citizens bank international limited

सिटिजन्स बैंकका ग्राहकलाई बर्दिबास जनसेवा हस्पिटलमा छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबासस्थित बर्दिवास जनसेवा हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले बर्दिबास जनसेवा हस्पिटलका सबै सेवासुविधामा १०५ छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

सिटिजन्स बैंकद्वारा नगद लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७२÷७३ को नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो ।  यसका लागि संस्थाले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचयपत्र लिई वा सेयर...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा पूर्वरुकुमको महतमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पूर्वरुकुम जिल्लाको भुमे गाउँपालिकास्थित महतमा यही माघ २३ गतेबाट ९२ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी   धनबहादुर वलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।  यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष...

1663308665norvic-gif.gif

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा ललितपुरको सुबानेमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बागमती गाउँपालिकास्थित सुबानेमा यही माघ २२ गतेबाट ९१ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।  शाखारहित बैंकिङका साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक...

सिटिजन्स बैंकद्वारा कल सेन्टर सेवाको सुरुआत

काठमाण्डौ । सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन्स सर्पोट सेन्टर (कल सेन्टर) सेवा आ माघ २३ गतेबाट सञ्चालनमा ल्याएको छ। कल सेन्टरको प्रयोगले ग्राहकलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्नेछ। हालका लागि यो सेवा ८ घन्टका लागि आरम्भ गरिएको बैंकले जनाएको छ। क्रमशस् सेवाको...

सिटिजन्स बैंकद्वारा रु. ८ लाखभन्दा बढी नगद सहयोग

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय भैरहवाकी ग्राहक गीता गुरुङको मृत्यु भएकामा निजका श्रीमान रविन्द्रकुमार थापालाई रु। ८ लाख ९७ हजार नगद सहयोग गरेको छ।  उक्त सहयोग रकम सिटिजन्स बैंकका भैरहवा शाखाका शाखा प्रमुख तथा अन्य कर्मचारीको रोहबरमा लघुवित्त इकाइका इन्चार्ज प्रवेश...

16454172591200x120.gif

नवलपरासीको भटौलिया बजारमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकास्थित भटौलिया बजारमा यही पुस १६ गतेबाट ९० औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी  नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ।  यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष...

नवलपरासीको जर्गाहामा सिटिजन्स बैंकको शाखारसहित बैंकिङ सेवा विस्तार

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको जर्गाहामा यही यही पुस ९ गतेबाट ८९ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। जर्गाहामा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्यलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।  यो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा महोत्तरीको पडौलमा

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरी जिल्लाको बलवा नगरपालिकास्थित पडौलमा गत मंसिर २४ गतेबाट ८७ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।  यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष...

सिटिजन्स बैंकको कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा सुरु

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना प्रतिष्ठित ग्राहकहरुका लागि काठमाण्डौको कमलादीस्थित आफ्नै भवनमा काउन्टर विस्तार गरेको छ। यसअघि काठमाण्डौको नारायणहिटी पथस्थित बैंकको प्रधान कार्यालयमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। यसका साथै अबोपरान्त ग्राहकलाई छिटो,...

सिटिजन बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १२.९१३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३९८...

सिटिजन बैंकद्वारा बुक क्लोज मिति तय, लाभांस प्राप्त गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । बैंकले वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।  बैंकको आगामी १५ औँ वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि यहि असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ असोज २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै...

सिटिजन्स बैंकका ग्राहकलाई द एभरेष्ट होटेलमा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको बानेश्वरस्थित द एभरेष्ट होटेलमा सेवासुविधा लिँदा विशेष छुट पाउने भएका छन्। सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले द एभरेष्ट...

सिर्जना फाइनान्सलाई प्राप्ति गरेको सिटिजन बैंकको एकिकृत कारोबार असार २६ देखि

काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको एकिकृत कारोबार आगामी असार २६ गतेदेखि हुने भएको छ।  सटिजन बैंक इन्टरनेशनलले  सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव दुवै वित्तीय संस्थाको गत जेठ २७ गते अलग अलग बसेको विशेष साधारण सभाल पारित गरेको थियो ।  साधारण सभाबाट पारित भएको विशेष...

सिटिजन बैंकद्वारा प्राप्ति प्रयोजनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशन लिमिटेडले बुक  क्लोज मिति तय गरेको छ । बैंकले सिर्जना फाइनान्स लाई प्राप्ति गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।  बैंकले प्राप्ति प्रयोजनका लागि आगामी असार २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंक र फाइनान्सको गत जेठ २७ गते बसेको विशेष साधारण सभाले प्रािप्तको एजेन्डा...