जीवन बीमा


महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा ५० देखि १००%सम्म छुटको घोषणा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा शुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ।  काभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण समयमै किस्ता तिर्न नसकेका बीमितहरुलाई विलम्ब शुल्कमा छुट दिने निर्णय कम्पनीले गरेको हो।  ‘आमबीमितहरुको यही...

सूर्या लाइफको सीईओमा खड्कालाई नियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ। कम्पनीको गत जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको थियो।  बीमा समितिबाट स्वीकृति प्राप्त भएसँगै...

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखरा–१५ का देवराज न्यौपानेको परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , उपप्रमुख गणेश धमला लगायतको टोलीमार्फत मृतकका परिवरलाई उक्त रकम हस्तान्तरण गरेको हो ।   मृतक...

1663308665norvic-gif.gif

नेप्सेमा एलआईसी नेपालको २० लाख कित्ता बढी बोनस सेयर सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड(एलआईसी)नेपालको १० प्रतिशत बोनस सेयर सूचिकृत भएको छ। आज नेप्सेमा कम्पनीको २० लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्नो सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत...

सिटिजन लाइफद्वारा एकै दिन दुई मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन दुुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले एकै दिन दुई वटा मृत्यु बीमा दाबी रकम बीमितको घरमै पुगेर भुक्तानी गरेको हो। कम्पनीले गल्याङ ५ मिर्मीकी तुलसी घर्ती र तिनाउ गाउपालिका पाल्पा निवासी कुल चन्द्र पुरिका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।  गल्याङ ५...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सातै प्रदेशका लागि शाखा प्रमुख पदमा आवेदन माग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा शाखा प्रमुख पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखा तथा उपशाखाहरुका लागि शाखा प्रमुखमा आवेदन खुला गरेको हो।  कम्पनीले प्रदेश १ का धुलाबारी, पथरी, सुरुङ्गा, विराटचोक, रंगेली, दुहबी, खाँदबारी, गौरादह र...

16454172591200x120.gif

सानिमा लाइफको वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज.जेठ २३ गते) सम्पन्न भएको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभाबाट समपनन भएको हो ।   उक्त सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी...

वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुद्वारा ३४.०२ अर्ब प्रथम बीमाशुल्क आर्जन

काठमाण्डौ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब २ करोड रुपैयाँबराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन्।  समीक्षा अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गरेको छ। नेपाल...

प्राइम लाइफद्वारा १४ औँ वार्षिकोत्सवको अवसरमा ‘प्राइम शुभलाभ बीमा’ योजना सार्वजनिक

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘प्राइम शुभलाभ बीमा योजना’ नामक नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा जेष्ठ २२ गतेदेखी लागू हुनेगरी यो नयाँ बीमा योजना सार्वजनिक गरेको हो । यो योजनाले ग्राहकहरुको नविनतम आवश्यकता लाई पूरा गर्ने कम्पनीले विश्वास लिएको छ । बीमितहरुको समय सापेक्ष...

सानिमा लाइफको वार्षिक साधारण सभा आज, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज(जेठ २३ गते) आयोजना हुन गइरहेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना हुन गईरहेको हो।  उक्त सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष...

एशियन लाइफद्वारा नविकरण बीमा शुल्कमा ब्याज छुट, बीमालेख कर्जाको साँवा र ब्याज समेत अनलाइनबाटै तिर्न सकिने

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नविकरण बीमा शुल्कमा ब्याजको घोषणा गरेको छ । काठमाण्डौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको मिति बैशाख १६ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मको अवधिको लागी बीमितहरुलाई नविकरण बीमाशुल्कमा लाग्ने ब्याजमा छुटको घोषणा गरेको हो ।  कम्पनीका अनुसार तोकिएको समयमै नविकरण...

सर्वोच्च शिखरमा फहरायो नेपाल लाइफको झण्डा,युवराज धितालको सफल आरोहण

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका विजनेस कोअर्डिनेटर युवराज धितालले विश्वको सर्वोच्च शिखर सगरमाथामा कम्पनीको झण्डा फहराउन सफल भएका छन् ।  धितालले कम्पनीको प्रतिनिधित्व गर्दै सोमबार विहान ७ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेक्दै नेपाल लाइफको झण्डा गाडेका हुन् ।  नेपाल लाइफको प्रतिनिधित्व गर्दै कम्पनीको झण्डा...

ज्योति लाइफको स्मार्ट एपमा थप आकर्षण र सुविधा

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित तथा अभिकर्ताहरुको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुबिधा ल्याएको छ । कम्पनीले आफ्ना सेवा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्रि बनाई थप प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले थप सुविधा ल्याएको हो ।  यो स्मार्ट एप...

सिटिजन लाइफद्धारा ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बीमा दाबी सेवाको सुरुवात

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ ।  यस सुविधा मार्फत अब देखी सेवाग्राही तथा बीमितले बीमा दाबीका लागी कम्पनीको कार्यालयमा धाइरहनु...

गुराँस लाइफ इन्स्योरेन्स १४ औँ वर्षमा प्रवेश

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १४ औँ वर्षमा प्रवेश गरेको छ। वि.स २०६४ चैत १८ गते बीमा व्यवसाय गर्ने अनुमति प्राप्त गरेसँगै २०६५ जेठ १७ गतेबाट कारोबारको थालनी गरेको कम्पनीले आफनो स्थापनाको १३ औँ वर्ष सफलतापूर्वक पार गर्दै १४ औँ वर्षमा प्रवेश गरेको हो।  कम्पनीले आफ्नो वार्षिकोत्सवका अवसरमा कम्पनीलाई जीवन बीमा...