न्यूज


मारुती सिमेन्ट बन्यो ५३ ग्रेडको ओपीसी उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट कम्पनी

काठमाण्डौ । मारुती सिमेन्ट ५३ ग्रेडको ओपीसी उत्पादन गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी बनेको छ । हालै मात्र, नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरे अनुरुप नेपाल गुणस्तर तथा नापतौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्बशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै...

निषेधाज्ञामा एक तिहाई कर्मचारीहरुद्वारा आलोपालोमा सेवा सञ्चालन गर्न बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले निषेधाज्ञाको समयमा एक तिहाई कर्मचारीहरुद्वारा आलोपालोमा सेवा सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।  समितिले आज परिपत्र जारी गर्दै कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितीमा स्थानिय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा बीमकहरुले दैनिक कार्य सञ्चालन गरी सर्वसाधारणलाई सेवा प्रवाह...

नेपालको पहिलो विद्युतीय यात्री मोटरसाइकलको बुकिंग खल्ती वालेटबाटै गर्न सकिने

काठमाण्डौ । नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको बुकिंग खल्ती डिजिटल वालेटबाट सकिने भएको छ । यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार बाइकको बुकिंग लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइकको बुकिंग गर्न सकिने व्यवस्था मिलाएको छ ।  यात्री मोटरसाइकलले खल्तीबाट मात्रै बुकिंगको भुक्तानी लिने छ । कम्पनीले नगद...

1663308665norvic-gif.gif

सिंगटी हाइड्रो इनर्जीको कम्पनी सचिवमा खड्का नियुक्त

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कम्पनी सचिवमा सुदिप खड्का नियुक्त भएका छन्। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।  सोहि बैठकले यसअघिका कम्पनी सचिव रमेश अधिकारीको राजीनामा स्वीकृत गरेको कम्पनीद्वारा जारी सूचना उल्लेख छ।     ...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र फेडेरल एक्सचेन्ज (यूएई) बीच रेमिट्यान्स कारोबार सुरु

काठमाण्डौ। यूएईको ख्यातिप्राप्त फेडेरल एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।  यूएईमा रहेका नेपालीहरुले फेडेरल एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी...

नेपालको आर्थिक वृद्धिदर ३.१%मा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाण्डौ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले...

16454172591200x120.gif

एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता

काठमाण्डौ । डिम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आमजनमानसको पहुँचसम्म पुर्याउनका लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भएको छ।  सम्झौताअनुसार डिम्याट खाता र मेरो सेयरको नवीकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्टमार्फत...

नेपाल क्लियरिङ हाउसद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाडौं । नेपाल क्लियरिङ हाउसले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले कम्पनीको नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ५ गते बुधबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यम जुम एपबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा...

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा

काठमाण्डौ । कोरोना संक्रमणको दोस्रो लहरले भयावह रुप लिन थालेपछि काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ। उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा वैशाख १६ गतेदेखि अर्काे आदेश जारी नभएसम्मका लागि निषधाज्ञा जारी हुन लागेको हो।  तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले...

खाली ग्यास भरेर राख्न उपभोक्तालाई आग्रह

काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाली सिलिन्डर भरेर राख्न आम उपभोक्तालाई अनुरोध गरेको छ । कोरोना महामारी बढ्दै गएको र यसका कारण आपूर्ति व्यवस्थामा असहज परिस्थिति आउनसक्ने भन्दै घरमा रहेका खाली सिलिन्डर भर्न संघले अनुरोध गरेको हो ।  नेपालले ग्यास आयात गर्ने भारतमा कोरोनाको दोस्रो लहर फैलिएको छ । जसका कारण दैनिक उपभोग्य...

टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाइल एपबाटै किन्न सकिने

काठमाण्डौ । नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाइल एपबाटै किन्न सकिने भएको छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ ।  नेपाल टेलिकमको प्याक किन्न खल्ती एपको होम स्क्रिनमा रहेको डाटा प्याकभित्र गई चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिनेछ ।...

उपत्यकाका प्रशासन कार्यालयहरुका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा एक साताका लागि बन्द

काठमाण्डौ । कोरोना संक्रमण तिव्र गतिमा बढ्न थालेपछि काठमाण्डौ उपत्यकाका तीनवटै प्रशासन कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरु भोलिदेखि एक साताको लागि बन्द गर्ने निर्णय भएको छ।  ज(आइतबार) उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सम्बन्धित प्रशासन कार्यालयहरुबाट प्रदान गरिने...

बीमा समितिद्वारा कोरोना संक्रमण न्यूनीकरण गर्न बीमा कम्पनीहरुलाई निर्देशन जारी

काठमाण्डौ । देशमा कोरोनाको दोस्रो लहर व्यापक रुपमा बढ्न थालेपछि बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सजगता तथा सुरक्षा अपनाउने सम्बन्धमा निर्देशन जारी गरेको छ।  समितिले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सर्तकता सहित बीमा कम्पनीहरुको सेवालाई निरन्तरता प्रदान गर्नका लागि सबै बीमा कम्पनीहरुलाई स्वास्थ्य सुरक्षा...

बीमा समितिद्वारा आईटी अडिटको समयावधि थप

काठमाण्डौ । बीमा समितिले आईटी अडिट प्रस्तुत गर्ने समयावधि थप गरेको छ। समितिले आईटी अडिट प्रस्तुत गर्नका लागि वैशाख मसान्तसम्मको समय थप गरेको हो।  अधिकांस बीमा कम्पनीहरुले यसअघि दिइएको समयमा आईटी अडिट बुझाउन नसकेपनि समितिले समयावधि थप गरेको जनाएको छ। बीमा कम्पनीहरुले यसअघि बीमा समितिले चैत मसान्तसम्म आईटी अडिट प्रस्तुत गर्न...

नेप्लिज जनरल अफ इन्स्योरेन्सको तेश्रो अंक प्रकाशित

काठमाण्डौ । नेप्लिज जनरल अफ इन्स्योरेन्स एण्ड सोसल सेक्युरीटीको तेश्रो अंक प्रकाशित भएको छ । जोखिम व्यवस्थापन, इन्स्योरेन्स र सामाजिक सुरक्षा सम्बन्धी क्षेत्रमा अनुसन्धानमूलक लेखहरुको प्रकाशन गर्ने गरी सन् २०१८ बाट शुरु गरिएको नेपालकै पहिलो जर्नल नेप्लिज जनरल अफ इन्स्योरेन्स एण्ड सोसल सेक्युरीटीको तेश्रो अंक वेभसाइटमा उपलब्ध...