beema samiti

न्यूनतम चुक्तापूँजी कायम गर्न कुन बीमा कम्पनीले कति पूँजी वृद्धि गर्नुपर्ने ?

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गर्ने निर्णय गरेको छ । समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी रु.२.५ अर्ब पुर्याएको छ । बीमा कम्पनीहरुको वृद्धि गरिएको चुक्तापूँजी २०७९ चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्नेछ । यस्तै बीमा कम्पनहिरुले ३० दिनभित्र आफ्नो पूँजी योजना...

बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि,२०७९ चैत मसान्तसम्म कायम गरिसक्नुपर्ने

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको  चैत १० गते बसको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी रु.२.५ अर्ब पुर्याएको छ ।  बीमा कम्पनीहरुको चुक्तापुाजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सो...

बीमा कम्पनीहरुको पुँजीवृद्धिको निर्णय गर्न समितिको बोर्ड बैठक बस्दै

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्ने तयारी गरेको छ । समितिले यसका लागि आज ५ः१५ बजे  बोर्ड बैठक बोलाएको छ ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पुँजीवृद्धिको योजनाका बारेमा छलफल गर्न बोर्ड बैठक बोलाएको बताएका छन् ।  ’बीमा कम्पनीहरुको पुँजी वृद्धिको विषयमा छलफल गर्न बोर्ड बैठक...

1663308665norvic-gif.gif

सर्भेयर र अभिकर्ताको लाइसेन्स अनलाइनबाटै नविकरण गर्न सकिने व्यवस्थाको सुरुवात,यस्तो छ प्रक्रिया

काठमाण्डौ । अब बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । बीमा समितिले आज बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने व्यवस्थाको शुरुवात गरेको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले यो व्यवस्थाको शुभारम्भ गरेका हुन् । नेपाल राष्ट्र बैंकबाट भुक्तानी...

दाबी भुक्तानीमा बिलम्ब नगर्न निर्देशन,ढिला भए ब्याज समेत तिर्नुपर्ने

काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । जीवन बीमा कम्पनीहरुका सीईओहरु सँग आज भएको अन्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् ।  अन्तक्रिया कार्यक्रममा बोल्दै सिवलालले दाबी भुक्तानीमा ढिलाई हुदाँ बीमाप्रति आम...

बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजनामा बीमा समिति

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि योजना ल्याउर्ने तयारी गरेको छ । यसका लागि समितिले कार्यदल गठन गरेको छ । सन्तोष रिजालको संयोजकत्वमा गठन भएको कार्यदलले जीवन तथा निर्जीवन दुवै बीमा कम्पनीहरुको पूँजी वृद्धि योजनका बारेमा बिस्तृत अध्ययन गर्नेछ ।  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कार्यदलले...

16454172591200x120.gif

बीमा समितिद्वारा किवी र ड्रागन फल खेती बीमालेख जारी,यस्ता छन् व्यवस्था

काठमाण्डौ । बीमा समितिले किवी खेती र ड्रागन फल खेती बीमालेख जारी गरेको छ। समितिले जारी गरेका यी दुवै बीमालेख लागत र उत्पादनमा आधारित छन् ।  समितिले जारी गरेको किवी खेती र ड्रागन खेती बीमालेखमा अग्निजन्य क्षति,हावाजन्य क्षति,पानीजन्य क्षति,मौसमजन्य क्षति,भुमिजन्य क्षति,चट्याङजन्य क्षति,आकिस्मक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने...

बीमा समिति र आईक्यानबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता

काठमाण्डौ । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित संस्थाको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता बीमा व्यवसायको...

बीमा कम्पनीहरुको मर्जरपश्चात क्रसहोल्डिङ हुने भएमा सीमाभित्र ल्याउन थप दुई वर्षको अवधि प्रदान गरिने

काठमाण्डौ । बीमा समितिले बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ संशोधन गरेको छ । समितिले बीमा ऐन,२०४९ को दफा ८ को खण्ड (घ२)ले दिएको अधिकार प्रयोग गरी निर्देशिका संशोधन गरेको जनाएको छ ।  समितिले निर्देशिका संशोधन गर्दै बीमकहरुको मर्जरपश्चात क्रसहोल्डिङ हुने भएमा त्यस्तो सेयर स्वामित्वलाई सीमाभित्र ल्याउन थप...

समितिमा नयाँ बीमा कम्पनीका लागि १३ कम्पनीको आवेदन,लाइसेन्स वितरणका लागि चलखेल सुरु

काठमाण्डौ । बीमा समितिमा १३ बीमा कम्पनी स्थापनाका लागि आवेदन परेको छ । समितिमा निवेदन दिने १३ कम्पनीमा ७ निर्जीवन, ३ जीवन बीमा र ३ लघु बीमा कम्पनी रहेका छन् ।  समितिमा प्रस्तावित निर्जीवन बीमा कम्पनीमा मुीक्तनाथ इन्स्योरेन्स,महालक्ष्मी जनरल इन्स्योरेन्स,अन्नपूर्ण जनरल इन्स्योरेन्स,रिलायबल इन्स्योरेन्स,मनकामना इन्स्योरेन्स,अभियान...

बीमाको दायरामा आएको जनसंख्या ३५%,एक वर्षमा ९.६५%ले वृद्धि

काठमाण्डौ । नेपालको बीमाको दायरामा आएको जनसंख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार नेपालको कुल ३५ प्रतिशत जनसंख्यामा  बीमाको दायरा विस्तार भएको देखिएको हो ।  समितिका अनुसार पुस मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ३५ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमाको...

अबको दुई वर्षभित्र जोखिममा आधारित पूँजीको व्यवस्था लागू गर्ने तयारीमा बीमा समिति

काठमाण्डौ । बीमा समितिले अबको दुई वर्षभित्र बीमा कम्पनीहरूलाई ‘जोखिममा आधारित पूँजी’ कायम गर्ने व्यवस्था गर्ने तयारी गरेको छ ।  उक्त व्यवस्था कार्यान्वयन गर्न नियामकले सम्बन्धित बीमकहरुसँग वार्ता सुरु गरेको समितिका एक अधिकारीले जानकारी दिएका छन् । यसका लागि बोर्डले विश्व बैंकको सहयोगमा आवश्यक संयन्त्र तर्जुमा गरिरहेको...

बीमा समितिद्वारा ११ वटा बीमा कम्पनीलाई जरीवाना गर्ने निर्णय

काठमाडौं । बीमा समितिले ११ वटा बीमा कम्पनीहरुलाई १० हजार रुपैयाँ जरीवाना गरेको छ । समितिले बीमा व्यवसायको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीहरुलाई जनही रु.१० हजार जरीवाना गर्ने निर्णय गरेको हो ।  बीमा समितिले बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण म...

प्राइम लाइफ इन्स्योरेन्सलाई बीमा समितिद्वारा रु.दश हजार जरीवाना

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले १० हजार रुपैयाँ जरीवाना गरेको छ । कम्पनीले बीमा समितिबाट जारी भएको सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०६३ विपरित कार्य गरेका कारण  कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।  समितिले...

बीमा समितिद्वारा नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना

काठमाण्डौ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जरीवाना गरेको छ । समितिले सुशासन सम्बन्धि निर्देशिका २०७५ को दफा ३१ को उपदफा(१)र (२)मा तोकिएको व्यवस्था बमोजिम अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्त गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार जरीवाना गर्ने निर्णय गरेको हो ।   नेपाल लाइफ...