न्यूज


बीमालाई उत्पादन र उत्पादकत्व सँग आवद्ध गरिने, लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याइने

काठमाण्डौ । सरकारले बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने व्यवस्था गर्ने भएको छ । आज संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने व्यवस्था मिलाइने बताएकि हुन् ।  यस्तै राष्ट्रपति भण्डारीले कृषि तथा पशु धन विकास कार्यक्रम विस्तार गर्दै...

हिम पवर्त हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । हिम पवर्त हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते बधबारका दिन कम्पनीको विशेष साधारण सभा डाकेको हो । उक्त बैठक काठमाण्डौ महानगरपालिका ११ मा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे आयोजना हुनेछ ।  उक्त सभामा कम्पनीको अधिकृत पूँजी तथा जारी...

अब बीमा कम्पनीहरुले दुई स्वेदेशी पुनर्बीमकमा समान रुपमा पुनर्बीमा गर्नुपर्ने

काठमाण्डौ । बीमा कम्पनीहरुले प्रत्यक्ष हिस्सा अन्तर्गत अनिवार्य गर्नुपर्ने पुनर्बीमा नेपाल पुनर्बीमा र हिमालयन रिलाई समान रुपमा बाड्नुपर्ने भएको छ। यसअघि बीमा कम्पनीहरुले प्रत्यक्ष हिस्साको कम्तीमा २० प्रतिशत नेपालकै पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था अन्तर्गत नेपाल पुनर्बीमा कम्पनीमा मात्रै गर्दै आएका थिए। तर अब भने...

1663308665norvic-gif.gif

इसेवाले ल्यायो ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना

काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्वजनिक गरेको छ। इसेवाले बीमितहरुले घरमै बसेर बीमाशुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो। यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ। यस योजनामा इसेवाबाट कुनै पनि जीवन बीमा...

यस्ता छन् बीमा समितिबाट चालु आर्थिक वर्षमा सम्पादन भएका मुख्य कार्यहरु

काठमाडौं ।  बीमा  समिति जेठ १ गते आफ्नो स्थापनाको ५३ वर्ष पुरा गरी ५४ औ वर्षमा प्रवेश गरेको छ । ‍यस अवसरमा बीमा व्यवसायलाई विकसित, नियमित, व्यवस्थित र  नियन्त्रित  गर्ने समितिको  उद्देश्य  तथा जिम्मेवारीलाई सशक्त ढङ्गले  अगाडि बढ्न सहयोग गर्ने सबैलाई बीमा समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । साथै समितिको काम...

‘बीमा कम्पनीहरूले बीमा व्यापार मात्र होइन, सेवा पनि हो भन्ने बुझ्न र बुझाउन आवश्यक छ’–जनार्दन शर्मा

–जनार्दन शर्मा‘प्रभाकर’ नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति ५३ वर्ष पुरा गरी ५४ वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, कार्यकारी निर्देशक लगायतका पदाधिकारी तथा कर्मचारी लगायत बीमा क्षेत्रसँग सम्बद्ध सबै सरोकारवालालाई शुभ–कामना व्यक्त गर्न चाहन्छु।आजको युगमा विभिन्न...

16454172591200x120.gif

‘एक तिहाइ जनसङ्ख्यामा बीमाको पहुँच पुर्याउने लक्ष्य नौ महिनामै पुरा गर्यौँ’–सूर्य प्रसाद सिलवाल

–सूर्य प्रसाद सिलवाल बीमा ऐन, २०४९ अन्तर्गत नेपालको बीमा नियमनकारी निकायका रूपमा स्थापना भएको बीमा समिति मिति २०७९ साल जेठ १ गतेदेखि आफ्नो स्थापनको ५३ औँ वर्ष पूरा गरी ५४ औँ वर्षमा प्रवेश गरेको सु–अवसरमा समितिका सञ्चालक समितिका सदस्यज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, कार्यकारी निर्देशक लगायत कर्मचारीहरू, बीमित, बीमक, बीमा अभिकर्ता,...

गोर्खाज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २७ गते काठमाण्डौ बानेश्वरमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेटमा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको प्रबन्धपत्र तथा...

हिमालयन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १८ गते बुधबारका दिन पोखरामा रहेको होटल पोखरा ग्राण्डमा दिउँसो १ बजे सभा अयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा आर्थिक वर्ष...

मञ्जुश्री फाइनान्सको कम्पनी सचिवमा शाक्य नियुक्त

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको कम्पनी सचिवमा विकास राज शाक्य नियुक्त भएका छन् । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार शाक्यलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो ।  शाक्यलाई सोहिदिनदेखि लागुहुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो ।  ...

युनाइटेड इदी मर्दीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १४ गते शनिबारका दिन पोखरामा रहेको आभ्या क्लबमा बिहान ११ बजे सभा अयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ।  एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डन र नेपाल एसबीआई बैंकका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स...

समृद्धि फाइनान्सका सञ्चालकद्वारा राजीनामा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक शिव लाल पुरीले राजीनामा दिएका छन् । पुरीले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  ...

बिफिनले एकदिने इन्स्योरेन्स कन्फ्रेन्स आयोजना गर्ने

काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) ले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजीसँगको सहकार्यमा ‘Conference on Ushering Paradigm Shift in the Insurance Industry in Next Decade- Resilience to Change’ शीर्षकको एकदिने सम्मेलन भोलि वैशाख १७ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ।  सम्मेलनमा बीमा व्यवसायी, बैंकर, रेटिङ ऐजेन्टहरुका साथसाथै कर्पोरेट...

एनएमबी लघुवित्तको कम्पनी सचिवमा थापा नियुक्त

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त भएका छन् ।  संस्थाको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई सोहि दिनदेखि कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी हाल संस्थाको कानुन अधिकृतको रुपमा कार्यतर छन् । यसअघिका कम्पनी सचिव गोबिन्द बास्तोलाले घरायसी कारण...