजी २ अर्बमध्ये ३० प्रतिशत अर्थात ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा...

सानिमा जनरलको आईपीओमा आवेदन आज अन्तिम दिन

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  यहि असोज २१ गतेदेखि आईपीओ खरिदका लागि आवेदन खुल्ला गरेको कम्पनीको आईपीओमा तेस्रो दिनसम्म झण्डै ७ लाख आवेदन परिसकेको छ। यो संख्या मागभन्दा ६ गुणा बढी हो।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो।  कुल...

16454172591200x120.gif

सानिमा जनरलको आईपीओमा अचाक्ली आकर्षण, पहिलो दिन नै २ गुणा बढी आवेदन

काठमाण्डौ । आजदेखि आईपीओ निष्कासन गरेको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिन नै २ लाख ५२ हजार २२८ आवेदन परेको छ।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कम्पनीको आईपीओमा पहिलो दिन अपरान्ह ४.३० मिनेट सम्म २.१५ गुणाभन्दा धेरै आवेदन परेको हो।  आवेदकहरुले कुल ५८ लाख ५९ हजार ८४०...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन आजबाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आज बुधबार(असोज २१गते)बाट आईपीओ निष्कासन गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो।  कम्पनीको आइपीओ आजबाट निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ ।  कुल...

सामलिंग पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

काठमाण्डौ । सामलिंग पावर कम्पनीले लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता रु। १०० अंकित दरका १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। आईपीआकोे निष्कासनका तथा बिक्री प्रबन्धकको रुपमा कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन असोज २१ बाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।  यो कम्पनीको आइपीओ असोज १ गतेदेखि निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ ।  यो कम्पनीले पनि १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गर्नेछ...

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिएका ५ लाख बढीको हुने भो खालि हात

काठमाण्डौ । असोज ११ गतेदेखि आईपीओ निष्कासन गरेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आज अन्तिम दिन आवेदन दिनेको ओइरो लागेको छ।  सिडीएससीका अनुसार आज ५ बजेसम्म कम्पनीको आईपीओ खरीदका लागि ८ लाख ११ हजार ९ सय आवेदन परेको छ। आवेदकहरुले २ करोड २५ लाख १० हजार ८८० कित्ताका आवेदन दिएका छन्। यो नै अन्तिम नतिजा भने होइन। हिजो...

दोस्रो दिन जनरल इन्स्योरेनको आईपीओमा आवेदन दिनेको थामिनसक्नु ओइरो, कति पर्यो आवेदन ?

काठमाण्डौ । हिजोदेखि आईपीओ निष्कासन आवेदन खुल्ला गरेको जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आज दोस्रो दिन व्यापक आवेदन परेको छ।  सिडीएससीका अनुसार कम्पनीको आईपीओमा आज सोमबार ५ बजेसम्म ५ लाख १७ हजारभन्दा धेरैको आवेदन परेको छ। यो समयसम्म लगानीकर्ताले १ करोड ४७ लाख १५ हजार बढी कित्ताका लागि आवेदन दिएका हुन्।  हिजो पहिलो दिन कम्पनीको...

जनरल इन्स्योरेन्सको आईपीओका लागि आइतबारदेखि आवेदन खुल्दै

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ आउँदो आइतबार अर्थात असोज ११ गतेबाट निष्कासन हुने भएको छ।  कम्पनीको चुक्तापुँजिको १ अर्बको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँबराबरको आइपीओ निष्कासन हुन लागेको हो।  कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५...

युनाइटेड इदी–मर्दीको स्थगित आईपीओमा आजबाट आवेदन खुला

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित आईपीओ निष्कासन तथा बिक्री आज असोज ७ गतेबाट पुनः खुला गरिएको छ।  यसअघि कम्पनीले कोरोना महामारीका कारण उत्पन्न प्रतिकुुल परिस्थितका कारण अर्काे सूचना जारी नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरेको जनाएको थियो।  कम्पनीले गत २०७६ चैत १० गते आयोजना...

सानिमा इन्स्योरेन्सलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ। सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति प्राप्त गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ३० लाख कित्ता सेयर प्राथमिक निष्कासनका लागि अनुमति पाएको हो।  अब सानिमाले चुक्तापूँजी १ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बराबरको प्रतिकित्ता रु।१०० का दरले ३० लाख कित्ता सेयर...