new ceo appointed

सबैको लघुवित्तको सीईओमा पौडेल पुनः नियुक्त

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत(सीईओमा) केशव कुमार पौडेल पुनः नियुक्त भएका छन् । संस्थाको वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीइैओमा पुन नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले उनलाई जेठ ०१ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । पौडेलको...

सारथी नेपाल लघुवित्तको सीईओमा खड्का नियुक्त

 काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामबहादुर खड्का नियुक्त भएका छन्। संस्थको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई वैशाख ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको संस्थाद्वारा जारी सूचनामा उल्लेख...

ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी नियुक्त

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हरिकृष्ण जोशी नियुक्त भएका छन्। संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई आज(वैशाख १५ गते)देखि लागू हुने गरी चार वर्षका लागि संस्थाको सीईओमा नियुक्त गर्ने निर्णय गरेको।...

1663308665norvic-gif.gif

गणपति लघुवित्तको सीईओमा विष्ट नियुक्त

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा किरण विष्ट नियुक्त भएका छन्। संस्थाको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।  उनलाई वैशाख २ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। यसका साथै उनलाई सोहि दिनदेखि...

स्वावलम्बन लघुवित्तको सीईओमा खतिवडा नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उदय राज खतिवडा नियुक्त भएका छन्। संस्थाको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो।  उनलाई आगामी चैत २६ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ।     ...

महालक्ष्मी विकास बैंकको सीईओमा देवकोटा नियुक्त

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) बोधराज देवकोटा नियुक्त भएका छन्। बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई चैत २ गतेदेखि लागू हुने गरी बैंकको सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ। यसअघि सिटिजन्स बैंक इन्टरनेशनल...

16454172591200x120.gif

नेपाल हाइड्रो डेभलपरको सीईओमा ढुंगाना नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) शेष कुमार ढुंगाना नियुक्त भएका छन्।  कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई कम्पनीको सीईओमा नियुक्त गरेको हो। उनलाई फागुन २० गतेदेखि नै लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको  कम्पनीले जनाएको छ।     ...

एनएमबी बैंकको सीईओमा केसीलाई नै निरन्तरता दिने निर्णय

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)मा हाल कार्यरत सीईओ सुनिल केसीलाई नै निरन्तरता दिइएको छ। बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत सीईओ सुनिल केसीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो।  केसीलाई चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे कार्यकालका लागि...

स्वाभिमान लघुवित्तको सीईओमा चौधरी नियुक्त

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)मा कृष्ण राज चौधरी नियुक्त भएका छन्। संस्थाको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सीईओमा दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले चौधरीलाई फागुन १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि संस्थाको सीईओमा नियुक्त...

सनराइज बैंकको सीईओमा शर्मा नियुक्त

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  नवनियुक्त शर्मा यसअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। शर्माले बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव...

एशियन लाईफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन्।  कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो। श्रेष्ठलाई आउँदो माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।  श्रेष्ठलाई सीईओमा...

बेष्ट फाइनान्सको सीईओमा भण्डारी नियुक्त

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् ।  कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार भण्डारीलाई कम्पनीको सीईओ पदमा नियुक्त गरिएको हो ।    ...

हिमालयन डिस्टिलरीको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । हिमालयन डिष्ट्रिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईमो)मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन्। कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई दुई वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गर्नै निर्णय गरेको हो।  कम्पनीले पोखरेललाई पुस १ गतेदेखि लागू हुने गरी कम्पनीको सिईओ पदमा नियुक्त गरेको छ।  यसका...

एनआईसी एशिया लघुवित्तको सिईओमा चालिसे नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत(सिईओ) नियुक्त गरेको छ। संस्थाको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले सिईओमा लक्ष्मण चालिसेलाई नियुक्त गरेको हो।   नवनियुक्त चालिसे कास्की जिल्ला पोखरा नगरपालिका वडा न.८ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला किर्तिपुर २ ट्याङलाफाँट बसोबास...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सिइओमा नुमनाथ पौडेल नियुक्त

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नुमनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।  पौडेललाई कात्तिक १६ गतेदेखि लागुहुने गरी आगामी ४ वर्षको लागि उनलाई सिइओमा नियुक्त गरिएको हो । उनी यसअघि...