जीवन बीमा


महालक्ष्मी लाइफको खुद बीमाशुल्क आर्जन ४३.३६%ले बढ्यो,नाफामा सामान्य वृद्धि

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ६७ करोड ९१ लाख ९१ हजार २७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४३.३६ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४७ करोड २८ लाख ७६ हजार ७१७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधासहित

काठमाण्डौ । ग्राहकलाई सरल तथा सुलभ सेवा पुर्याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ग्राहकको व्यस्तता र सुविधालाई ध्यानमा राखी ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप थप सुविधासहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको ...

सूर्या लाइफद्वारा २.४४ करोड बीमाशुल्क आर्जन,नाफा २२.१७%ले घट्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ४४ करोड ७७ लाख २७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६.९३ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २८ करोड ८४ लाख ५३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

1663308665norvic-gif.gif

नेपाल लाइफद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ रुपैयाँको १४ प्रतिशत...

एलआईसीले देशका मुख्य सहरसहित ७६ स्थानमा जीवन बीमा अभिकर्ता आधाभुत तालिम सञ्चालन गर्ने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कपोरेशन लिमिटेड(एलआईसी नेपाल) ले जीवन बीमा अभिकर्ताको आधारभुत्त तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमकले संचालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका बमोजिम बीमले २०७८ फागुन चैतमा तालिममा उल्लेख भए बमोजिम जीवन बीमा अभिकर्ता आधाभुत तालिम सञ्चालन गर्ने लागेको जनाएको छ ।  कम्पनीले देशका मुख्य सहरसहित...

एशियन लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको को तेह्रौं वार्षिक साधारण सभा काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट २०७८ साल माघ २१ गते शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०७६/०७७  को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ...

16454172591200x120.gif

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा,कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफको ८ हजार १५८ कित्ता संस्थापक सेयर आज(माघ १९ गतेदेखि)लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलकबोल आवेदन दिन सक्नेछन् । संस्थापकहरुबाट सेयर खरिद नभएमा आम...

रिलायन्स लाइफका नवनियुक्त सीईओ राकेश पोखरेलद्वारा पदभार ग्रहण

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राकेश पोखरेलले कार्यभार सम्हालेका छन्। नवनियुक्त सीईओ पोखरेलले गत माघ १३ गतेबाट कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण गर्दै सीईओ पोखरेलले सही दिशामा अगाडि बढिरहेको यस कम्पनीमा मौका दिएकोमा सबैप्रति आभार प्रकट गरे। उनले भने, ‘मसँग रहेको...

जन्मदिनको अवसरमा छोराले दिए बुवालाई बीमा पोलिसी उपहार

काठमाण्डौ । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्युमा...

आइएमई लाइफद्वारा नयाँ मस्कट सार्वजनिक

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मस्कट सार्वजनिक गरेको छ ।  कम्पनीका प्रमुखकार्यकारी अधिकृत कवि फुयाँलले फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट सार्वजनिक गरेका हुन् । उक्त मस्कट रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा...

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको गुल्मी शाखाले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर विककी श्रीमती सावित्रा विकलाई १ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  मृतक लोक बहादुरले २ वर्षअघि सन नेपाल लाइफ गुल्मी शाखाबाट एक लाख विमांक रकमको नवीन...

जन्मदिनमा छोरालाई रु.१० लाखको बीमा पोलिसी उपहार

काठमाण्डौ । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्युमा...

ज्योति लाइफको मुनाफा २४.२३%ले बढ्यो,बीमाशुल्क आर्जन रु.१.६४ अर्ब

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड ३९ लाख १७ हजार ८८२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १७.६९ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार ५६६ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

प्राइम लाइफ इन्स्योरेन्सलाई बीमा समितिद्वारा रु.दश हजार जरीवाना

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले १० हजार रुपैयाँ जरीवाना गरेको छ । कम्पनीले बीमा समितिबाट जारी भएको सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०६३ विपरित कार्य गरेका कारण  कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।  समितिले...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर कायम, अधिकतम ८२ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस प्रदखान गर्ने निर्णय गरेको हो।  कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख(सुरक्षित जीवन, जीवन ज्योति,...