न्यूज


बीमा कम्पनीहरुले ५० प्रतिशत कर्मचारीलाई मात्र कार्यालयमा राख्न पाउने

काठमाण्डौ । मुलुकभर कोरोना संक्रमणको जोखिम बढेसँगै देशका सम्पूर्ण बीमा कम्पनीहरुले पनि आफ्ना ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा राखेर काम गराउन पाउने भएका छन्।  बिमाको नियामक बीमा समितिले एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बिमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न भनेको हो।  बीमा कम्पनीका...

भर्खरै आईपीओ बिक्री गरेको पुनर्बीमा कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन तथा बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ९१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.७८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। अघिल्लो...

नेपालमा ‘बीमा साक्षरता’ किन आवश्यक ? के–के छन् चुनौतीहरु ?

नेपालमा बीमा बजार परिपक्क र विकास नहुनुमा बीमा साक्षरताको कमीलाई एक महत्वपूर्ण कारण मानिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने बीमा समितिको हालै प्रकाशित तथ्यलाई  हेर्दा आर्थिक वर्ष २०७६/७७ को अषाढ मसान्तसम्म कुल जनसंख्याको २२ प्रतिशत बीमामा पहुँच रहेको छ। यसरी यही तथ्यांकलाई विश्लेषण गर्दा विगतको तुलनामा बीमा दायरा वृद्घि भएसँगै...

1663308665norvic-gif.gif

‘बीमा समिति’लाई हटाएर ‘बीमा प्राधिकरण’ बनाउने तयारी

काठमाण्डौ । बीमासम्बन्धी कानूनलाई व्यवस्थित गर्न प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरु अहिले पनि सक्रिय रहेका छन्। कोभिड–१९ को जोखिमका बीच भौतिक दूरी कायम राखेर समितिले दफावार छलफल चलाइरहेको छ। ‘बीमा समिति’लाई हटाएर ‘बीमा प्राधिकरण’ बनाउने योजनाका साथ संसदमा दर्ता भएको विधेयकमाथि सांसदहरूले सरोकारवालालाई समेत बोलाएर राय...

आजबाट दोस्रो बजारमा पुनर्बिमा कम्पनीको सेयर कारोबारमा आउँदै

काठमाण्डौ । धितोपत्र बजार आज सोमबारदेखि खुल्ने भएसँगै नेपाल पुनर्बिमा कम्पनीको सेयर पनि दोस्रो बजारमा कारोबारमा आउने भएको छ। गत चैतको पहिलो साता आईपीओ बिक्री गरेको यो कम्पनीको १० करोड कित्ता सेयर गत जेठ २८ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेको छ।  यसका साथै नेप्सेले पुुर्नबीमा कम्पनीको ओपनिङ रेन्जसमेत तोकेको छ।...

बीमकलाई लिखित जानकारी दिन समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले मोटर बीमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गरी बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई आज मोटर बीमाको दर निर्देशिकाका बारेमा जानकारी दिँदै गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको घोषणा गरिएको अवस्थालाई दृष्टिगत गरी गत जेठ ६ गते जारी भएको पर...

16454172591200x120.gif

कम्पनीको पुँजीबराबरकै दायीत्व सिर्जना भएपछि ‘कोरोना बिमालेख’ स्थगित

काठमाण्डौ । आफूलाई फाइदा नहुने देखिएपछि संकटको बेला नेपालका निर्जीवन कम्पनीहरुले जनस्तरमा लोकप्रिय बनेको कोरोना बिमालेख नै बिक्री नगर्ने निर्णय गरेका छन् ।  निर्जीवन बिमा कम्पनीहरुको साझा संगठन नेपाल बिमक संघको बैठकले कोरोना संक्रमण तीव्र बनी दाबीभुक्तानीमा समस्या पर्ने देखेपछि कम्पनीहरुलाई व्यवस्थापन गर्न गाह्रो हुने निश्कर्ष...

विवेक झाको बजेट प्रतिक्रिया–‘जीवन बिमा व्यवसायका लागि अझै पुगेन’

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत बजेटमा बिमाको धेरै ठाउँ चर्चा भए पनि जीवन बिमाहरुका लागि भने अपेक्षित बन्न नसकेको नेपालको टप जीवन बिमा कम्पनीका सीइओले बताएका छन् ।  नेपाल लाइफ इन्स्योरेन्सका सीइओ विवेककुमार झाले बिजशालासँग कुरा गर्दै बजेट वक्तव्यको धेरै ठाउँमा बिमाको प्रसंग आए पनि जीवन...

बजेटमा स्वास्थ्य बिमा उच्च प्राथमिकतामा, ३ वर्षभित्र ४० % जनसंख्यामा बिमा पुर्याइने

काठमाण्डौ । आगामी वर्ष बिमा क्षेत्रका लागि स्वर्ण वर्ष हुने देखिएको छ ।  सरकारले स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि यस्तो अवस्था आउने देखिएको हो ।  आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको पनि बिमा हुने थप व्यवस्था गर्ने प्रष्ट्याए । एकलाख रुपैयाँसम्मको...

बिमालेख धितो राखी ऋण लिनेले ब्याजमा १५% छुट पाउने

काठमाण्डौ । बिमालेख धितो राखी ऋण लिनेहरुले बिमा कम्पनीहरुबाट ब्याजमा १५ प्रतिशत छुट पाउने भएका छन् ।  बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै बिमालेख धितो राखी ऋण लिनेहरुले लकडाउन सकिएको एक महिनाभित्रमा ब्याज बुझाउन आएमा ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो । बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले...

पुनर्बिमा कम्पनीको कामप्रति अर्थमन्त्री असन्तुष्ट, नयाँ संस्थालाई अवसर दिन निर्देशन

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पुनरबिमा कम्पनीले आफ्नो व्यवसाय बिस्तार गर्न नसकेको भन्दै निजी क्षेत्रबाट समेत पुनरबिमा कम्पनी स्थापनाको बाटो खोल्ने व्यवस्था गर्न बिमा समितिलाई निर्देशन दिएका छन् ।  बिमा समितिको ५२ औं वार्षिकोत्सव समारोहलाई अनलाइन वेवीनारमार्फत सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले...

राहत प्याकेज घोषणाको तयारीमा बिमा समिति, के आउँदैछ ?

काठमाण्डौ । कोभिड–१९ ले बीमा क्षेत्रमा पार्ने असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउने भएको छ । कोभिड–१९ सँग विश्व नै जुुधिरहेका बेला नेपालमा रहेका बीमा कम्पनीहरुलाई परेको असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउन लागेको बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले जानकारी दिए ।  समितिले राहत...

लकडाउनपछिको बिमा क्षेत्र कस्तो हुन्छ ?

काठमाण्डौ । कोरोना महामारी संकटले असर नपारेको कुनै क्षेत्र नै छैन । कोरोना नियन्त्रणका लागि लामो समयदेखि लकडाउन जारी हुँदा आर्थिक गतिविधि ठप्प भई बिमा क्षेत्र समेत प्रभावित बन्न पुगेको छ ।  बीमा समितिका पूूर्व अध्यक्ष तथा बिमा विज्ञ प्राडा फत्तबहादुुर केसीले कोरोना महामारीका कारण आर्थिक क्षेत्र ठप्प हुुनु र आर्थिक क्रियाकलापमा...

अर्थको निर्देशनपछि बिमा समितिका सर्कुलर, के के आए नयाँ कुरा ?

काठमाण्डौ । लकडाउन अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियमबापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्न विमा समितिले निर्देशन दिएको छ ।  अर्थमन्त्रालयको निर्देशनपछि एक सर्कुलर जारी गर्दै बिमा समितिले जीवन बिमा प्रिमियमबापतको रकम संकलनको म्याद थपेको हो ।  सो अवधिको ब्याज समेत नलाग्ने व्यवस्था गर्न समेत समितिले...

कोरोना बिमालेखको नाममा संकलित प्रिमियम के हुन्छ ? ‘लाभांश बाँड्न पाइन्न, अस्पताल बन्नसक्छ’

काठमाण्डौ । कोरोना पीडितहरुका लागि बिमा समितिको निर्देशनमा निर्जीवन बिमा कम्पनीहरुले बिक्री गरिरहेका कोरोना बिमालेखमा सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको छ ।  बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलका अनुसार बिमालेख सम्बन्धी व्यवस्था भएको एकहप्तामै २७ हजार पोलिसी बिक्री भइसकेको छ । यी पोलिसी बिक्रीबापत बिमा...