beema samiti

निजी ल्याबको रिपोर्टका आधारमा कोरोना बिमाको दाबीभुक्तानी नपाइने

काठमाण्डौ । सरकारबाट अनुमतिप्राप्त गरी कोभिड १९ को संक्रमण पत्ता लगाउन पीसीआर परीक्षण गरिरहेका निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बिमाको दाबी भुक्तानी नपाइने भएको छ। बिमा समितिले कोरोना बिमा गराइरहेका निर्जीवन बिमा कम्पनीहरुलाई पत्र पठाउँदै निजी ल्याबबाट आएको पोजिटिभ रिपोर्टका आधारमा दाबीभुक्तानी नदिन भनेको हो ।  यो...

उद्योगको बीमाशुल्कमा छुट दिन निर्जीवन बीमा कम्पनीलाई निर्देशन

काठमाण्डौ । बीमा समितिले कोरोना संक्रमण नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञाका कारण बन्द रहेका उद्योगको बीमा शुल्कमा छुट प्रदान गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ ।  समितिले सम्पत्ति बीमा निर्देशिकाको अनुसूचि ११ को १६९ बुँदामा बन्द रहेको उद्योगलाई दिने छुट सुविधा प्रतिहजार ३ रुपैयाँ रहेकोमा अब हाल कायम...

आजबाट सबै बीमा कम्पनीहरु एक तिहाई कर्मचारीबाट सञ्चालनमा, यस्ता छन् अन्य व्यवस्था

काठमाण्डौ । आजबाट सम्पूर्ण बीमा कम्पनीहरुले एक तिहाई कर्मचारीबाट दैनिक कार्यालय सञ्चालन गरिरहेका छन्। हिजो बुधबार नियामक निकाय बीमा समितिले देशका सम्पूर्ण बीमा कम्पनीहरुलाई स्थानिय प्रशासनले घोषणा गरेको निषेधाज्ञा अवधीमा एक तिहाई कर्मचारीबाट कार्यालयको दैनिक काम कारवाहि गर्न भन्दै पाचँ बुँदे निर्देशन जारी गरेको थियो। यहि...

1663308665norvic-gif.gif

बिमा कम्पनीको ओपनिङ निराशाजनक, टर्नओभरको शीर्ष १० मा ३ स्थान कब्जा

काठमाण्डौ । साताको पहिलो दिन आज जीवन बिमा र निर्जीवन बिमा कम्पनीको दोस्रो बजार कारोबार निराशाजनक रह्यो । यो दिन जीवन बिमा र निर्जीवन बिमा, दुवै उपसमूहको परिसुचमा उच्च गिरावट आयो ।  आज जीवन बिमा कम्पनीको परिसूचक ७६.८७ अकंको गिरावट आउँदै ८४३९.६९ मा सीमित हुन पुग्यो । त्यस्तै निर्जीवन बिमा कम्पनीको परिसूचक ४९.१८ अकंले घटी ६६०३.३६ बिन्दुमा...

बीमा कम्पनीहरुले ५० प्रतिशत कर्मचारीलाई मात्र कार्यालयमा राख्न पाउने

काठमाण्डौ । मुलुकभर कोरोना संक्रमणको जोखिम बढेसँगै देशका सम्पूर्ण बीमा कम्पनीहरुले पनि आफ्ना ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा राखेर काम गराउन पाउने भएका छन्।  बिमाको नियामक बीमा समितिले एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बिमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न भनेको हो।  बीमा कम्पनीका...

कोरोना बिमा गराउनुभयो ? यस्ता छन् मापदण्ड

काठमाण्डौ । देशभर फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । योसँगै यदि कोरोना लागिहाले त्यसबाट उत्पन्न आर्थिक दायीत्व कसरी पूरा गर्ने ? कोरोना लागिहालेमा इम्युनिटी पावर बढाउनका लागि आवश्यक कतिपय पौष्टिक आहार खरीद कुन पैसाले गर्ने ? अन्य अत्यावश्यक आर्थिक व्यवस्थापन कसरी मिलाउने ? यी सबै कुराका लागि राम्रो विकल्प हुनसक्छ कोरोना...

16454172591200x120.gif

‘बीमा समिति’लाई हटाएर ‘बीमा प्राधिकरण’ बनाउने तयारी

काठमाण्डौ । बीमासम्बन्धी कानूनलाई व्यवस्थित गर्न प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरु अहिले पनि सक्रिय रहेका छन्। कोभिड–१९ को जोखिमका बीच भौतिक दूरी कायम राखेर समितिले दफावार छलफल चलाइरहेको छ। ‘बीमा समिति’लाई हटाएर ‘बीमा प्राधिकरण’ बनाउने योजनाका साथ संसदमा दर्ता भएको विधेयकमाथि सांसदहरूले सरोकारवालालाई समेत बोलाएर राय...

विजिनेश बढाउन गैरकानूनी काम गर्ने जीवन बिमा कम्पनीलाई बिमा समितिको झट्का

काठमाण्डौ । जीवन बिमा कम्पनीका कतिपय अभिकर्ताहरुले विजिनेश बढाउने र टार्गेट पूरा गर्ने नाममा गैरकानूनी बाटोबाट बिमा गराउन थालेपछि त्यसलाई नियामक बिमा समितिले नियमन गरेको छ।  कतिपय जीवन बिमा कम्पनीका अभिकर्ताहरुले सम्बन्धित कम्पनीका सीइओ र उच्च व्यवस्थापनसँग मिलेर विजिनेश बढाउने नाममा ब्याकडेटको मिति राखेर ठूलो रकमको बिमा गराउने...

बीमकलाई लिखित जानकारी दिन समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले मोटर बीमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गरी बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई आज मोटर बीमाको दर निर्देशिकाका बारेमा जानकारी दिँदै गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको घोषणा गरिएको अवस्थालाई दृष्टिगत गरी गत जेठ ६ गते जारी भएको पर...

कोरोना बीमाको पहिलोपटक दाबीभुक्तानी

काठमाण्डौ । कोरोना बीमा योजना लागू भएयता पहिलोपटक एक संक्रमितलाई दाबी भुक्तानी गरिएको छ। विश्व महामारी कोरोनाभाइरस (कोभिड १९) का बेला सरकारले आगामी आथिृक वर्ष २०७७÷७८ को बजेटमा नै समेटिएको यो योजनाअन्तर्गत पहिलोपटक शुक्रबार एक संक्रमितलाई दाबी भुक्तानी गरिएको हो। कोरोना बीमा गराएका कृषि विकास बैंकका एक कर्मचारीलाई संक्रमण पुष्टि...

यस्तो छ स्थगनको २४ घण्टा नबित्दै कोरोना बिमालेख सुचारु हुनुको कारण

काठमाण्डौ । संभावित दाबीभुक्तानीको दायीत्व थाम्नै नसक्ने भएपछि नेपाल बिमक संघको सिफारिसमा बिमा समितिबाट स्थगित लोकप्रिय ‘कोरोना भाइरस बिमा’ नामको बिमा पोलिसी पुनः सुचारु भएको छ ।  बिमा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही समय स्थगित गरिएको कोरोना भाइरस बिमालेख साबिककै व्यवस्थाअनुसार लागू हुने गरी आजैदेखि सुचारु गर्न...

कम्पनीको पुँजीबराबरकै दायीत्व सिर्जना भएपछि ‘कोरोना बिमालेख’ स्थगित

काठमाण्डौ । आफूलाई फाइदा नहुने देखिएपछि संकटको बेला नेपालका निर्जीवन कम्पनीहरुले जनस्तरमा लोकप्रिय बनेको कोरोना बिमालेख नै बिक्री नगर्ने निर्णय गरेका छन् ।  निर्जीवन बिमा कम्पनीहरुको साझा संगठन नेपाल बिमक संघको बैठकले कोरोना संक्रमण तीव्र बनी दाबीभुक्तानीमा समस्या पर्ने देखेपछि कम्पनीहरुलाई व्यवस्थापन गर्न गाह्रो हुने निश्कर्ष...

बिमालेख धितो राखी ऋण लिनेले ब्याजमा १५% छुट पाउने

काठमाण्डौ । बिमालेख धितो राखी ऋण लिनेहरुले बिमा कम्पनीहरुबाट ब्याजमा १५ प्रतिशत छुट पाउने भएका छन् ।  बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै बिमालेख धितो राखी ऋण लिनेहरुले लकडाउन सकिएको एक महिनाभित्रमा ब्याज बुझाउन आएमा ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो । बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले...

बीमा समितिद्वारा सवारीसाधनका बीमितलाई प्रिमियममा राहत दिने निर्णय

काठमाण्डौ। बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ। समितिको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारीसाधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बन्दाबन्दीको अवधिभर बीमा शुल्क आगामी वर्षको बीमा नवीकरण छुट दिने निर्णय गरेको...

जीवन बीमा कम्पनीहरुलाई ‘कोरोना बीमा’ नाममा व्यवसाय नगर्न बीमा समितिको निर्देशन

काठमाण्डौ। बीमा समितिले कोरो बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरो बीमा गरिदिने भन्ने व्यहोरासहित सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिबाट सबै निर्जीवन बीमा कम्पनीहरुले मात्र कोरोना बीमा गर्ने स्वीकृति पाएको समितिले सोमबार एक विज्ञप्ति...