जीवन बीमा


सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखाले कटहरी गाउँ पालिका वडा नं.०४ मधुरा मोरंगका  हेम नारायण साहको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । मृतक साहले २ बर्ष अघि सन नेपाल लाइफमा १५ वर्ष अबधिको लागि ५ लाख रुपैयाँको सन लाइफ सावधिक जीबन बीमा गरेका थिए । विरामीका कारण...

रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन ८९.०६%ले वृद्धि, खुद मुनाफा रु.२०.३४ करोड

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २ अर्ब २७ करोड ७२ लाख ९० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८९.०६ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब २० करोड ४४ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन...

सानिमा लाइफद्वारा १.४४ अर्ब बीमाशुल्क आर्जन, बीमा कोषको आकार १४७.९६%ले बढाउन सफल

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ४४ करोड ८७ लाख २१ हजार ५७० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १५१.५८ प्रतिशतले धेरै हो। गत आ।वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५७ करोड ५८ लाख ४४ हजार ६७६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

1663308665norvic-gif.gif

सूर्या लाइफको बीमाशुल्क आर्जन ८२.५४%ले वृद्धि, नाफा ५५.८८%ले बढ्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८२.५४ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ७७ करोड २ लाख ७५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

नेपाल लाइफको व्यापारी लक्षित नौलो धनवर्षा बीमा, बीमाङ्क रकम अवधि अनुसार किस्तामा पाइने

काठमाडौं। नेपाल लाइफ इन्योरेन्सले व्यापारिक वर्गलाई लक्षित गर्दै नौलो धनवर्षा जीवन बीमा योजना ल्याएको छ।  यो योजनामा न्यूनतम ५० हजार रुपैयाँदेखि आय स्रोतका आधारमा जति पनि बीमाङ्क रकम राख्न सकिने छ। अन्य बीमा पोलिसीहरुमा १५ वर्षको बीमा गरेको छ भने रिस्क कभर भएपनि उक्त अवधिभर लगातार किस्ता बुझाउनु पर्ने हुन्छ। बीमा अवधि पूरा भएपछि...

जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ३२ अर्ब बढी, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकका अनुसार तेस्रो त्रैमाससम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ४६ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका हुन्।  तथ्यांकका अनुसार यो अवधिसम्ममा सबैभन्दा धेरै प्रथम...

16454172591200x120.gif

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफको सेयर लिलामीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर आज(वैशाख २६गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,...

सिटिजन लाइफको बीमाशुल्क आर्जनमा १०९.७९%को वृद्धि, मुनाफामा सामान्य वृद्धि

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०९.७९ प्रतिशतले धेरै हो। गत आ.व.को तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १६ करोड ३५ लाख २२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

नेप्सेमा १०.७७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस सेयर अर्थात १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि ५ प्रतिशत बोनस सेयर र ५.५२६ प्रतिशत  नगद लाभांस गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरण...

एसियन लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित

काठमाण्डौ । एसियन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडको सम्पूर्ण भुक्तानी एनआईसी एसिया बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ। सोहीअनुसार एसियन लाइफले आजबाट कारोबार सुचारु गरेको छ।   यसरी एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा...

प्रभु लाइफको मुनाफा १४८.३४%ले वृद्धि, बीमाशुल्क आर्जनमा समेत उछाल

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड ८४ लाख ६० हजार ८१८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११५.६० प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ५० करोड ४८ लाख ४४ हजार ८२७ रुपैयाँमा सीमित...

यूनियन लाइफको मुनाफामा ७.५६%को गिरावट, बीमाशुल्क आर्जनमा भने ५९.३९%को वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ अर्ब ९४ करोड ७१ लाख ९९ हजार ७८३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५९.३९ प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ३ अर्ब १७ करोड १४ लाख ५ हजार ४८० रुपैयाँमा...

प्राइम लाइफद्वारा २२.८६ करोड मुनाफा आर्जन, बीमाशुल्क आर्जन ३७.४९%ले वृद्धि

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३७.४९ प्रतिशतले धेरै हो। गत आ.व.को तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २३ ७५ लाख ८७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीले कम्पनीबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रक्रिया पुरा गरी २०७८ साल जेठ १५ गते...

नेपाल लाइफ २१ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ।  कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ। देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पहुँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम...