beema samiti

निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९.९०%ले वृद्धि, शिखर इन्स्योरेन्स अग्र स्थानमा

काठमाण्डौ ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.९० प्रतिशतले धेरै हो। बीमा समितिले उपलब्ध गराएको १९ वटा निर्जीवन बीमा कम्पनीहरुको तथ्यांकमा यस्तो देखिएको हो।नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनीहरु...

बीमा समितिको अध्यक्ष बन्नेको दौड, विज्ञ ल्याउने सरकारको तयारी

काठमाण्डौ । सरकारले बीमा कम्पनीको नियामक बीमा समितिको अध्यक्ष चाँडै नियुक्त गर्ने भएको छ । संभवत अब बस्ने मन्त्रीपरिषद बैठकले अर्थमन्त्रीको सिफारिसमा बीमा समितिमा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिको निर्णय गर्नेछ । बीमा समितिको अध्यक्ष चाँडै नियुक्त हुने भएपछि सो पदका लागि संभावित उम्मेद्वारहरुले दौडधूप बढाएका छन् । बीमा समितिको...

कोरोना बीमाको दाबी भुक्तानीमा तिव्रता, चार दिनको अवधिमा थप १ हजार बढीले प्राप्त गरे

काठमाण्डौ । कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियामा तिव्रता आएको छ। चार दिनका अवधिमा थप १ हजार ५ सय ६८ जनाले कोारेना बीमाको दाबी भुक्तानी प्राप्त गरेका छन्। बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस १३ गतेसम्म १६ हजार ९४९ जनाले कोरोना बीमा बापत १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। गत पुस ९ गतेसम्म...

1663308665norvic-gif.gif

कोरोना बीमा बापत १५ हजार बढीले प्राप्त गरे १ अर्ब ५० करोड दाबी भुक्तानी

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस ९ गतेसम्म १५ हजार ३८१ जनाले कोरोना बीमा बापत १ अर्ब ५० करोड ११ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्।  बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या २८ हजार २९२ रहेको छ।  यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये २०५३...

११ दिनको अवधिमा ५ हजार बढीले प्राप्त गरे कोरोना बीमाको दाबी भुक्तानी

काठमाण्डौ । ११ दिनको अवधिमा ५ हजार बढीले कोरोना बीमाको दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार यस अवधिमा करीब ५ हजार ७०३ जनालाई कोरोना बीमा वापतको दाबी भुक्तानी उपलब्ध गराईएको हो।  गत मंसिर २४ गतेसम्म ८ हजार १४५ जनालाई कोरोना बीमाको दाबी भुक्तानी गरिएकोमा पुस महिनाको ५ गतेसम्म १३ हजार ८४८...

समितिको स्थलगत निरीक्षणको क्रममा कोरोना बीमाको दाबी भुक्तानीमा देखिए यस्ता समस्या

काठमाण्डौ । विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरुलाई मध्यनजर गर्दै नियामक निकाय बीमा समितिले कोरोना बीमाको पुल व्यवस्थापक शिखर इन्स्योरेन्स लिमिटेडमा स्थलगन निरीक्षण गरेको छ। समितिले उक्त निरीक्षणका दौरान ४ वटा मुख्य समस्याहरु पहिल्याएको जनाएको छ।  निरीक्षणका क्रममा बीमा लेख खरिद गरेका बीमितहरुले दाबी भुक्तानीका लागि...

16454172591200x120.gif

८१४५ जनाले प्राप्त गरे कोरोना बीमाको दाबी भुक्तानी, कागजपत्र पुरा भएका ९०९० जनाको भुक्तानी हुन बाँकी

काठमाण्डौ । कोरोना बीमा लेख जारी भएदेखि मंसिर २४ गतेसम्म ८ हजार १४५ जनालाई दाबी भुक्तानी गरिएको छ। बीमा समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो।  बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भई भुक्तानी गर्न बाँकी संख्या भने ९ हजार ९० रहेको छ।  यस्तै कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाइएका मध्ये १ हजार...

पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन

काठमाण्डौ । नियाकम निकाय बीमा समितिले नेपाल पुनर्बीमा कम्पनी र अन्य सबै निर्जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ। समितिले आज(मंसिर २२ गते) एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।  समितिले पुनर्बीमा गर्ने बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको लागि अलग अलग...

बीमा समितिद्वारा कृषि तथा पशुपंक्षी निर्देशिका जारी, यस्ता छन् नयाँ व्यवस्था

काठमाण्डौ । नियामक निकाय बीमा समितिले कृषि तथा पशुपंक्षी निर्देशिका, २०७७ जारी गरेको छ। समितिले बाली तथा पशुपंक्षी बीमा निर्देशन २०६९ लाई परिमार्जन गरी नयाँ कृषि तथा पशुपंक्षी निर्देशिका, २०७७ जारी गरेको हो।  नयाँ कृषि तथा पशुपंक्षी निर्देशिका जारी गर्दै बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई वार्षिक कुल बीमालेखको संख्यामध्ये...

कोरोना बीमा लेख तथा दाबी भुक्तानी सम्बन्धि जानकारीका लागि सम्पर्क नम्बर प्रदान

काठमाण्डौ । आम सर्वसाधारणमा कोरोना बीमा सम्बन्धि अन्यौल तथा गुनासाहरु बढ्न थालेपछि नियामक निकाय बीमा समितिले कोरोना बीमा सम्बन्धि जानकारीका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ। बीमा समितिले एक सूचना जारी गर्दै कोरोना बीमा लेख तथा सो को दाबी भुक्तानी सम्बन्धमा आवश्यक जानकारी, परामर्श, तथा गुनासो सुनुवाईका लागि सम्पर्क व्यक्ति तथा...

कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन

काठमाण्डौ । नियामक निकाय बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन सबै कम्पनीलाई निर्देशन दिएको छ। कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई भइरहेको भन्ने व्यापक जनगुनासोलाई सम्बोधन गर्दै बीमा समितिले यस्तो निर्देशन दिएको हो।  समितिले हिजो कोरोना बीमा दाबी गरेका बीमितहरुको पि.सि.आर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएको...

कोरोना बीमाको दाबी भुक्तानी अस्पतालको बिलसँग मिलान गर्न निर्देशन

काठमाण्डौ । बीमा समितिले इजाजत प्राप्त सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल सरकारको असोज १९ गतेको मन्त्रीपरिषदबाट जारी कोरोना भाइरस(कोभिड १९) को संक्रमणको उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धि आदेश,२०७७ कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रीपरिषद्को उक्त आदेश अन्र्तगतबीमा...

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बीमा समिति एक साताका लागि सिल

काठमाण्डौ । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि नियामक निकाय बीमा समिति एक साताका लागि सिल गरिएको छ।  समितिमा कार्यरत ७ जना कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएको हो। यससँगै भोलि मंगलबारदेखि लागू हुने गरी बीमा समिति एक साताका लागि सिल गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।  पौडेलका अनुसार हाललाई...

निजी ल्याबको रिपोर्टबाट पनि कोरोना बीमाको भुक्तानी पाइने, एकल बीमा लेख खारेज

काठमाण्डौ । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना बीमालेख सम्बन्धि साबिकको बीमालेख संसोधन गरेको छ । समितिले गत साउन २१ गते जारी गरेको कोरोना बीमा मापदण्ड तथा कोरोना बीमालेख संसोधन गरिएकाले विगतमा जारी कोरोना बीमालेखलाई अन्त्य गरी आज भदौ २९ गतेबाट लागु हुने गरी संसोधित मापदण्ड तथा बीमालेख बजोजिम काम कारवाहि गर्न निर्देशन...

कोरोना बीमा मापदण्ड २०७७ संसोधन गर्न चार सदस्यीय कार्यदल गठन

काठमाण्डौ। बीमा समितिले कोरोना बिमा मापदण्ड २०७७ मा भएको व्यवस्था अन्र्तगत बीमा दाबीको लागि हाल भएको व्यवस्थाहरुमा थप परिमार्जन गर्ने भएको छ। यसका लागि बीमा समितिले नेपाल उद्योग परिसंघ, बीमक संघ, जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, सरोकारवाला निकाय अन्र्तगतका उद्योग वाणिज्य महासंघका पदाधिकारी समक्ष आज काठमाण्डौमा छलफल कार्यक्रम...