madhya bhotekoshi jalvidyut co ltd

मध्यभोटेकोशी जलविद्युत कम्पनीको सञ्चालकमा कर्माचार्य नियुक्त

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सुभाष कमार्यचार्य नियुक्त भएका छन् । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कर्माचार्यलाई आगामी १ वर्षका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कर्माचार्य नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । मध...

मध्य भोटेकोशी जलविद्युत कम्पनी आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच आज(पुस ८ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ६ करोड कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले...

मध्यभोटकोशी जलविद्युतको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आज(असोज २० गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ९० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता...

1663308665norvic-gif.gif

पहिलो चरणअन्तर्गतको मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ६० लाख कित्ता सेयर असोज ११ गते बाँडफाँड गरेको हो।  कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक...

मध्यभोटकोशी जलविद्युत कम्पनीको आईपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि निष्कासित आईपीओको समयावधि थप गरिएको छ । लगानीकर्ताहरुले अब यो आईपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि गत वैशाख...

मध्यभोटेकोशी जलविद्युत कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि पुनः आइपीओ निष्कासन

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि आज(साउन ५ गतेदेखि) पुनः आईपीओ निष्कासन गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि गत बैशाख २१ गतेदेखि ६० लाख कित्ता आइपीओ निश्कासन गरेको थियो...

16454172591200x120.gif

मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित

काठमाण्डौ । कोरोना कहरमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डको यही वैशाख ५ गतेको स्वीकृति बमोजिम कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि साधारण...

मध्यभोटेकोशीको आईपीओ आईएमई पेबाटै भर्न सकिने

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि जारी गरेको आईपीओमा अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाएको छ। कोरोनाको दोस्रो लहरका कारण उत्पन्न असहज परिस्थितिबीच मध्यभोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरेको आईपीओमा तोकिएको संकलन केन्द्रहरुमा...

मध्यभोटेकोशी जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडका आईपीओ निष्कासन आज(वैशाख २१ गते)बाट खुला गरिएको छ । आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि कम्पनीले आजदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा न.१ र ५(साविक लिस्ती गाविस र साविक मार्मिक गाविस),बाह्रबिसे नगरपालिका...

आयोजना प्रभावितका लागि मध्यभोटकोशी जलविद्युतको आईपीओ निष्कासन वैशाख २१ देखि

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आगामी वैशाख २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा न.१ र ५(साविक लिस्ती गाविस र साविक मार्मिक गाविस),बाह्रबिसे नगरपालिका वडा न. ५ र ६(साविक गाति गाविस)तथा...

मध्यभोटेकोशी जलविद्युत कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट वैशाख ५ गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। आईपीओ निष्कासनको...