shangrila development bank ltd

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चौरजहारीमा शाखा विस्तार

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका वडा नं. २ मा शाखा विस्तार गरेको छ। बैंकले सोमबार उक्त शाखा सञ्चालनमा ल्याएको हो।  चौरजहारी शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ...

सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत कात्तिक १६ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत कात्तिक ४ गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर...

नेप्सेमा २७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात २७ लाख ३७ हजार ९७२.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत...

1663308665norvic-gif.gif

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दमक र नारायणपुरमा शाखा विस्तार

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले झापाको दमक नगरपालिका–६ दमक बजार तथा दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ।  बैंकले सोमबार ती दुवै शाखाबाट बैंकिङ कारोवार सुरु गरेको छ। दमक र नारायणपुर शाखा कार्यालय सञ्चालनमा आएसँगै ती क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस  सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा तीजका अवसरमा लकर सुविधामा ४०% सम्म छुटको व्यवस्था

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा महिला लकर सुविधामा ४०५सम्म छुटको व्यवस्था गरेको छ ।  तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमूल्य सामान सुरक्षित राख्न सम्पूर्ण ग्राहकलाई बैंकले...

16454172591200x120.gif

नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुईवटा बैंकको  ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ र प्राइम कमसिर्यल बैंकको‘ ८.७५ प्रतिशत प्राइम डिबेन्चर÷ऋणपत्र २०८५’ नामक ऋणपत्रहरु सूचीकृत भएका हुन् ।  सांग्रिला डेभलपमेन्ट बैंकको अंकित तथा चुक्तामूल्य रु...

भरतपुरस्थित हाकिमचोकमा सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औँ शाखा सञ्चालनमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको छ।  बैंकले बिहीबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको हो। हाकिमचोक शाखा कार्यालय सञ्चालनमा आएसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।  योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा...

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत आज असार ०६ गतेदेखि निष्कासन गरेको ७५ करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक...

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको  ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको समयावधि थप गरिएको छ । बैंकले गत असार ०६ गतेदेखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । अब लगानीकर्ताले यो ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सक्नेछन् ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको...

‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज(असार ०६ गते)देखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको ७ लाख ५० हजार कित्तामध्ये ४ लाख ५० हजार कित्ता...

सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याज दर कति ?

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असार ०६ गतेदेखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको ७ लाख ५० हजार कित्तामध्ये ४ लाख...

निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ?(सूचीसहित)

काठमाण्ठौ । निषेधाज्ञाका बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रीला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ ।  निषेधाज्ञा अवधिमा बंैकका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाई भोग्नु परे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा...

सांग्रिला डेभलपमेन्ट बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट १० वर्ष अवधिको रु.७५ करोड ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” नामक ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको हो ।  यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) रु.१,०००...

एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सांग्रिला विकास बैंक, महुली सामुदायिक लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।  सांग्रिला डेभलपमेन्ट बैंक र महुली लघुवित्तले भोलि(चैत १० गते) र डिप्रोक्स लघुवित्तले भोलिदेखि चैत २०...