AGM

नेपाल पुनर्बीमा कम्पनीको पाचौँ वार्षिक साधारण सभा सम्पन्न

 काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। हिजो(पुस २९ गते) काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा कम्पनीको ५ औँ वार्षिक साधारण सभा आयोजना भएको हो । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको थियो।  सभामा सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक...

सेन्ट्रल फाईनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सेन्ट्रल फाईनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ २३ गते शुक्रबार सेन्ट्रल फाईनान्स लिमिटेडको कर्पाेरेट कार्यालष् कुपन्डोल ललितपुरमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका...

आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित सोनापुर मिनरल्स्ले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले १३ औँ वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ २२ गते कम्पनीको रजिष्ट्रड कार्यालय बत्तीसपुतलीमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित...

1663308665norvic-gif.gif

नेपाल बंगलादेश बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाण्डौ कमलादीमा रहेको बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। सभा बिहान ११.३० बजेदेखि फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस...

प्रभु बैंकको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको वार्षिक साधारण सभा आज हुन गइरहेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा आह्वान गरे अनुरुप सभा आज आयोजना गईरहेको हो । बैंकको १९ औँ वार्षिक साधारण सभा काठमाण्डौमा अवस्थीत बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुन गईरहेको छ।  उक्त सभामा आ.व...

बोर्डद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई गत पुस २० गते ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  बैंकले हकप्रद सेयर...

16454172591200x120.gif

ज्योति विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक कलोज कहिले ?

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ १४ गते बुधबारका दिन काठमाण्डै भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअल माध्यम सहभागी हुन सक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको...

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ १६ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा भर्चुअल माध्यमबाट सहभागी हुन सक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा...

घलेम्दी हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले दुई आर्थिकको वार्षिकको वार्षिक साधारण सभा एकैपटक डोकेको छ। कम्पनीको गत पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ र छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ १५ गते काठमाण्डौमा रहेको होटल मुनलाईट पक्नाजोलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त...

एनसीसी बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले बै.कको २३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ९ गते शुक्रबार काठमाण्डौ बागबजार स्थित बैंकको केन्द्रिय कार्यालयमा अनलाइन भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त...

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ ८ गते काठमाण्डौ दरबारमार्गमा रहेको बैंकको केन्द्रिय कार्यालयमा बिहान १० बजे भर्चुअल मिटिङ मार्फत सभा सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त सभामा गत...

लक्ष्मी लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २९ गते काठमाण्डौ महाराजगञ्जमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा सञ्चालकन गर्ने निर्णय गरेको हो। उक्त सभामा...

दोर्दी खोला जलविद्युतद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ ९ गते काठमाण्डौ त्रिपुरेश्वर स्थित कम्पनीको कार्यालयमा वेविनार जुममार्फत वार्षिक साधारण सभा डाकेको हो।  उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तथा सो निष्कासनबाट प्राप्त हुने रकमको...

समता लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ७ औँ वार्षिक साधारण सभा सिमरामा अवस्थीत होटल क्लासिक प्रा।लिमा सम्पन्न भएको हो।  उक्त सभामा आर्थिक वर्ष २०७६ /७७ को मुनाफाबाट कुल २६ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिएको छ। प्रस्तावित कुल लाभांसमध्ये २० प्रतिशतले हुन आउने ३...

एनआईसी एशिया लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस १० गत बसेको सञ्चालक समितिको बैठकले संस्थाको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ४ गते आइतबारका दिन जाजरकोटमा रहेको होटल र्याडिसनको सभा कक्षमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा एनआईसी एशिया...