जीवन बीमा


जीवन बीमा कम्पनीहरुद्वारा २७ अर्ब बढी खुद दाबी भुक्तानी, नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब बढी दाबी भुक्तानी गरेका छन्। यो अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब ४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन्।  समीक्षा अवधिसम्ममा सबैभन्दा धेरै दाबी भुक्तानी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ। कम्पनीले यस...

इक्रा नेपालद्वारा युनियन लाइफलाई ‘इक्रा–आईआर’ बीबीबी रेटिङ प्रदान

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई (इक्रा–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको...

जीवन बीमा कम्पनीहरुको खुद मुनाफा ३.२० अर्ब बढी, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब बढी खुद मुनाफा आर्जन गरेका छन्। यो अवधिसम्ममा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले ३ अर्ब २० करोड ८० लाख रुपेयाँ खुद मुनाफा आर्जन गरेका हुन्।  जीवन बीमा कम्पनीहरुले आर्जन गरेको यो मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा १९.०८ प्रतिशतले बढी हो।...

1663308665norvic-gif.gif

सन नेपाल लाइफद्वारा नयाँ बोनसदर कायम, न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि...

नेशनल लाइफको सीईओमा खत्री नियुक्त

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन्। कमपनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओमा नियुक्त गरेको हो।  बैठकले उनलाई जेठ ३ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको...

नेशनल लाइफको सीईओमा खत्रीलाई नियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्ती गर्ने प्रस्ताव गरेकोमा बीमा समितिले स्वीकृती प्रदान गरेको हो ।  बीमा...

16454172591200x120.gif

नेपाल लाइफले ल्यायो ‘नौलो सुरक्षित जीवन बीमा योजना’

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १ गतेदेखि लागु हुने गरि नौलो सुरक्षित जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको हो । यो बीमा योजना लागू हुने वित्तीकै सुरक्षित जीवन बीमा योजना स्वतः...

सानिमा लाइफले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २३ गते आइतबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...

मेट लाइफद्वारा २५.८८ करोड मुनाफा आर्जन, जीवन बीमा कोषको आकार १७.८३ अर्ब

काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ८८ करोड १४ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.५८ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब २१ करोड ९१ लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सन नेपाल लाइफद्वारा १.४४ अर्ब बीमाशुल्क आर्जन, बीमा कोषको आकार ९५.५९%ले वृद्धि

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ४४ करोड १० लाख ८७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८२.१८ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७९ करोड १० लाख १८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

एलआईसी नेपालको खुद मुनाफा ४२.८५%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड ९३ लाख ९ हजार ५९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३१.८० प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १० अर्ब ३१ करोड ८० लाख ८४ हजार ३६८ रुपैयाँ खुद बीमाशुल्क...

एशियन लाइफको मुनाफा ३९.३१%ले वृद्धि, बीमाशुल्क आर्जन ४८.१०%ले बढ्यो

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५९ करोड ९ लाख ७० हजार ७९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४८.१० प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख ३८ हजार ३७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

नेपाल लाइफको मुनाफा ८.३६ प्रतिशतले वृद्धि, बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार ६५० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३५.४९ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख ७८ हजार ९७१ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

गुराँस लाइफको बीमाशुल्क आर्जन १२२.७६%ले वृद्धि, नाफा २४.५१%ले बढ्यो

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब १ करोड ८८ लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १२२.७६ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३५ करोड ५१ लाख ९७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

नेशनल लाइफको मुनाफा ३२.२५ करोड, बीमाशुल्क आर्जन ५३.६८%ले वृद्धि

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ८ अर्ब ६९ करोड ३९ लाख २९ हजार २९३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५३.६८ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ६५ करोड ७१ लाख ५२ हजार ८८३ रुपैयाँ खुद बीमाशुल्क आर्जन...