beema samiti

‘निःशुल्क र सित्तैमा बिमा’ भन्ने शब्द प्रयोग नगर्न बिमा समितिको निर्देशन

काठमाण्डौ । निःशुल्क बिमा वा सित्तैमा बिमा जस्ता शब्द प्रयोग गरेर कुनै पनि बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी वा बिमा कम्पनीसँग सम्झौता गरेका औद्योगिक र व्यवसायिक प्रतिष्ठानले प्रचारप्रसार गर्न नपाउने भएका छन् ।  बिमा समितिले सबै बिमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै बिमाको प्रचार प्रसार गर्दा निःशुल्क बिमा वा सित्तैमा बिमा...