न्यूज


राष्ट्रिय बीमा कम्पनीले कोरोना नियन्त्रण कोषमा रु. २ करोड सहयोग गर्ने

काठमाण्डौ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ करोड सहयोग गर्ने भएको छ।  कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिए। अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम...

इमेलका आधारमा पनि बिमालेख नवीकरण गर्न बिमा कम्पनीहरुलाई निर्देशन

काठमाण्डौ । बिमा कम्पनीहरुले बिमितहरुले इमेलमार्फत लिखित अनुरोधका आधारमा समेत बिमालेख नवीकरण गर्नुपर्ने भएको छ ।  नियामक बिमा समितिले बिहीबार एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  कोभिड १९ को संक्रमण र यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेका कारण सिर्जित असामान्य परिस्थितिमा बिमा अवधि समाप्त भएको...

कोरोना रोकथामका लागि बिमा समितिले २ करोड सहयोग गर्ने

काठमाण्डौ । देशको बिमा कम्पनीहरुको नियामक बिमा समितिले  सरकारद्वारा कोरोना रोकथामका लागि स्थापित कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  बिमा समितिको सोमबार साँझ बसेको संचालक समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।  अध्यक्ष चिरञ्जिवी चापागाईका अनुसार बैठकले कोरोना रोकथामका लागि सरकारलाई २ करोड रुपैयाँ सहयोग गर्ने...

1663308665norvic-gif.gif

बिमालेख व्यतित नहुने र किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न जीवन बिमा कम्पनीलाई निर्देशन

काठमाण्डौ । कोभिड १९ को संक्रमण जोखिम बढ्दै गएपछि बिमा समितिले बिमा कम्पनीहरुलाई बिमितको हित हुने गरी काम गर्न निर्देशन दिएको छ ।  सोमबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै बिमा समितिले यस्तो निर्देशन दिएको हो ।  जीवन बिमा कम्पनीहरुलाई बिमितले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बिमालेख व्यतित नहुने...

बीमासम्बन्धी सबै काम एकद्वार प्रणालीबाट

काठमाण्डौ । प्रतिनिधिसभा, अर्थ समितिमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल प्रारम्भ भएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले बीमासम्बन्धी सबै काम एकद्वार प्रणालीबाट सम्पादन गर्नेगरी...

पशुबीमा बढ्दै, कृषिबीमा घट्दै

काठमाण्डौ ।सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि कृषक भने अझै अनविज्ञ नै छन् । कृषिबीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन नगर्दा कृषकलाई जानकारी नभएको हो । सरकारले कृषिबीमा कार्यक्रमअन्तर्गत कृषि तथा पशुको बीमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भएता पनि यसबारे कृषकलाई थाहा...

16454172591200x120.gif

दाबीभुक्तानी: जीवन बिमाले ७ र निर्जीवनले २१ दिनभित्र गर्नुपर्ने

काठमाण्डौ । जीवन बिमा कम्पनीहरुले परिपक्व भएको बिमालेखको दाबी भुक्तानी आवश्यक कागजात प्राप्त भएको मितिबाट ७ दिनभित्रमा गर्नुपर्ने भएको छ ।  बिमा समितिले बिमा दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  बीमकले बिमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बिमालेख तथा परिचय खुल्ने कागजातहरु लिई भुक्तानी...

बीमा समिति अब नेपाल बीमा प्राधिकरण, सबल, सुदृढ र सशक्त बनाई यसको क्षमता विस्तार गर्नुपर्ने सुझाव

काठमाण्डौ । बीमा व्यवसायको नियामक निकायलाई सबल, सुदृढ र सशक्त बनाई यसको क्षमता विस्तार गर्नुपर्ने विज्ञहरुले सुझाव दिनुभएको छ ।  प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बीमा विषयका जानकारहरुले बीमा व्यवसायको नियामक निकायलाई स्वायत्त र सबल बनाउन सके बीमितको हक सुनिश्चित गर्न सहज हुने सुझाव दिनुभएको हो । समितिले बीमासम्बन्धी...

बीमा संस्थानको कोषमा रु २६ अर्ब, ६ वर्षदेखिको बीमाङ्कीय रिपोर्ट पास हुँदै

राष्ट्रिय बीमा संस्थाले ५३औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बीमा कोषमा रु २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बीमा कम्पनीका बीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र १२ प्रतिशत हिस्सा ओगटेको छ ।    चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा १९ जीवन बीमा प्रदायकको जीवन बीमा...