lumbini general insurance company ltd

लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत जेठ २८ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  कम्पनीले गत जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा...

यी तीन बीमा कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौँ । आज(जेठ २८ गते)तीनवटा बीमा कम्पनीहरुको साधारण सभा आयोजना हुँदैछ ।  आज हिमालयन जनरल, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  हिमालयन जनरलको २७ औँ वार्षिक साधारण सभा कम्पनीको थापागाँउमा रहेको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना हुनेछ । उक्त सभामा सञ्चालक...

सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुुई कम्पनीहरुद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  सिद्धार्थ इन्स्योरेन्सद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयर र लुम्बिनी जनरलद्वारा प्रस्तावित ५ प्रतिशत...

1663308665norvic-gif.gif

लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुुई निर्जीवन बीमा कम्पनीहरुको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि दुुवै कम्पनीरुहरुले भोलि(जेठ १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ २ गते सम्पन्न सञ्चालक समितिको बैठकले १६ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २८ गते शुक्रबारका दिन विद्युतिय माध्यम(जुम एप)मार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व २०६७÷७७...

लुम्बिनी जनरलको अधिकांस सूचकमा सुधार, मुनाफा र बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ करोड ७१ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ करोड १६ लाख रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

16454172591200x120.gif

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, नगद र बोनस कति ?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरण गरेका हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नै नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित...

लुम्बिनी जनरल इन्स्योरेन्सको सन्तोषजनक प्रदर्शन, मुनाफा १४.७१%ले वृद्धि

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा १९ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २.०१ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १९ करोड ३९ लाख रुपैयाँ...

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८.१२५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।     ...

लुम्बिनी जनरल इन्स्योरेन्सको गत वर्षको लाभांश पारित

काठमाण्डौ। गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।  सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट विगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद सेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी रु. १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५...

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले गत आर्थिक वर्षका लागि प्रस्तावित ८.१२ प्रतिशत बोनस सेयरका लागि लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब यो कम्पनीको सेयर प्रतिकित्ता ३४६ रुपैयाँ कायम भएको...

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा असार २४ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा यही असार २४ गते बुधबार आयोजना गरिने भएको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। सभा काठमाण्डौको ज्ञोनश्वरस्थित कम्पनीको कार्यालयमा आयोजना गरिने भएको छ।  सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश...