mega bank ltd

मेगा बैंकद्वारा बाराको जीतपुरमा नयाँ शाखा विस्तार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ।  बैंकले प्रदेश नम्बर २ अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको १८५ औँ शाखा हो। मेगा बैंकले केही दिनअघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो। मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी...

मेगा बैंकद्वारा एकै दिन ६ नयाँ शाखा विस्तार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो।  प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा...

मेगा बैंकद्वारा रु ७ लाख बीमा रकम हस्तान्तरण

काठमाण्डौ । मेगा बैंक लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई बीमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको हो। बैंकले हिमालय गुरुङकी श्रीमती ममिता गुरुङलाई मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापामार्फत बीमा बापतको ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । गुरुङले ‘मेगा कर्पोरेट...

1663308665norvic-gif.gif

मेगा बैंक र नागरिक एपबीच सहकार्य

काठमाण्डौ। नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ।  डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै...

मेगा बैंक १२ औँ वर्षमा प्रवेश : आगामी ५ वर्षका लागि रणनीतिक योजना तयार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड १२ औँ वर्षमा प्रवेश गरेको छ।  ११ औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए। ‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी भएको बैंकको...

अस्पतालको बिल तिर्न मेगा बैंकको ‘मेगा मेडी कार्ड’ सुविधा

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले  ‘मेगा मेडी कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।  यो सुविधामार्फत मेगा बैंकका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकले न्यूनतम् २० हजार रुपैयाँदेखि १ लाख ५० हजार...

16454172591200x120.gif

किसानहरुलाई मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउने भएको छ । बैंकले हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्रि किसान कार्डसहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेकोे हो ।  मेगा बैंक नेपाल लिमिटेडको तर्फवाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख...

मेगा बैंकका ग्राहकले फोनबाट रु. २ लाखसम्म कर्जा पाउने

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।  आफ्ना ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफवन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो। यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता...

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५%सम्म छुट

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्।  कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका...

एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकद्वारा ऋण अटोमेसन प्रणालीको सुरुवात

काठमाण्डौ । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। यसले अनलाइन ऋण आवेदन, इन्टनल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ।  मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी श्री अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष श्री विपुल...

मेगा बैंकको क्यूआर कोड सेवाले धनगढीका रिक्सा चालक हर्षित

काठमाण्डौ । मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन्।  बिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरु खुसी भएका हुन्। नेपाल राष्ट्र बैंक...

टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ। काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो। डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा...

नेप्सेमा तीन बैंक र एक लघुवित्तका ३.३९ करोड बढी कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन बैंक र एक लघुवित्तका ३ करोड ३९ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कृषि विकास बैंक मेगा बैंक लिमिटेड स्ट्याण्डर्ड चाटर्ड बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा कृषि विकास बैंकको १५ प्रतिशत बोनस सेयर अर्थात १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४...

मेगा बैंक र लक्ष्मी बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मेगा बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  मेगा बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले...

मेगा बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले काठमाण्डौ कमलादीमामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा आउँदो पुस २९ गते बिहान ११.३० बजे अनलाइन भर्चुअल जुममार्फत सहभागी हुन सक्ने गरी सभा आयोजना गर्ने निर्णय गरेको छ।  सभामा गत...