everest bank ltd

एभरेष्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन कार्यका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  यससम्बन्धी सम्झौतामा एभरेस्ट बैंकका तर्फबाट कम्पनी सचिव सुरेश चापागाईं र एनआईबिएल एस क्यापिटलका तर्फबाट...

एभरेष्ट बैंकद्वारा ऋणपत्रको लगानी रकम तथा ब्याज फिर्ता लिन आउन आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ नामक ऋणपत्रको लगानी रकम र ब्याज समेत फिर्ता गर्ने भएको छ । यो ऋणपत्रको समयावधि आगामी असार ३१ गते समाप्त हुने हुँदा बैंकले ऋणपत्रधनीहरुलाई आवश्यक कागजात सहित लगानी रकम र ब्याज भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।  उप...

एभरेष्ट बैंक र बेलायतको श्पुन रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बेलायतबाट नेपाल भित्र रेमिट्यान्स सेवाका लागि युके बेस्ड अनलाईन मनी ट्रान्सफर अपरेटर श्पुनसँग सम्झौता गरेको छ। यो सम्झौता बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र कम्पनीका एमडी वाहिदल्लाह सफीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।  श्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एमए...

1663308665norvic-gif.gif

एभरेष्ट बैंकको ८८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ८८ लाख १० हजार ८२६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको हो।  यससँगै संस्थापक र साधारणको स्वामित्व अनुपात ५९.२३ः४०.७७ कायम भएको छ।  सेयर रुपान्तरण पश्चात बैंकमा संस्थापक लगानीकर्ताको स्वामित्व ५९.२३ प्रतिशत पुगेका छ भने...

प्राइम लाइफ र एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट बैंक लिमिटेडको ५८ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा प्राइम लाइफको ७ प्रतिशत बोनस सेयर अर्थात १५ लाख ८१ हजार २५३ कित्ता र एभरेष्ट बैंकको ५ प्रतिशत अर्थात ४२ लाख ३५ हजार १०३.४२...

एभरेष्ट बैंकको सञ्चालकमा दुईजना निर्वाचित

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा नविनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्वाचित भएका छन्। बैंकको गत पुस २७ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट दुवैजनालाई बैंकको सञ्चालकमा निर्वाचित गरिएको हो।  श्रेष्ठद्वय सर्वसाधारण सेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन्।    ...

16454172591200x120.gif

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको ५.५३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६८१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ७१५...

एभरेष्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले भोलि पुस १० गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनी मात्रै लाभांस प्राप्त...

एभरेष्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ साधारण सभा डाकेको हो। बैठकले पुस २७ गते काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि ५.५३ प्रतिशत नगद लाभांस र ५ प्रतिशत...

एभरेष्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  सञ्चालक समितिको उक्त बैठकले हाल कायम चुक्तापुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१.८ रुपैयाँबराबरको बोनस सेयर जारी...