जीवन बीमा


वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९८.८५ अर्ब , कुनको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यो अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ८३ लाख ९७ हजार बढी पोलिसी बिक्री गर्दै ९८ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।  यो अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क...

कनेक्ट आईपीएसमार्फत जीवन बीमा प्रिमियम भुक्तानी गर्दा पूरै वा अधिकतम रु.२५ हजार रुपैयाँसम्म फिर्ता हुने

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)ले ‘इन्स्योरेन्स प्रिमियम भुक्तानी को ७ मा ७ अफर’ ल्याएको छ।  यो अफर अन्तर्गत कनेक्ट आईपीएसमार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने सात जना भाग्यशाली विजेताहरुले प्रत्येक ७ दिन ७ जनाले रु १ हजारसम्मको प्रिमियम रकम फिर्ता पाउनेछन्। यस्तै एकजना भाग्यशालीले प्रिमियम भु...

नेशनल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग दाबी भुक्तानी गरेको छ । कम्पनीको लहान शाखाले रु. २५ लाखको घातक रोग दाबी भुक्तानी गरेको हो। आज सिरहाको सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम रु २५ लाख बीमांक रकमबापत भुक्तानी गरिएको...

1663308665norvic-gif.gif

सूर्या लाइफको सीईओमा खड्काको नाम प्रस्ताव, स्वीकृतिका लागि बीमा समितिमा पेश

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) पवन कुमार खड्काको नाम प्रस्ताव गरिएको छ। कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको हो।  पवन कुमार खड्काको नाम सञ्चालक समितिद्वारा प्रस्ताव गरिएसँगै अन्तिम स्वीकृतिका...

रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुुक्त भएकि छन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको स्वतन्त्र सञ्चालममा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई बैठकले सोहि दिनदेखि बहाल रहनेगरी सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।  ...

सिटिजन लाइफद्वारा ४८ घण्टामै मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको मृत्युपछि माग दाबी भएको ४८ घण्टामै दाबी भुक्तानी गरेको छ ।  कम्पनीको भैरहवा शाखाले मंगलबार रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका ६ निवासी आरती राईले गरेको जीवन बीमा बापतको रकम उनका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीलाई भुक्तानी दिएको हो । कम्पनीले मृत्युदावी माग...

16454172591200x120.gif

नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स ४१ हजार बढी संस्थापक सेयर आज(जेठ १३ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४१ हजार ८९६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.५१७ रुपैयाँ निर्धारण गरिएको छ।...

नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।  कम्पनीले ‘सचेत बनौँ १ करोनाविरुद्धको यो लडाइ घरमै बसेर लडौँ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो तयार पारेको हो। यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ।  यो...

रिलायबल नेपालद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असार ४ गते शुक्रबारका दिन ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा दिनको १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...

युनियन लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०७५/७६ मा भएको खर्च अनुमोदन गरिएको छ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएका आर्थिक वर्ष २०७५/७६ को वार्षिक...

युनियन लाइफको वार्षिक साधारण सभा आज

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो।  बैठक रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिकामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ। सभामा आर्थिक वर्ष...

आइएमई लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।   बैठकले आगामी जेठ ३१ गते सोमबारका दिन काठमाण्डौ लैनचौरमा रहेको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यद्वारा सभा आयोजना...

सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कोरोना महामारीका कारण सिर्जीत विषम परिस्थितीमा राहात प्रदान गर्न कम्पनीले वैशाख १६गतेदेखि  गतेदेखि जेठ ३१ गतेसम्म व्यतित भई नविकरण नभएका बीमालेख नविकरण गर्दा छुटको व्यवस्था गरेको हो।  यस्तै कम्पनीले २ वर्ष अवधि (२०७६ जेठ १६...

जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ३.६४ खर्ब, कुनको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म आईपुुग्दा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार ३ खर्ब रुपैयाँ बढी पुुगेको छ। यो अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार ३ खर्ब ६४ अर्ब २१ करोड रुपैयाँ पुुगेको छ।  समीक्षा अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोषको आकार सबैभन्दा धेरै रहेको...

सूर्या लाइफको सञ्चालकमा विवेक झा नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विवेक झा नियुक्त भएका छन्।  कम्पनीको शुक्रवार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले झालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थापक शेयर समूहतर्फ रिक्त सञ्चालक पदमा श्री भिजे इन्भेष्टमेण्ट कम्पनी प्रालिको प्रतिनिधिको रुपमा उनलाई शुक्रवारदेखि लागू...