beema samiti

संक्रमण बढ्न थालेपछि कोरोना बीमा गर्नेको लहर, दुई सातामै ५३ हजार सहभागी

काठमाण्डौ । बीमा समितिले ल्याएको ‘कोरोना बीमा’ मा उल्लेख्य सहभागिता देखिएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस र यसले जनजीवन असुुरक्षित भइरहेकोले पनि ‘कोरोना बीमा’ योजनामा सहभागी हुने संख्या बढ्दै गइरहेको बीमा समितिका प्रवक्ता निर्मल अधिकारी बताउँछन्। उनका अनुुसार हालसम्म ५२ हजार ९०० जनाले कोरोना बीमा...

राहत प्याकेज घोषणाको तयारीमा बिमा समिति, के आउँदैछ ?

काठमाण्डौ । कोभिड–१९ ले बीमा क्षेत्रमा पार्ने असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउने भएको छ । कोभिड–१९ सँग विश्व नै जुुधिरहेका बेला नेपालमा रहेका बीमा कम्पनीहरुलाई परेको असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउन लागेको बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले जानकारी दिए ।  समितिले राहत...

कोरोना बिमालेखको नाममा संकलित प्रिमियम के हुन्छ ? ‘लाभांश बाँड्न पाइन्न, अस्पताल बन्नसक्छ’

काठमाण्डौ । कोरोना पीडितहरुका लागि बिमा समितिको निर्देशनमा निर्जीवन बिमा कम्पनीहरुले बिक्री गरिरहेका कोरोना बिमालेखमा सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको छ ।  बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलका अनुसार बिमालेख सम्बन्धी व्यवस्था भएको एकहप्तामै २७ हजार पोलिसी बिक्री भइसकेको छ । यी पोलिसी बिक्रीबापत बिमा...

1663308665norvic-gif.gif

रु. ६०० तिर्दा कोराना लागेलगत्तै रु. १ लाख राहात पाइने

काठमाण्डौ । बैशाख ४ गते बिमा समितिले न्यून आय भएकाहरुलाई लक्षित गरी कोरोना भाइरस सम्बन्धी बिमालेख जारी गर्नसबै निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दियो ।  निर्जीवन बिमा कम्पनी  र रिइन्स्योरेन्स कम्पनीको पुलमार्फत कोरोना सम्बन्धी बिमालेख जारी गर्नुपर्ने व्यवस्था भएसँगै यो प्रडक्टको विषयमा सर्वत्र चासो देखिएको छ ।  बिमा...

कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्न बिमा समितिको निर्देशन

काठमाण्डौ । अब नेपालका बिमा कम्पनीहरुले पनि कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्नुपर्ने भएको छ ।  बिमा समितिले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरससँग सम्बन्धित बिमालेख समेत जारी गर्न कम्पनीहरुलाई निर्देशन दिइसकिएको बताएको हो ।  सबै निर्जीवन...

इमेलका आधारमा पनि बिमालेख नवीकरण गर्न बिमा कम्पनीहरुलाई निर्देशन

काठमाण्डौ । बिमा कम्पनीहरुले बिमितहरुले इमेलमार्फत लिखित अनुरोधका आधारमा समेत बिमालेख नवीकरण गर्नुपर्ने भएको छ ।  नियामक बिमा समितिले बिहीबार एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  कोभिड १९ को संक्रमण र यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेका कारण सिर्जित असामान्य परिस्थितिमा बिमा अवधि समाप्त भएको...

16454172591200x120.gif

म्यादी जीवन बिमासम्बन्धी सेवा डिजिटाइज्ड गर्न जीवनबिमा कम्पनीलाई निर्देशन

काठमाण्डौ । बिमा समितिले वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गर्दा डिजिटल माध्यमलाई जोड दिन जीवन बिमा कम्पनीहरुलाई सर्कुलर गरेको छ ।  आइतबार सबै बिमा कम्पनीहरुलाई एक सर्कुलर पठाउँदै वैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकले अनलाइन प्रणालीबाट समेत सेवा पाउने व्यवस्था गर्न भनेको हो ।  समितिले सो विषयमा जीवन बिमा...

जीवन बिमा कम्पनीलाई प्रिमियम संकलन कार्य स्थगन गर्न निर्देशन

काठमाण्डौ । बिमा समितिले जीवन बिमा कम्पनीहरुलाई बिमाशुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको छ ।  समितिले बिहीबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै अर्थ मन्त्रालयबाट आएको निर्देशन बमोजिम कोभिड १९ संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिका नभएकोले संक्रमणका कारण प्रभावित जीवन बिमा सम्बन्धी बिमाशुल्क संकलन...

कोरोना रोकथामका लागि बिमा समितिले २ करोड सहयोग गर्ने

काठमाण्डौ । देशको बिमा कम्पनीहरुको नियामक बिमा समितिले  सरकारद्वारा कोरोना रोकथामका लागि स्थापित कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  बिमा समितिको सोमबार साँझ बसेको संचालक समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।  अध्यक्ष चिरञ्जिवी चापागाईका अनुसार बैठकले कोरोना रोकथामका लागि सरकारलाई २ करोड रुपैयाँ सहयोग गर्ने...

बिमालेख व्यतित नहुने र किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न जीवन बिमा कम्पनीलाई निर्देशन

काठमाण्डौ । कोभिड १९ को संक्रमण जोखिम बढ्दै गएपछि बिमा समितिले बिमा कम्पनीहरुलाई बिमितको हित हुने गरी काम गर्न निर्देशन दिएको छ ।  सोमबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै बिमा समितिले यस्तो निर्देशन दिएको हो ।  जीवन बिमा कम्पनीहरुलाई बिमितले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बिमालेख व्यतित नहुने...

दाबीभुक्तानी: जीवन बिमाले ७ र निर्जीवनले २१ दिनभित्र गर्नुपर्ने

काठमाण्डौ । जीवन बिमा कम्पनीहरुले परिपक्व भएको बिमालेखको दाबी भुक्तानी आवश्यक कागजात प्राप्त भएको मितिबाट ७ दिनभित्रमा गर्नुपर्ने भएको छ ।  बिमा समितिले बिमा दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  बीमकले बिमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बिमालेख तथा परिचय खुल्ने कागजातहरु लिई भुक्तानी...

बीमा समिति अब नेपाल बीमा प्राधिकरण, सबल, सुदृढ र सशक्त बनाई यसको क्षमता विस्तार गर्नुपर्ने सुझाव

काठमाण्डौ । बीमा व्यवसायको नियामक निकायलाई सबल, सुदृढ र सशक्त बनाई यसको क्षमता विस्तार गर्नुपर्ने विज्ञहरुले सुझाव दिनुभएको छ ।  प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बीमा विषयका जानकारहरुले बीमा व्यवसायको नियामक निकायलाई स्वायत्त र सबल बनाउन सके बीमितको हक सुनिश्चित गर्न सहज हुने सुझाव दिनुभएको हो । समितिले बीमासम्बन्धी...

लघुबिमा अब एनजीओ, सहकारी र लघुवित्तबाटै !

काठमाण्डौ । गैरसरकारी संस्था, सहकारी तथा लघुवित्त संस्थाहरुले पनि अब संस्थागत लघु बिमा अभिकर्ताको रुपमा काम गर्न पाउने भएका छन्।  बिमा समितिले लघु बिमा निर्देशिका २०७१ खारेज गरी लघु बिमा निर्देशिका २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  संसोधित निर्देशिका अनुसार गैरसरकारी संस्था, स्वावलम्बन समूह, लघुवित्त वित्तीय संस्था,...

जीवन बिमा कम्पनीले दम्पत्ति बिमालेख जारी गर्न नपाउने

काठमाण्डौ । श्रीमान् वा श्रीमतीमध्ये एकजनाको बिमा गर्दा दुवैले जोखिम बहनको कभर पाउने प्रडक्ट अब जीवन बिमा कम्पनीहरुले बिक्री गर्न नपाउने भएका छन् ।  बिमा समितिले बुधबार एक सर्कुलर जारी गर्दै दम्पत्ति बिमा लेख जारी नगर्न भनेको हो ।  पछिल्लो समय देशका जीवन बिमा कम्पनीबीच विवाहित दम्पत्तिलाई लक्षित गरी एकजनाले तिरेको प्रिमियमबाट...

बीमा समितिको 'नीतिगत मार्गदर्शन' जारी, बीमांकको अधिकतम हद कायम

काठमाण्डौ । बीमा समितिले जीवन बीमा र निर्जीवन बीमाअन्तर्गत बीमांकको अधिकतम हद कायम गर्नुपर्ने सीमा निर्धारण गरेको छ । समितिले आइतबार ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै यस्तो सीमा निर्धारण गरेको हो । मार्गदर्शन अनुसार अब जीवन बिमा कम्पनीहरुले घातक रोगको बीमांकको हद १० लाख...